विज्ञापन ऐन आएपनि पालनामा कसैको चासो गएन
०३ मंसिर २०७६ काठमाडौं उपत्यका लगायत अधिकांश सहरका मुख्य स्थानमा हेर्नेहो भने जता तलै बिजुलीका पोल माथि ब्यावसायिक विज्ञापनकोबोर्ड देख्न पाइन्छ । यसरी देखिने विज्ञापनका बोर्ड पहिला बैधानिक भएपछि पछिल्लो ऐनले यस्लाई अबैद्य मानेको छ । यस्ता गतिविधीले विज्ञापन ऐनलाई नै चुनौती दिइरहेका छन् । विज्ञापन ऐनले टेलिफोनको तार राखिएको…

