Banijya News

बाणिज्य

सहुलियत पसलबाट पाँच सय २० क्विन्टल चामल बिक्री

सहुलियत पसलबाट पाँच सय २० क्विन्टल चामल बिक्री

गुल्मीमा खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाले चार बिक्री केन्द्र मार्फत सहुलियत मार्फत दसैँतिहारमा मात्रै ५२०.५७ क्विन्टल चामल […]

सरकारको पुँजीगत खर्च २२ अर्ब मात्रै

सरकारको पुँजीगत खर्च २२ अर्ब मात्रै

पुँजीगत खर्चमा भारी गिरावट देखिन थालको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवको हालसम्ममा सरकारले गरिरहेको पुँजीगत खर्च घटेको हो । सरकारी खर्चको हिसाब राख्ने अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु असोज १८ गते (मङ्गलवार) सम्म पुँजीगत शीर्षकमा छुट्टाइएको ४ खर्ब ७ अर्ब बजेट विनियोजन गरिएकोमध्ये २२ अर्ब…


  • पहिलो पटक ४२ मेट्रिकटन फ्रेन्च फ्राइज अमेरिका निर्यात

    पहिलो पटक ४२ मेट्रिकटन फ्रेन्च फ्राइज अमेरिका निर्यात

    रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकामा सञ्चालित फस्ट च्वाइस फूड्स उद्योगले उत्पादन गरेको नेपाली फ्रेन्च फ्राइज (आलुको परिकार) पहिलोपटक मित्रराष्ट्र अमेरिका निर्यात हुन थालेको छ। यसअघि नेपाली बजार र भारतमा मात्र सीमित निर्यातलाई विस्तार गर्दै उद्योगले तेस्रो मुलुकतर्फ पाइला चालेको हो। फस्ट च्वाइस फूड्सले मङ्गलबार भैरहवा भन्सार कार्यालयमार्फत पहिलो चरणमा २१/२१ टन…

  • काठमाडौंका १९ स्थानमा निःशुल्क इन्टरनेट

    काठमाडौंका १९ स्थानमा निःशुल्क इन्टरनेट

    काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो। मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा…

  • स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान

    स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान

    सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाको प्रस्तावमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा लिन चाहनेहरूलाई आवेदन दिन २१ दिनको समय दिइएको हो । उद्योगमन्त्री सिन्हाले ल्याएको कार्ययोजनामा माघ महिनाभित्र स्टार्टअप कर्जाको लागि प्रारम्भिक छनोट…

  • शिक्षा मन्त्रीको पहिलो निर्णय कार्यान्वयन गर्न ५ अर्ब ७१ करोड माग

    शिक्षा मन्त्रीको पहिलो निर्णय कार्यान्वयन गर्न ५ अर्ब ७१ करोड माग

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार सम्हालेपछि गरेको पहिलो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले ठूलो बजेट माग गरेको छ। देशभरका सामुदायिक माध्यमिक विद्यालयहरूमा कम्प्युटर विज्ञान शिक्षकको दरबन्दी कायम गर्न मन्त्रालयले अर्थ मन्त्रालयसँग ५ अर्ब ७१ करोड रुपियाँ माग गरेको हो। मन्त्रालय स्रोतका अनुसार, कुल ६ हजार ८ सय १४ माध्यमिक…

  • रुपन्देहीका ४ उद्योगले बक्यौता रकम बुझाएपछि जोडियो बिजुली

    रुपन्देहीका ४ उद्योगले बक्यौता रकम बुझाएपछि जोडियो बिजुली

    रुपन्देहीका चार उद्योगले नेपाल विद्युत प्राधिकरणलाई ट्रंकलाइन विवादको पहिलो किस्तावापतको धरौटी रकम बुझाएपछि ती उद्योग पूर्णरुपमा सञ्चालनमा आएका छन्। धरौटी रकम बुझाएसँगै प्राधिकरणले काटिएको बिजुली लाइन तत्काल जडान गरिदिएको हो। सञ्चालनमा आएका उद्योगहरूमा पञ्चकन्या औद्योगिक समूहका पञ्चकन्या स्टील इण्डष्ट्रिज र पञ्चकन्या प्लाष्टिक उद्योग, साथै सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिक…

  • गण्डकीले १५ शीर्षकमा दुई अर्ब ५० करोड बजेट कटौती गर्ने

    गण्डकीले १५ शीर्षकमा दुई अर्ब ५० करोड बजेट कटौती गर्ने

    गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८२/८३ मा विनियोजन गरेको कुल बजेटमा दुई अर्ब ५० करोड कटौती गर्ने भएको छ । २३ र २४ भदौको जेन–जी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीपछि सिर्जना भएको अवस्थाका कारण संघ सरकारले २० प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेपछि प्रदेशले समेत सोहीअनुसार बजेट कटौती गर्ने…

  • अर्थतन्त्र ४.७ प्रतिशतले वृद्धि भएको अनुमान

    अर्थतन्त्र ४.७ प्रतिशतले वृद्धि भएको अनुमान

    गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा अर्थतन्त्र ४ दशमलव ७ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । कार्यालयले हालै प्रकाशित गरेको त्रैमासिक तथ्यांकअनुसार उक्त त्रैमासमा देशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष (आव) २०८०/८१ को सोही अवधिमा भन्दा राम्रो भएको अनुमान गरिएको छ…

  • डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी प्रिमियम शुल्क विवाद समाधानको पहल सकारात्मक

    डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी प्रिमियम शुल्क विवाद समाधानको पहल सकारात्मक

    नेपाल विद्युत प्राधिकरण र ठूला उद्योगहरूबीच लामो समयदेखि जारी डेडिकेटेड तथा ट्रकलाइनसम्बन्धी प्रिमियम शुल्क विवाद समाधानका लागि सरकारले चालेको पहललाई उद्योगीहरूले स्वागत गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा उद्योगीहरूको टोलीले २०८२/०७/१७ गते प्रधानमन्त्री सुशिला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ,…

  • कर्णालीको यातायात क्षेत्रबाट ७ करोड बढी राजस्व संकलन

    कर्णालीको यातायात क्षेत्रबाट ७ करोड बढी राजस्व संकलन

    चालु आर्थिक वर्ष २०८२/०८३ को असोज महिनासम्ममा कर्णाली प्रदेश सरकार अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूले ७ करोड ८ लाख ७४ हजार ३७१ रुपैयाँ राजस्व संकलन गरेका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गत तीनवटा यातायात व्यवस्था कार्यालय रहेका छन् । तीनमध्ये सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयले राजस्व संकलनमा अग्रस्थान ओगटेको…

  • कच्चा जुटको अभावले संकटमा नेपाली उद्योग

    कच्चा जुटको अभावले संकटमा नेपाली उद्योग

    भारत र बंगलादेशबाट कच्चा जुटको आयात ठप्प भएपछि नेपालका निर्यातमुखी जुट उद्योगहरू संकटमा परेका छन्। कच्चा जुटको चरम अभावका कारण सुनसरी–मोरङ औद्योगिक क्षेत्रका जुट उद्योगहरूले आफ्नो उत्पादनमा २० प्रतिशतसम्म कटौती गरेका छन् । नेपालका जुट उद्योगहरूले छिमेकी राष्ट्रहरू भारत र बंगलादेशबाट कच्चा जुट आयात गरी तयारी वस्तु उत्पादन गर्दै अधिकांश…

Scroll to Top