Banijya News

बाणिज्य

सप्तकोशी डेभलपमेन्ट बैंकले ६ प्रतिशत लाभांश बाड्ने घोषणा

पुस २८ , काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक बर्षको मु–नाफाबाट ६ प्रतिशत लाभांस […]

नेप्सेमा उत्साह कायमै, १ अर्ब ७० करोड बढीको कारोबार

पुस २८ , काठमाडौं । धितोपत्र बजारमा सोमबार डेढ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । दोहोरो अंकले उकालो लागेको धितोपत्र बजारमा सोमबार १ अर्ब ७० करोड ५० लाख ६० हजार रुपैयाँ बढीको कारोबार भएको छ । बजार परिसूचक नेप्से पनि १५ दशमलव १४ अंकले बढेर १ हजार २ सय…


  • Default Image

    स्पर्श लघुवित्त वित्तीय संस्थाको साधारणसभा आज ,यस्ता छन् एजेण्डा

    पुस २७ काठमाडौं । स्पर्श लघुवित्त वित्तिय संस्थाको साधारणसभा आज ११ बजे होटल बाराही, लेकसाइड पोखरामा सुरु भएको छ । कम्पनीले १३.६८५५ लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ । आर्थिक वर्ष २०७५।७६ को नाफाबाट १३ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर बापत ०.६८ प्रतिशत गरी कुल १३.६८ प्रतिशत लाभांश…

  • Default Image

    सेयर बजारमा बुल रन

    पुस २७ काठमाडौं । सेयर बजारमा बुल रन सुरु भए संगै नेप्से सूचक र कारोबार रकम बढन थालेपछि अधिकांश कम्पनी चम्किन थालेका छन् । बैंकमा लगानी योग्य पुँजी तरलता सहज भएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो । दिउसोको १ः३० बजेसम्म ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ…

  • Default Image

    सानिमा माई हाईड्रोपावरको साधारणसभा आज , यस्ता छन् एजेन्डा

    पुस २७ , काठमाडौं । सानिमा माई हाइड्रोपावरको साधारण सभा आज (पुस २७ गते) सेलिब्रेसन हाइट सुकेधारामा बिहान ११ बजेबाट सुरु भएको छ् । गत आर्थिक वर्षको नाफाबाट कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई अनुमोदन गर्नेछ् । आर्थिक…

  • Default Image

    एनएमबि लघुवित्तले १ लाख कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने

    पुस २७ , काठमाडौं । एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडले १ लाख ८ हजार ७३३.१३ कित्ता सर्वसाधारण समूहको शेयर लिलाम गरी बिक्री गर्ने भएको छ । माघ ५ गते देखि शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको हा्े । खरिद गर्नाको निम्ती माघ १२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गरि सक्नुपर्नेछ ्…

  • Default Image

    कुमारी बैंकको बोनस सेयर डिम्याट खातामा

    पुस २७ , काठमाडौं । कुमारी बैंकले १० प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले भदौ २८ गतेसम्म सेयर डिम्याट सेयरधनिहरुको खातामा बोनस पठाएको हो । खातामा बोनस नआएका सेयरधनि हरुलाइ डिम्याट खाता अपडेट गरेर मात्र बोनस प्राप्त गर्नसकिन्छ् । कुमारीको असोज ११ गते सम्पन्न सभाले…

  • Default Image

    कृषि विकास बैंकको साधारणसभा आज , के–के छन् मुख्य एजेण्डा ?

    पुस २७ , काठमाडौं । कृषि विकास बैंकको बार्षिक साधारणसभा आज बैंकको केन्द्रिय तालिम प्रतिष्ठान भक्तपुरमा ११ बजे बाट सुरु भएको छ । आर्थिक बर्षको मु–नाफा बाट ६ प्रतिशत बोनस सेयर र करसहित २४ प्रतिहत लांभास वितरण गर्ने लागेको हो । सभामा अग्राधिकार सेयरधनीलाई पनि ६ प्रतिशत नगद लाभांश वितरण…

  • Default Image

    ग्रामीण स्वयंसेवक लघुवित्तको वार्षिक साधारणसभा आज , आईपिओ ल्याउने तयारि

    पुस २७ ,काठमाडौं । ग्रामिण स्वयंसेवक लघुवित्त वित्तिय संस्थाको बार्षिक साधारणसभा आज , आफनै कार्यालयको सभाहल , हरिवन सर्लाहीमा ११ बजे बाट शुरु भएको छ । कम्पनीले आइपिओ निष्कासन गर्ने प्रस्ताब पेश गर्ने , आइपिओको विक्रि प्रबन्धक छनोट गर्ने सम्मपुर्णक कार्य गर्न सञ्चालक समितिलाई अख्तिीयारि दिने एजेण्डा पेश गरएिको छ…

  • Default Image

    पोखरा फाइनान्सको ७.२० प्रतिशत नगद लाभांस सेयरधनीको खातामा जम्मा

    पुस २५ , काठमाडौं । कम्पनीले पुस ३ गतेसम्म डिम्याड खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको बैंक खातामा ७.२० प्रतिशत नगद लाभांस जम्मा गरिदिएको छ । पोखराकोे पुस १८ गते सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७५ । ७६को नाफाबाट ७ प्रतिशत बोनस सेयर र ७.२० प्रतिशत नगद लाभांश…

  • Default Image

    ग्रामिण विकास लघुवित्तको बार्षिक साधारणसभा आज ,कस्ता रहेका छन् एजेण्डा ?

    पुस २५ , काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारणसभा आज शुक्रबार (पुस २५ गते) होटल पौवा, तिलोत्तमा, रुपन्देहीमा ११.३० बजेबाट सुरु भएको छ । सभामा हाल कायम रहेको अधिकृत पुँजी १ अर्ब रुपैयाँलाई बढाएर २ अर्ब रुपैयाँ प¥ुयाउने एजेन्डा पेश हुँदैछ । अन्य कुनै बैंक तथा वित्तिय…

  • Default Image

    एक घर, एक सदस्य र एक सहकारी एक रोजगारी ः मन्त्री अर्याल

    पुस २५ , काठमाडौं । राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकार र सहकारीले साझेदारी गरेर अगाडि बढ्नुपर्ने बताएकी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पधमा कुमारी अर्यालले सहकारी मैत्री कानुन निर्माणका लागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्दे आइरहेको बताएकी छन्…

Scroll to Top