राष्ट्रिय वाणिज्य बैंकद्धारा केयर रेटिङ्गसमा ए प्लस प्राप्त
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङ्गस नेपालद्धारा गरिएको रेटिङ्गसमा ए प्लस (ऋब्च्भ्(ल्ए ब्ं) रेटिङ्गस प्राप्त गरेको छ । केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताउनुभयो । राष्ट्रिय वाणिज्य बैंक गत आ.व. २०७५÷०७६ मा सबैभन्दा…

