Banijya News

बाणिज्य

डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी प्रिमियम शुल्क विवाद समाधानको पहल सकारात्मक

डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी प्रिमियम शुल्क विवाद समाधानको पहल सकारात्मक

नेपाल विद्युत प्राधिकरण र ठूला उद्योगहरूबीच लामो समयदेखि जारी डेडिकेटेड तथा ट्रकलाइनसम्बन्धी प्रिमियम शुल्क विवाद समाधानका लागि सरकारले चालेको पहललाई […]

कच्चा जुटको अभावले संकटमा नेपाली उद्योग

कच्चा जुटको अभावले संकटमा नेपाली उद्योग

भारत र बंगलादेशबाट कच्चा जुटको आयात ठप्प भएपछि नेपालका निर्यातमुखी जुट उद्योगहरू संकटमा परेका छन्। कच्चा जुटको चरम अभावका कारण सुनसरी–मोरङ औद्योगिक क्षेत्रका जुट उद्योगहरूले आफ्नो उत्पादनमा २० प्रतिशतसम्म कटौती गरेका छन् । नेपालका जुट उद्योगहरूले छिमेकी राष्ट्रहरू भारत र बंगलादेशबाट कच्चा जुट आयात गरी तयारी वस्तु उत्पादन गर्दै अधिकांश…


  • यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

    यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले विद्युतीय गाडीको प्रयोग बढिरहेको र…

  • दैलेखमा भेटिएको ग्यासबाट मल कारखाना स्थापनाको प्रस्ताव, यस्ता छन् अन्य सम्भावना !

    दैलेखमा भेटिएको ग्यासबाट मल कारखाना स्थापनाको प्रस्ताव, यस्ता छन् अन्य सम्भावना !

    दैलेखमा फेला परेको प्राकृतिक ग्यासको व्यावसायिक उपयोग सम्भावनाबारे अध्ययन गर्न गठित समितिले मल कारखाना स्थापना गर्न सकिने सुझावसहित अन्य विविध उपयोगका सम्भावना देखाएको छ । नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा गठन गरिएको अध्ययन समितिले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई विस्तृत प्रतिवेदन बुझाउने तयारी गरेको छ…

  • तोलामा १४ सय रुपैयाँले घट्यो सुनको भाउ

    तोलामा १४ सय रुपैयाँले घट्यो सुनको भाउ

    मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो । सोमबार २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको…

  • एक किस्ता धरौटी बुझाए उद्योगको काटिएको लाइन जोडिने

    एक किस्ता धरौटी बुझाए उद्योगको काटिएको लाइन जोडिने

    प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, सम्बन्धित सचिव तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सोमबार भएको छलफलले डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव अघि सारेको छ । नेपाल विद्युत् प्राधिकरणले दिएको २८ किस्ताको सुविधामध्ये एक…

  • काँकरभिट्टा क्वारेन्टिनबाट ३ अर्ब ३६ करोडको कृषिजन्यवस्तु निर्यात

    काँकरभिट्टा क्वारेन्टिनबाट ३ अर्ब ३६ करोडको कृषिजन्यवस्तु निर्यात

    प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन्…

  • अन्तरिम सरकारले स्वीकृत गर्यो एक सय ७५ मिलियन डलर सहायता

    अन्तरिम सरकारले स्वीकृत गर्यो एक सय ७५ मिलियन डलर सहायता

    जेन–जी आन्दोलनपश्चातको डेढ महिनाको अवधिमा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दातृ निकायहरूबाट उल्लेख्य मात्रामा वैदेशिक सहायता स्वीकृत गरेको छ। यस अवधिमा सरकारले कुल एक सय ७५ मिलियन डलर (अमेरिकी डलर) र ५० मिलियन युरो बराबरको सहायता स्वीकार गरेको छ। अर्थ मन्त्रालयका अनुसार यो सहायतामा केही नयाँ प्रतिबद्धताहरू छन् भने अधिकांश पुराना…

  • राहदानीको मौज्दात घटेसँगै दैनिक एक हजार मात्र वितरण

    राहदानीको मौज्दात घटेसँगै दैनिक एक हजार मात्र वितरण

    राहदानी विभागले राहदानीको मौज्दातमा आएको ठूलो कमीका कारण दैनिक वितरण हुने राहदानीको संख्या घटाएको छ। विभागका अनुसार अब दैनिक १ हजार थान मात्र राहदानी जारी गरिनेछ। हालैका दिनहरूमा राहदानीको माग अस्वाभाविक रूपमा बढेको र सोही अनुपातमा मौज्दात घट्दै गएपछि विभागले वितरणको व्यवस्थापन गर्न यो कदम चालेको हो। विभागका महानिर्देशक तीर्थराज…

  • डेढ वर्षदेखि रोक लगाइएको विदेशी मह आयात खुला

    डेढ वर्षदेखि रोक लगाइएको विदेशी मह आयात खुला

    नेपाली किसानले उत्पादन गरेका महले नेपाली बजारको मागलाई धान्ने हुँदा स्थानीय बजार प्रवर्द्धन गर्न डेढ वर्षदेखि गरिएको मह आयात रोक वर्तमान सरकारले खुलाएको छ । मह बिक्रीको सिजन आएलगत्तै कृषि मन्त्री डा.मदनप्रसाद परियारले बैठक बसेर बहुराष्ट्रिय कम्पनीलाई फाइदा पुग्नेगरि आयात खुला गरेका हुन् । असोज २७ गते मन्त्री डा. परियारको…

  • डेडिकेटेड र ट्रंकलाइन विवादमा ‘मध्यमार्गी’ प्रस्ताव

    डेडिकेटेड र ट्रंकलाइन विवादमा ‘मध्यमार्गी’ प्रस्ताव

    प्रधानमन्त्री शुसिला कार्कीलगायत उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको उच्चस्तरीय छलफलमा डेडिकेटेड फिडर र ट्रंकलाइनको शुल्कसम्बन्धी विवादको मध्यमार्गी प्रस्ताव आएको छ। प्रधानमन्त्री कार्कीको कार्यकक्षमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग वाणिज्यमन्त्री अनिल सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालबीच…

  • कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ स्वीकृत

    कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ स्वीकृत

    युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ वित्तीय स्वीकृति (खर्च गर्ने अनुमति ) प्रदान गरिएको छ । अर्थ मन्त्रालयले कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहरी विकास मन्त्रालयलाई ४० करोड रुपैयाँ वित्तीय स्वीकृति प्रदान गरेको हो । “युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कीर्तिपुर…

Scroll to Top