Banijya News

बाणिज्य

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर आह्वान) भएको छ । नागढुङ्गा सुरुङ […]

उद्योगमा काटिएको बिजुली तत्काल जोड्न उद्योग संगठन मोरङको माग

उद्योगमा काटिएको बिजुली तत्काल जोड्न उद्योग संगठन मोरङको माग

डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा बिजुली आपूर्ति रोक्दा उत्पादन ठप्प भएको भन्दै उद्योग संगठन मोरङले आपत्ति जनाएको छ । संगठनले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति अवरुद्ध गरिँदा औद्योगिक उत्पादन बन्द हुन पुगेको र यसले निजी क्षेत्रप्रति नकारात्मक सन्देश गएको जनाएको छ ।…


  • नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि टेण्डर आह्वान

    नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि टेण्डर आह्वान

    नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको छ ।…

  • सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

    सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

    प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ । निरन्तर सिमसिमे पानी परिरहेको छ भने आकाश कुहिरोले छोपिएको छ ।हवाई उडान ठप्प हुँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटल पर्यटकले भरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक (एटिसी) नवराज कटुवालका अनुसार…

  • व्यापारीसँगको मिलेमतोमा खाद्यले किनेन किसानको धान

    व्यापारीसँगको मिलेमतोमा खाद्यले किनेन किसानको धान

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयले यहाँका किसानले उत्पादन गरेको धान खरिद सुरु नगर्दा किसानले व्यापारीलाई कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा ढिलाइ गर्दा सरकारले तोकेको मूल्य नपाए पनि आफूहरूले बाध्य भएर कम मूल्यमा बजारमा धान बिक्री…

  • २७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    २७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ । बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम थियो । शुक्रबार भने मूल्य बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको हो। यस्तै शुक्रबार…

  • ५० करोड लगानीमा ‘बिकाजी स्न्याक्स फ्याक्ट्री’ खोल्दै सीजी

    ५० करोड लगानीमा ‘बिकाजी स्न्याक्स फ्याक्ट्री’ खोल्दै सीजी

    चौधरी ग्रुपको एफएमसीजी कम्पनी सिजी फुड्सले भारतको चर्चित स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनलसँग सहकार्य गर्दै नवलपरासीस्थित सिजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्री निर्माणको शिलान्यास गरेको छ । बुधबार आयोजित भूमिपूजन समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी तथा कम्पनीका वरिष्ठ अधिकृतहरूको उपस्थितिमा…

  • रेल्वे स्टेसनमा थुप्रियो १२ हजार टन युरिया मल

    रेल्वे स्टेसनमा थुप्रियो १२ हजार टन युरिया मल

    ग्लोबल टेन्डरमार्फत नेपाल भित्रिरहेको युरिया मलको नियमित आपूर्तिले वीरगन्ज र सीमापारि रक्सौलका रेल्वे स्टेसनहरूमा मलको ठूलो चाङ लाग्न थालेको छ। गोदाम क्षमताले धान्न नसक्दा र कोटा निर्धारण नहुँदा एकैसाथ पाँच रेल्वे र्‍याकमा १२ हजार ५ सय टन युरिया मल थुप्रिएको छ। हाल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र सीमापारि भारतीय रेल्वे…

  • तीन महिनामा दुई लाख युवाले छाडे देश

    तीन महिनामा दुई लाख युवाले छाडे देश

    चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा रोजगारीका लागि देश छोड्ने नेपालीको संख्या तीव्र रूपमा बढेको छ। गत वर्षको सोही अवधिको तुलनामा रोजगारीका लागि विदेश जाने युवाको संख्या २८.१४ प्रतिशतले बढेको हो। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई लाख सात सय ११…

  • सार्वजनिक ऋण: दायित्व २७ खर्ब २४ अर्ब पुग्यो

    सार्वजनिक ऋण: दायित्व २७ खर्ब २४ अर्ब पुग्यो

    सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रहेकोमा आश्विन मसान्तसम्ममा ५० अर्ब ६० करोड थप वृद्धि भएको हो । अहिले कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब…

  • वीरगञ्ज नाकाबाट ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज नाकाबाट ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

    चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर रु ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु १६ अर्ब १२ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको…

  • २७ खर्ब २४ अर्ब पुग्यो सार्वजनिक ऋणको दायित्व

    २७ खर्ब २४ अर्ब पुग्यो सार्वजनिक ऋणको दायित्व

    सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रहेकोमा आश्विन मसान्तसम्ममा ५० अर्ब ६० करोड थप वृद्धि भएको हो । अहिले कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब…

Scroll to Top