Banijya News

बाणिज्य

पेट्रोलियम करको आधा रकम बूढीगण्डकी जलविद्युत् परियोजनामा लगानी गरिने

पेट्रोलियम करको आधा रकम बूढीगण्डकी जलविद्युत् परियोजनामा लगानी गरिने

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् परियोजनाको लगानी जुटाउन ५० प्रतिशत मात्रै ऋण लिने र बाँकी ५० प्रतिशत स्वपुँजी (इक्विटी) मार्फत परिचालन […]

नेपालबाट विदेशी लगानीकर्ताले लगे साढे १० अर्ब लाभांश

विदेशी लगानीकर्ताहरूले नेपालमा गरेको औद्योगिक तथा व्यावसायिक लगानीबाट पछिल्लो १५ महिनाको अवधिमा १० अर्ब २५ करोड ४७ लाख रुपैयाँभन्दा बढी लाभांश लगेका छन्। लगानी प्रतिबद्धताको तुलनामा न्यून लगानी भित्रिए पनि निरन्तर आएको वैदेशिक लगानीको प्रतिफलस्वरूप लाभांश वितरण गरिएको हो। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा छ करोड ७० लाख ८२…


  • चमेलिया–जौलजिवी प्रसारण लाइन २०२७ भित्र सक्ने सहमति

    चमेलिया–जौलजिवी प्रसारण लाइन २०२७ भित्र सक्ने सहमति

    नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोली (जेटीटी) को १७औं बैठकमा विद्युत् आदानप्रदान, प्रसारण प्रणालीको सुदृढीकरण र नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सहमति भएको छ । बैठकले नेपाल र भारतले आआफ्ना तर्फबाट चमेलिया–जौलजिवी २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेका थिए । दुवै देशले उक्त प्रसारण…

  • एभरेस्ट रोलिङ मिलले तिर्‍यो बक्यौताको पहिलो किस्ता

    एभरेस्ट रोलिङ मिलले तिर्‍यो बक्यौताको पहिलो किस्ता

    डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्दै आएको एभरेस्ट रोलिङ मिलले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेको छ। भैरहवा क्षेत्रमा सञ्चालनमा रहेको उक्त उद्योगले बुधबार बक्यौताको पहिलो किस्ता बुझाएको हो। पहिलो किस्ता बुझाएपछि विच्छेद गरिएको उद्योगको विद्युत् लाइन जडान गरिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए। उद्योगहरूले २०७२…

  • बेमौसमी वर्षाले कृषिमा साढे तीन अर्बको क्षति

    बेमौसमी वर्षाले कृषिमा साढे तीन अर्बको क्षति

    दसैँलगत्तै १७, १८ र १९ असोजको बेमौसमी वर्षाले कृषिक्षेत्रमा साढे तीन अर्बको क्षति भएको छ । बेमौसमी वर्षाले गरेको क्षतिको विवरण संकलन भइरहेको कृषि विभागले जनाएको छ । विभागका अनुसार दसैँलगत्तैको वर्षाले कुल तीन अर्ब ५५ करोड ८७ लाख ५४ हजार रुपैयाँबराबरको कृषिबाली, पशुधन, पूर्वाधार र बिउविजनमा क्षति पुगेको छ । बालीतर्फ कोशीमा…

  • टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार

    टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार

    पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई टेलिकम सेवाप्रदायकको आम्दानी आर्थिक वर्ष २०७४/७५ मा रु ९८ अर्ब ७१ करोड आम्दानी गरेकामा गत आवमा यो रु ७१ अर्ब २१ करोडमा सीमित भएको छ । यो निरन्तर ओरालो लागिरहेको छ ।…

  • जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छः गभर्नर पौडेल

    जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छः गभर्नर पौडेल

    नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको बताएका छन् ।नागरिक पहलद्वारा आज आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा उनले पछिल्लो समय लगानी बढाउन नसकेको अवस्थामा भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल थप कमजोर भएको बताए । उनले भने “विगत एक…

  • बाढी पहिरोले क्षतिग्रस्त २२ जलविद्युत आयोजनाले अझै थालेनन् उत्पादन

    बाढी पहिरोले क्षतिग्रस्त २२ जलविद्युत आयोजनाले अझै थालेनन् उत्पादन

    गत असोज १७ र १८ गतेको अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण क्षतिग्रस्त बनेका दुई दर्जन जलविद्युत आयोजना अझै पनि सञ्चालनमा आउन सकेका छैनन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अनुसार क्षतिग्रस्त बनेका २२ वटा जलविद्युत आयोजना अझै पनि सञ्चालनमा आउन नसकेका हुन् । सबैभन्दा बढी इलाममा रहेका जलविद्युत…

  • सहुलियत पसलबाट पाँच सय २० क्विन्टल चामल बिक्री

    सहुलियत पसलबाट पाँच सय २० क्विन्टल चामल बिक्री

    गुल्मीमा खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाले चार बिक्री केन्द्र मार्फत सहुलियत मार्फत दसैँतिहारमा मात्रै ५२०.५७ क्विन्टल चामल बिक्री भएको छ । तम्घास बिक्री केन्द्रबाट ९५.२६, बलेटक्सारबाट १६९.४६, बाँझकटेरीबाट १४०.२५ र अर्खबाङ्गबाट ११५. ६० क्विन्टल गरेर ४२ लाख ९३ हजार ५५० रुपियाँ बराबरको चामल र चिनी बिक्री भएको…

  • आरती स्ट्रीप्सले टीएमटी डन्डीको उत्पादन पुनः सुरु गर्ने

    आरती स्ट्रीप्सले टीएमटी डन्डीको उत्पादन पुनः सुरु गर्ने

    मोरङको बुढीगङ्गामा रहेको भारतीय लगानीको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालि ले तीन वर्षअघि बन्द गरेको फलामे डन्डी (टीएमटी रड) को उत्पादन पुनः सुरु गर्ने भएको छ। विशेषगरी नेपाल सरकारको पछिल्लो आर्थिक नीतिका कारण बिलेटमा आधारित उद्योगहरूलाई प्रतिस्पर्धात्मक बनाइएपछि आरती स्ट्रिप्सले उत्पादनमा पुनरागमन गर्ने निर्णय लिएको हो। भारतीय मानक ब्यूरो (बीआईएस)…

  • सरकारको पुँजीगत खर्च २२ अर्ब मात्रै

    सरकारको पुँजीगत खर्च २२ अर्ब मात्रै

    पुँजीगत खर्चमा भारी गिरावट देखिन थालको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवको हालसम्ममा सरकारले गरिरहेको पुँजीगत खर्च घटेको हो । सरकारी खर्चको हिसाब राख्ने अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु असोज १८ गते (मङ्गलवार) सम्म पुँजीगत शीर्षकमा छुट्टाइएको ४ खर्ब ७ अर्ब बजेट विनियोजन गरिएकोमध्ये २२ अर्ब…

Scroll to Top