Banijya News

बाणिज्य

सुनको मूल्यमा भारी गिरावट, नयाँ मूल्य यस्तो

काठमाडौँ– नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार […]

साना किसान सीईओमा पुनः डा शिवराम प्रसाद कोइराला नियुक्त

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः डा शिवराम प्रसाद कोइराला नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले कोइरालालाई दोस्रो कार्यकालका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेसँगै भदौ १४ गतेदेखि लागू हुने गरी कोइरालालाई पुनः सीईओमा नियुक्त गरेको हो । व्यवस्थापनमा स्नातकोत्तर एवं…


  • Default Image

    मानुषी लघुवित्तको आईपीओमा माग भन्दा ८३ गुणा बढी  आवेदन

    साउन ३२, काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा माग गरिएको भन्दा ८३.१० गुणा बढी  आवेदन परेको छ । अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन…

  • Default Image

    फस्र्ट माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं ः आइसीएफसी फाइनान्सको स्वामित्वमा रहेको फस्र्ट माइक्रोफाइनान्सको ३ लाख १९ हजार ४१० कित्ता संस्थापक सेयर लिलामी भर्ने आइतवार अन्तिम दिन रहेको छ । यसमा न्यूनतम ३०० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ…

  • Default Image

    थप ३१ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

    साउन १८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार १९८ र पीसीआर विधिबाट १० हजार…

  • Default Image

    गलत काम गर्नेलाई कारवाही गरी संस्थाको गरिमा जोगाउन माग

    काठमाडौं । नेपाल धितोपत्र बोर्डमा क्रियाशील कर्मचारी युनियनले बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारबाही गर्न माग गरेको छ । बोर्ड नेपालको पुँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायका रुपमा रहेको,सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था भएको उल्लेख गर्दै युनियनले गलत काम गर्नेलाई कारवाही गरी संस्थाको…

  • Default Image

    एकै दिन थपिए ३४ सय कोरोना संक्रमित,२५ जनाको मृत्यु

    साउन ११, काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ४२१ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७ हजार २७२ स्वाब परीक्षण गर्दा तीन हजार ४२१ जनामा कोरोना देखिएको छ। आइतबार दुई हजार २३७ जनामा कोरोना देखिएको थियो। आज पुष्टि भएकामध्ये १२ हजार २४० जनाको पीसीआर…

  • Default Image

    ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दे राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः पाँच अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । यही आउँदो भद्रै १ गते र आगामी कात्तिक २ गते परिपक्क हुने टे«जरी विक्रीको लागि खोलिने भएको हो । जारी मिति साउन ५ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र…

  • Default Image

    थन्कियो नब्बे कन्टेनर केराउ अरू ६० कन्टेनर आउँदै

    गत अघिल्लो आर्थिक वर्षको अन्त्यमा वीरगञ्ज भन्सारमा ठूलो परिमाणमा केराउ आइपुगेको छ । वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा ९० वटा कन्टेनरमा केराउ आइपुगेको सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयले जनाएको छ । एउटा कन्टेनरमा २० देखि २२ मेट्रिक टन केराउ अट्ने भएकाले १८ सयदेखि करिब दुई हजार मेट्रिक टन केराउ भन्सारमा रहेको हो…

  • Default Image

    कृषि विकास बैंकले ल्यायो एकै समयमा धेरै सुविधा प्रवाह गर्ने प्रवृद्धि

    काठमाडौँ, असार २६ गते । कृषि विकास बैंकले नयाँ सेवा सुचारु गरको छ । बैङ्कले अनलाइनका माध्यमबाट एकै समयमा धेरैभन्दा धेरै सुविधा प्रवाह गर्ने उद्देश्यले खाता खोल्ने प्रणालीको बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उद्घाटन गरेका छन् । बैंकले अनलाईनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह गर्ने अभिप्रयाले…

  • Default Image

    नबिलले वीर अस्पतालमा अक्सिजना प्लान्ट स्थापना गरिदिने

    काठमाडौँ– नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । प्लान्ट स्थापना गर्न नबिल बैंक र वीर अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग…

Scroll to Top