बाणिज्य
ज्योति विकास बैंकद्वारा नवआदर्श माध्यमिक विद्यालयलाई विभिन्न सामग्री सहयोग
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत काठमाडौंको वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयलाई विभिन्न सामग्रीहरू […]
मल किन्न भारतसँग सम्झौता गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले मल खरिदको लागि भारत सरकारसँग सम्झौता गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैंठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ । भारत सरकारसँग मल खरिदका लागि…
ज्योति विकास बैंकद्वारा ट्राफिक लाईट हस्तान्तरण
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत काठमाडौं महानगरपालिका वडा नं. १ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाईट आज एक समारोहकाबीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ। बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक श्री सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी…
-
अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच छलफल
बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको तथा मौद्रिक नीतिको समीक्षा गर्ने समय नजिकै आइरहेको बेला अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ । अर्थमन्त्रालयमा आज भएको छलफल नियमित भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको आगामी मंसिरको पहिलो…
-
वर्षाले अन्नबालीमा मात्रै बैतडीमा दुई करोडभन्दा बढीको क्षति
अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण सोे क्षति भएको हो । जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४० हेक्टर क्षेत्रफलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले…
-
सेयर बजारमा पैंरो जाने क्रम जारी, कारोवार रकममा भने सुधार
सेयर बजारमा मंगलबार पैरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २.८२ प्रतिशतले बजार घट्दा परिसूचक २७४९.८५ अंकमा झरेको छ । नेप्से सूचकमा फराकिलो अंकको गिरावट आउँदा खरिदबिक्री रकम भने औसतमा रहेको छ । ६ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से…
-
पेट्रोलियम पदार्थको मूल्यबृद्धिभएपछि हवाई सेवाको भाडा पनि बढाईयो
आन्तरिक वायु सेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएकोभन्दै तिहारको मुखैमा हवाई टिकटको मूल्य बढाएका हुन् । बुधबार वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै एक सय बढी हवाई रुटमा हवाई टिकटको बढेको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । संघले नागरिक उड्डयन प्राधिकरणले मंगलबारैदेखि लागू हुने…
-
‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ बाट नबिल बैंक सम्मानित
नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा ’एसएमई फाइनान्सिएर अफ द इयर–एशिया’ अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको छ । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेशीकरणको लागि जी २० को ग्लोबल साझेदारी (जीपीएफआई) द्वारा अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट सम्मानित…
-
कर्णाली प्रदेशको सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका वडा नः २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी आईतबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८…
-
समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभांश दिने
काठमाडौं– समता घरेलु लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । लघुवित्त सञ्चालक समितिको सम्पन्न बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको अनुमति तथा…
-
सुनचाँदीको मूल्यमा बृद्धि, नयाँ मूल्य कती ?
सुनको मूल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी ब्यावसायीका अनुसार सोमवारका लागि छापावाला सुनकको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै चाँदीकाो नयाँ मूल्य तोलाको १ हजार २६५ रुपैयाँ कायम भएको छ । आइतबार छापावाला सुन तोलाको ९२ हजार १००…
-
शेयर बजारमा अढाइ घण्टासम्म पैरो गएर विस्तारै समालिदै
काठमाडौं– मंगलबार सेयर बजार राताम्मे भएको छ। दसैंपछिको पहिलो दिन आइतबार बढेको बजार सोमबार बैंकहरुले ब्याजदर बढाएको सूचना प्रकाशित गरेसँगै ओरालो लागेको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार १ बजेर १० मिनेट जाँदा नेप्से ९३.०१ अंकले घटेर २४९५.०५ बिन्दुमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि १६.९२ अंकले…

