राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालको समुद्घाटन
पुस १८, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत, बिरेन्द्रनगरकोे समुद्घाटन सम्पन्न भएको छ । कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ताम्रपत्र अनावरण गर्दै एक समारोहका बीच शुक्रबार समुदघाट्न गर्नुभएको हो । उक्त अवसरमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ूबैंक खाता छोरीको, सुरक्षा जीवन भरीकोूे प्रदेश…

