Banijya News

बाणिज्य

थन्कियो नब्बे कन्टेनर केराउ अरू ६० कन्टेनर आउँदै

गत अघिल्लो आर्थिक वर्षको अन्त्यमा वीरगञ्ज भन्सारमा ठूलो परिमाणमा केराउ आइपुगेको छ । वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा ९० वटा कन्टेनरमा […]

नबिलले वीर अस्पतालमा अक्सिजना प्लान्ट स्थापना गरिदिने

काठमाडौँ– नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । प्लान्ट स्थापना गर्न नबिल बैंक र वीर अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग…


  • Default Image

    हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच भयो मर्ज सम्झौता

    वैशाख ३०, काठमाडौं ।लामो समयको प्रयासपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि सम्झौता (एमओयू) भएको छ । राजधानीको एक होटलमा इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र हिमालयनका तुलसीप्रसाद गौतमबीच सम्झौतामा हस्ताक्षर भएको हिमालयनका प्रवक्ता शितल कोइरालाले जानकारी दिए । दुई महिनामै कम्पनीको एकीकृत कारोबार गर्ने लक्ष्य लिइएको उनले बताए ।…

  • Default Image

    विराटनगरका टेम्पो, इ–रिक्साले दिने सेवामा सनराइजकोे क्यूआरबाट भाडा भुक्तानी

    सनराइज बैंकले विराटनगरको टेम्पो, इ–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । विराटनगरको बरगाछी स्थित केशरीचन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट उक्त सेवाको शुभारम्भ गरेको हो । प्रदेश १ का प्रमुख विवेक निरौलाबाट शुभारम्भ भएको भुक्तानी प्रणालीमा प्रथम चरणमा ७० वटा टेम्पो÷इ–रिक्सामा क्यूआर वितरण गरिएको छ ।टेम्पो तथा इ–रिक्सा चढ्ने…

  • Default Image

    कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती

    जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ ।  पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो । “प्रतिबिघा प्रतिवर्ष रु ३५ हजार तिर्ने सम्झौता गरी १० वर्षका…

  • Default Image

    चौथो नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनी ६ महिना पछि मात्र

    चौथो नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनीको मिति करिब ६ महिना पछि सारिएको छ । यही चैत २७, २८ र २९ गते आयोजना गर्ने भनिएकोे प्रर्दशनी कोरोना संक्रमण लगायतका कारणले गर्दा साल भदौ १८ देखि २० गतेसम्म चितवनको भरतपुरमा आयोजना हुनेछ ।छिमेकी मुलुकहरुमा कोभिडका संक्रमित संख्या बढ्ने क्रममा रहेकोले नेपाल सरकार, स्वास्थ्य…

  • Default Image

    नबिलले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आइकार्ड’

    राष्ट्र बैँकको परिपत्रलगत्तै नबिल बैंकले यूएस डलर नबिल आइकार्ड ल्याएको छ । बैंकमा खाता भएका ग्राहकले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकर्मस साइटमार्फत अनलाइन सपिङ गरी भारतबाहेकका देशमा विश्वभर भुक्तानी गर्न सक्ने भएका छन् । कार्ड लिन ग्राहकको खातासँगै प्यान कार्ड अनिवार्य हुनेछ । यस कार्डबाट ग्राहकले एकैपटक वा पटकपटक गरी एक वर्षमा अमेरिकी डलर…

  • Default Image

    लघुवित्तलाई राष्ट्र बैंकको अंकुशः उपत्यकामा शाखा खोल्न नयाँ शर्त

    नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई काठमाडौ उपत्यकमा मा शाखा खोल्नको लागि अंकुश लगाएको छ । लद्युवित्तले शहरी क्षेत्रमा मात्र विशेष फोकर्स गर्ने कारोवार बढाएपछि राष्ट्र बैंकले नयाँ शाखा खोल्न नयाँ शर्त लागू गरेको हो । काठमाडौं उपत्यका बाहिर दुई वटा शाखा सञ्चालनमा ल्याएपछि मात्र काठमाडौं उपत्यकामा एक शाखा खोल्न…

  • Default Image

    सानिमाले निम्न आयस्तरका महिलालाई २० हजारसम्मको उपचार खर्च व्यहोर्ने

    सानिमा बैंकले निम्न आयस्तरम भएका महिलालाई प्रतिव्यक्ति वार्षिक रु.२० हजारसम्मको उपचार खर्च व्यहोर्ने गरी पाटन अस्पतालसँगको सम्झौता नवीकरण गरेको छ । सानिमाले र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाको उपचारका लागि गत वर्ष भएको सम्झौता १४ फागुनमा नवीकरण गरिएको हो। सम्झौता अन्तर्गत सानिमा ब्यांकले प्रत्येक नारी बचत खाता बापत ब्यांकको तर्फबाट…

  • Default Image

    आइपिओको नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने

    अब प्राथमिक सेयर (आइपिओ)को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने बनाईएको छ । यसअघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको नतिजा बाँडिँदै आएकोमा अब भने निश्चित स्थानमाबाट मात्र हेर्न समिने बनाइएको हो । सिडिएस एण्ड क्लियरिङले लगानीकर्ताको डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित राख्नुपर्ने बिनियमावलीअनुसार तीन स्थानबाट मात्र हेर्ने बनाइएको…

  • Default Image

    माछापुच्छ्रेको ढल्केवर र धरान कृषि उपज बजारमा क्यूआर कोड सेवा

    काठमाण्डौ । डिजिटल बैंकिङ कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले ढल्केवर र धरान कृषि उपज बजारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजार स्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उप निर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर प्रमुख…

  • Default Image

    सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राज्यलक्ष्मी राणा नियुक्त

    काठमाडौं । सन्राइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । संचालक समितिको मिति २०७७ माघ २६, सोमबार बसेको बैठकको निर्णय अनुसार श्रीमती आरती राज्यलक्ष्मी राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा हुनुभएको हो । विगत १९ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहनुभएकी श्रीमती राणा २०७६ कात्तिकमा सन्राइज…

Scroll to Top