Banijya News

बाणिज्य

श्रृंगारका सामग्री आयातमा बाहिरिन्छ ठूलो रकम, एक करोडको सिन्दूर आयात

दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दूर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो […]

निजी क्षेत्रका लागि सकारात्मक बजेट आयो : अध्यक्ष ढकाल

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक वर्ष २०८०–८१ को बजेट निजी क्षेत्रका लागि सकारात्मक आएको बताएका छन् । आज संघीय संसदमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गरेपछि अध्यक्ष ढकालले यस्तो बताएका हुन् । ‘उद्योग सम्बन्धी जग्गाको हदबन्दी, जग्गाको भोगाधिकार लगायतका कुरा बजेटमा समेटिए जसरी कार्यान्वयन भए सकारात्मक देखिएको…


  • Default Image

    दंगालको कार्यकाल सकिएसँगै नयाँ महालेखापरीक्षकको खोजि सुरू,को-को छन दावेदार ?

    महालेखापरीक्षक टंकमणि शर्मा दंगाल महालेखापरीक्षबाट बिदा भएका छन् । २०७४ साल जेठ ८ गते नेपालको नयाँ महालेखापरीक्षकमा नियुक्त भएका दंगाल ६ वर्षे कार्यकाल सकिएपछि औपचारिक रुपमा हिजोबाट बिदा भएका हुन् । संबैधानिक निकायको रुपमा रहेको महालेखापरीक्षकको प्रमुखको रुपमा भित्रिएका दंगाल नेपाल सरकारका पूर्वसचिव हुन् । सार्वजनिक खरिद अनुगमन कार्यालय,सामान्य प्रशासन…

  • Default Image

    यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ। आज निर्धारण गरेकाे विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा पुगेको छ। यस्तै, आज युरो एकको खरिद दर १३८ रुपैयाँ ०२ पैसा र बिक्री दर १३८…

  • Default Image

    प्रभु बैंक र नेपाल एलपी ग्याँस उद्योग संघबिच बैंकिङ्ग सेवा विस्तार गर्ने सम्झौता

    प्रभु बैंक लिमिटेड र नेपाल एल .पी ग्याँस उद्योग संघका बिच बैंकिङ्ग सेवा विस्तार गर्ने सम्बन्धी सम्झौता भएको छ । हिजो सोमवार प्रभु बैंक लिमिटेडको बबरमहल स्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल एल. पी ग्याँस उद्योग संघका तर्फबाट निवर्तमान अध्यक्ष गोकुल…

  • Default Image

    कुमारी बैंकका ग्राहकलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरमा छुट

    कुमारी बैंक लिमिटेड र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रालिबीच समझदारी भएको छ। कुमारी बैंकका ग्राहकलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो। यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट सेवा लिए वापत कुनै पनि…

  • Default Image

    श्वेत–गंगाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले साउन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्कासन खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ५९ करोड ३० लाख हुन आउने सेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको…

  • Default Image

    मन्दाकिनी हाइड्रोपावरले आइपीओ बिक्री खुला गर्ने

    मन्दाकिनी हाइड्रोपावरले ९ साउनदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ७६ लाख सात हजार तीन सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी…

  • Default Image

    ज्योति विकास बैंकद्वारा सिसिटिभी क्यामरा हस्तान्तरण

    ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत काठमाडौं महानगरीय प्रहरी वृत्त लैनचौरलाई सिसिटिभी क्यामराहरु हस्तान्तरण गरेको छ। लैनचौर प्रहरीवृत्तमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले संयुक्त रुपमा महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी नायब…

  • Default Image

    ज्योति विकास बैंकद्वारा नवआदर्श माध्यमिक विद्यालयलाई विभिन्न सामग्री सहयोग

    ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत काठमाडौंको वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयलाई विभिन्न सामग्रीहरू सहयोग गरेको छ । बैंकले विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलीपराज बरालले स्कुलका विद्यार्थीहरूलाई आवश्यक पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेसनरी सामग्रीहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा…

  • Default Image

    मल किन्न भारतसँग सम्झौता गर्ने मन्त्रिपरिषद्को निर्णय

    सरकारले मल खरिदको लागि भारत सरकारसँग सम्झौता गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैंठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ । भारत सरकारसँग मल खरिदका लागि…

  • Default Image

    ज्योति विकास बैंकद्वारा ट्राफिक लाईट हस्तान्तरण

    ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत काठमाडौं महानगरपालिका वडा नं. १ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाईट आज एक समारोहकाबीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ। बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक श्री सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी…

Scroll to Top