Banijya News

बाणिज्य

भयो डिजेल र मट्टीतेलमा मूल्य वृद्धि

०२ पौष, २०७६,काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा मूल्य वृद्धि गरेको छ । हिजो (१ पुस) राति १२ […]

भारतले निकासीमा अवरोध गरेपछि प्याजको आयात हृवात्तै घट्यो

मंसिर २५, २०७६ काठमाडौं । प्याजको मुल्य आकासीएपछि गत असोजबाट भारतले निकासीमा प्रतिबन्ध लगाएको थियो । भारतले निकासीमा प्रतिबन्ध लगाएपछि प्याजको आयात भने घटेको छ । यसरी मूल्य आकासिएको प्याजको आयत भने घटेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब ५४ करोड ६६ लाख ५६ हजार मुल्य बराबरको…


  • Default Image

    एकै गाँउबाट तीन करोड सम्म गोलभेंडा बिक्रीः भारतमा पनि निकासी हुँदै

    २३ मंसिर, २०७६, काठमाण्डौ । धनकुटा नगरपालिका ९ स्थित बेलहारा गाउँका किसान अहिले धेरै खुसि छन् । तीन सयभन्दा बढी किसानले गरिरहेको व्यावसायिक खेतीबाट सिजनमा तीन करोड रुपैयाँभन्दा बढीको गोलभेंडा उत्पादन भइरहेको छ । जसले गर्दा गाउँका किसानलाइ गोलभेंडा बेच्न भ्याइनभ्याई छ । त्यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै गोलभेंडा हो । धेरैजसो…

  • Default Image

    ग्रिनहिल सिटी समाज शहर भित्रको ब्यावस्थित शहर भएको पूर्व प्रधानमन्त्री नेपालको दावी

    शनिवार २१, मंसिर, २०७६ काठमाडौं ग्रिनहिल सिटी शहर भित्रको ब्यवस्थित शहर भएको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताउँनु भएको छ । ग्रिनहिल सिटी समाज कागेश्वरी मनोहरा न.पा. वडा नम्बर ६, मुलपानी, काठमाडौंको शनिवार प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दे पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उक्त कुरा बताउँनु भएको हो । बि.स.२०६८ सालबाट…

  • Default Image

    मदिरा पिउने घट्दा राजश्व सङ्कलनमा कमी

    आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ९८ करोड १९ लाख ५६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ। यो लक्ष्यको तुलनामा रु ७६ करोड ६४ लाख ४८ हजार कम हो। उक्त अवधिका लागि कार्यालयलाई दुई अर्ब ७४ करोड ८४ लाख चार हजार राजश्व सङ्कलन गर्ने लक्ष्य…

  • Default Image

    गहुँलाई मल पनि नदिने भारतबाट ल्याउँदा पनि पक्रने

    आइतवार ०८, मंसिर २०७६ , काठमाडौं । बार्दिया जिल्लाका किसानलाई गहुँ मलको अभाव खट्किदा गहुँ छर्न नै समस्या पर्ने गरेको छ । समस्या बढ्दै जाँदा गहँु रोपेका किसान पनि मल लिनको लागि भारतीय बजार जानुपर्ने बाध्यता छ । नेपाली बजारमा कात्तिकको पहिलो सातादेखि मल सकिएको भएपनि तीन साता वित्दा पनि…

  • Default Image

    मेडिकल कलेजमा कसले राख्यो पेस्तोल ?

    काठमाडौँ, चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजको होस्टेलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।होस्टेलमा हतियार राखिएको खबर आएपछि प्रहरीले शनिबार दिउँसो होस्टेलमा छापा मारेको थियो । सरकारले तोकेकोभन्दा विद्यार्थीहरुसँग बढी शुल्क लिएको विरोधमा यहाँ विद्यार्थीहरु आन्दोलित छन् । उनीहरुले आइतबार बृहत् विरोधसभा गर्ने तयारी गरिरहेका बेला यस्तो घटना बाहिर आएको हो…

  • Default Image

    ‘डोनाल्डसन’का उत्पादन नेपालमा

    काठमाडौं – संसारमै पहिलो एयर फिल्टर उत्पादन गर्ने डोनाल्डसनका फिल्टरहरु नेपालमा बिक्री वितरण सुरु भएको छ । नेपाली बजारमा डोनाल्डसनका फिल्टरहरु डेल्टा डिष्ट्रिब्युटरले बिक्री–वितरण सुरु गरेको हो । कम्पनीले उपत्यकामा एक कार्यक्रम आयोजनागरि डोनाल्डसन ब्रान्डका फिल्टरहरु नेपालमा बिक्री सुरु गरिएको जानकारी दिइएको थियो । उक्त कार्यक्रममा डोनाल्डसन इन्डिया फिल्टर सिष्टमका…

  • Default Image

    ४२ लाख क्विन्टल उखुको २७ करोड अनुदान रकम नापएपछि किसान चिन्तित

    ०७ मंसिर, २०७६, काठमाडौं । कञ्चनपुरका साढे पाँच हजार उखुकिसानले अनुदानको रकम अझै पाएका छैन्न । पाँच हजार ५ सय ९४ उखु किसानले गत वर्षको अनुदान रकम नपाएका हन् । सरकारले गत वर्षदेखि आफैँले किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । पूर्वतिरका चिनीमिलले सरकारले किसानलाई दिने अनुदानसहित किसानको उखुको…

  • Default Image

    विद्युत् निर्यातको लागि बजार खोज्दै सरकार

    शुक्रबार ०६, मंसिर २०७६, काठमाण्डौ सरकारले विद्युत निर्यातका लागि बजारको खोजी गर्न सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युत निर्यातका लागि विभिन्न मुलुकसँग कुरा भइरहेको बताए । सरकारले १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको र नेपालमा मात्र पन्द्र सय मेघावाट मात्र खपत हुने भएकाले…

  • Default Image

    एउटै गह्राको बन्दाकोभी रु ४ लाखमा बिक्री

    ०६ मंसिर, २०७६, काठमाडौं । छथर जोरपाटी गाउँपालिका–६ सिँधुवाका अगुवा किसान इन्द्रबहादुर श्रेष्ठले एउटा गह्रा बारीमा फलाएको बन्दाकोभीबाट ४ लाख रुपैयाँ आम्दानी गरेका छन् । उनी करिब तीन दशक यता व्यावसायिक तरकारीखेती गर्दै आइरहेका छन् । पहिले पहिले उचित भाउ नपाउँदा बारीमै बन्दाकोभी कुहीएर जादाँ तनावमा रहेका उनी बारीमै आएर…

  • Default Image

    एनसेललाई १७ अर्ब ९५ करोड रुपैयाँ कर छुट दिने सर्वोच्चको फैसला

    ६ मंसिर २०७६ काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई १७ अर्ब ९५ करोड रुपैयाँ कर छुट दिने गरी सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको करमा झण्डै १८ अर्ब रकम छुट हुने गरी सर्वोच्चको फैसला आएको थियो । न्यायाधीश तेजबहादुर केसी,…

Scroll to Top