Banijya News

बाणिज्य

डेढ वर्षदेखि रोक लगाइएको विदेशी मह आयात खुला

डेढ वर्षदेखि रोक लगाइएको विदेशी मह आयात खुला

नेपाली किसानले उत्पादन गरेका महले नेपाली बजारको मागलाई धान्ने हुँदा स्थानीय बजार प्रवर्द्धन गर्न डेढ वर्षदेखि गरिएको मह आयात रोक […]

कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ स्वीकृत

कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ स्वीकृत

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ वित्तीय स्वीकृति (खर्च गर्ने अनुमति ) प्रदान गरिएको छ । अर्थ मन्त्रालयले कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहरी विकास मन्त्रालयलाई ४० करोड रुपैयाँ वित्तीय स्वीकृति प्रदान गरेको हो । “युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कीर्तिपुर…


  • खाद्य कम्पनीले किन्यो १४ सय क्विन्टल धान

    खाद्य कम्पनीले किन्यो १४ सय क्विन्टल धान

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेश कैलालीमा १ हजार ४ सय क्विन्टल बढी धान किनेको छ । गत मंगलबारदेखि धान खरिद सुरु गरिएकोमा आजसम्म १ हजार ४ सय ९ क्विन्टल खरिद गरिएको खाद्यले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्यका अनुसार आज पनि कैलालीका पाँच…

  • १६ स्थानीय तहद्धारा ३७ करोड ऋण परिचालन

    १६ स्थानीय तहद्धारा ३७ करोड ऋण परिचालन

    नेपालमा वित्तीय संघीयता कार्यान्वयनका क्रममा वित्तीय समस्यामा परेका १६ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०८१/८२ मा ३७ करोड १९ लाख ३६ हजार रुपैयाँभन्दा बढी ऋण परिचालन गरेको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (एनएफआरएफसी) ले कानूनी प्रक्रिया र नियमको पालना नगरी नगर विकास कोषमार्फत उक्त ऋण परिचालन…

  • गोल्छा ग्रुपको नियोटेरिक नेपालको वार्षिक व्यापार साढे ३ अर्ब

    गोल्छा ग्रुपको नियोटेरिक नेपालको वार्षिक व्यापार साढे ३ अर्ब

    गोल्छा ग्रुपको नियोटेरिक नेपालको व्यापार ४.५० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४.५० प्रतिशतले घटेको हो । सन् २०२४ मा ३ अर्ब ६६ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा ३ अर्ब ४९ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले…

  • वायुसेवा निगमको सञ्चित नोक्सानी २० अर्ब नाघ्ने अनुमान

    वायुसेवा निगमको सञ्चित नोक्सानी २० अर्ब नाघ्ने अनुमान

    आर्थीक वर्ष ०८०/८१ सम्म साढे १७ अर्ब रहेको वायुसेवा निगमको सञ्चित नोक्सानी चालू आवमा २० अर्ब नाघ्ने अनुमान गरीएको छ । सञ्चित नोक्सानी २० अर्ब नाघ्ने अनुमान गरिएको वायुसेवा निगम ५२ अर्ब ऋणमा छ । वायुसेवा निगम अहिले १७ अर्बभन्दा बढी सञ्चित नोक्सानीमा छ । जहाज किन्दा लिएको ३४ अर्ब रुपैयाँ ऋणसमेत…

  • लक्ष्यको ८८.७९ प्रतिशत राजस्व सङ्कलन

    लक्ष्यको ८८.७९ प्रतिशत राजस्व सङ्कलन

    असोज महिनामा लक्ष्यको ८८.७९ प्रतिशत राजस्व सङ्कलन भएको छ । अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार असोज महिनामा १ खर्ब ३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा ९१ अर्ब ५१ करोड रुपैयाँ सङ्कलन गरेको छ । असोज महिनाको लक्ष्यको ८८ प्रतिशत राजस्व असुली भएको हो । तर आन्दोलन हुनुभन्दा पहिले साउनमा लक्ष्यको…

  • जेन–जी विद्रोहपछि ठप्प सवारी लाइसेन्सको सेवा आंशिक खुला

    जेन–जी विद्रोहपछि ठप्प सवारी लाइसेन्सको सेवा आंशिक खुला

    जेन–जी आन्दोलनका कारण यातायात व्यवस्था विभागमातहतका संरचनामा भएको क्षतिपछि रोकिएको सवारी लाइसेन्स सेवा आंशिक रूपमा खुला गरिएको छ । विभागले आइतबार सूचना जारी गर्दै उपत्यकाका चार कार्यालयबाट लाइसेन्स सेवा आंशिक खुला भएको जनाएको छ । सम्भवतः सोमबारदेखि उपत्यकाका कार्यालयहरूले नयाँ लाइसेन्सको आवेदन खुलाउनेछन् । विभागका सूचना प्रविधि शाखा प्रमुख (निर्देशक) केशव खतिवडाले पहिलो…

  • नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई

    नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई

    नेपालको पहिलो आधुनिक ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिइने भएको छ । सडक विभागअन्तर्गतको नागढुंगा सुरुङ निर्माण आयोजनाले सेवाप्रदायक कम्पनी छनोट गर्न आइतबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले २ पुस (२५ डिसेम्बर)सम्म बोलपत्र पेस गर्न सक्नेछन् । विभागले सुरुङमार्ग सञ्चालनमा पहिलो पाँच वर्षका लागि सेवाप्रदायक कम्पनी ल्याउन…

  • वीरगञ्ज नाका हुँदै तीन महिनामा पौने ९ अर्बका सवारीसाधन भित्रिए

    वीरगञ्ज नाका हुँदै तीन महिनामा पौने ९ अर्बका सवारीसाधन भित्रिए

    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका विभिन्न सवारीसाधन नेपाल भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार, सवारीसाधनको यो आयातबाट सात अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली ले गत वर्षको तुलनामा यस वर्ष सवारीसाधनको…

  • मनास्लु क्षेत्रबाट अलपत्र ११० पर्यटकको उद्धार

    मनास्लु क्षेत्रबाट अलपत्र ११० पर्यटकको उद्धार

    गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । उक्त क्षेत्रबाट आज ११० पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो । ‘मौसम खुल्नासाथ उद्धार कार्य सुरु गरेका थियौँ’, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने, ‘पाँच हेलिकोप्टरमार्फत पर्यटकको उद्धार…

  • वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

    वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

    वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा रु चार अर्ब ६१ करोडको खाद्यान्न आयात गरिएको छ । धान, चामल, मकै, माल्टलगायतका १६ वटा खाद्यान्न वस्तु आयात गरिएका हुन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा १६ खाद्यान्न रु एक अर्ब ५६ करोड बढीको आयात…

Scroll to Top