Banijya News

बाणिज्य

समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभांश दिने

काठमाडौं– समता घरेलु लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव […]

शेयर बजारमा अढाइ घण्टासम्म पैरो गएर विस्तारै समालिदै

काठमाडौं– मंगलबार सेयर बजार राताम्मे भएको छ। दसैंपछिको पहिलो दिन आइतबार बढेको बजार सोमबार बैंकहरुले ब्याजदर बढाएको सूचना प्रकाशित गरेसँगै ओरालो लागेको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार १ बजेर १० मिनेट जाँदा नेप्से ९३.०१ अंकले घटेर २४९५.०५ बिन्दुमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि १६.९२ अंकले…


  • Default Image

    नबिल बैंकको जीएममा मनोज ज्ञवाली

    काठमाडौं । नबिल बैंकका डेपुटी जनरल म्यानेजर(डीजीएम) मनोज ज्ञवालीको पदोन्नती भएको छ । उनी जनरल म्यानेजर(जीएम) पदमा नियुक्त भएका हुन् । ज्योति विकास बैंकको सीईओको जिम्मेवारी सम्हालीसकेका उनी २०७७ साउन २१ गते डीजीएम पदमा नबिल बैक प्रवेश गरेका हुन् । चाटर्ड एकाउन्टेन्ट रहेका ज्ञवालीले यसअघि नेपाल राष्ट्र बैंक, ज्योति विकास…

  • Default Image

    शेयर बजारमा देखिएन रौनक, परिसुचक र कारोवार दुबैमा गिरावट

    काठमाडौँ । दशैँ बिदाको अघिल्लो दिन पनि शेयर बजारमा निराशा देखिएको छ । भोलिदेखि हुने विदामा बजारले निराशा छोडेको हो । बिदाको अघिल्लो दिन आज बजार २३.१९ अंकले घटेको हो । ०.८७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३९.३७ अंकमा झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २१९…

  • Default Image

    सय रुपैयाले घट्यो सुनको मूल्य

    नेपाली बजारमा सोमवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासघका अनुसार आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार हुने । हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोलामा १०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी…

  • Default Image

    वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नागरिक पेन्सन योजनामा आवद्ध गराइने

    काठमाडौ । नागरिक लगानी कोष र आइएमई लिमिटेड वीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल वीच सोमबार हस्ताक्षर भएको…

  • Default Image

    विदेशी मुद्राको सटही गर्दे हुनुहुन्छ ? यस्तो छ नया विनिमय दर

    काठमाडौँ– विदेशी मुद्राको सटही गर्ने हुनुहुन्छ ? छ भने नेपाल राष्ट्र बैंकले सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६३…

  • Default Image

    सुनको मूल्यमा भारी गिरावट, नयाँ मूल्य यस्तो

    काठमाडौँ– नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज ७०० रूपैयाँ घटेर ९० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ…

  • Default Image

    मजबुत बजारको लागि संयमित हुन जरुरी ः राष्ट्र बैंकको १२ करोडको क्याप सहि निर्णय

    सेयर धितोकर्जामा मौद्रिक नीति मार्फत लागेको सीमा सन्तुलित तथा मजबुत बजारको लागि अतिनै आबस्यक देखिन्छ । राष्ट्र बैंकले मौद्रिक नीति अन्तर्गत शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिनसक्ने व्यवस्था पुंजीबजारको…

  • Default Image

    साना किसान सीईओमा पुनः डा शिवराम प्रसाद कोइराला नियुक्त

    साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः डा शिवराम प्रसाद कोइराला नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले कोइरालालाई दोस्रो कार्यकालका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेसँगै भदौ १४ गतेदेखि लागू हुने गरी कोइरालालाई पुनः सीईओमा नियुक्त गरेको हो । व्यवस्थापनमा स्नातकोत्तर एवं…

Scroll to Top