Banijya News

बैंक

ग्लोबल मनी विकको अवसरमा कामना सेवा विकास बैंकद्वारा देशैभरी वित्तिय साक्षरता कार्यक्रम

ग्लोबल मनी विकको अवसरमा कामना सेवा विकास बैंकद्वारा देशैभरी वित्तिय साक्षरता कार्यक्रम

कामना सेवा विकास बैंकले विश्व वित्तीय सप्ताह ‘ग्लोबल मनी विक’को अवसरमा विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । अर्गनाइजेसन […]

समृद्धि फाइनान्सद्धारा ग्लोबल मनी विक २०२६ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सद्धारा ग्लोबल मनी विक २०२६ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्स लिमिटेडले ग्लोबल मनी विक २०२६ (चैत २ –८) को अवसरमा Smart Money Talks नाराका साथ विभिन्न वित्तीय साक्षरता कार्यक्रम तथा सचेतनामूलक ¥यालीहरू सफलतापूर्वक सम्पन्न गरेको छ । वित्तीय व्यवस्थापनको महत्त्वबारे जागरूकता फैलाउने उद्देश्यले देशभर विभिन्न शाखाहरूमार्फत कार्यक्रमहरू सञ्चालन गरिएको हो । वित्तीय सचेतनालाई प्राथमिकता दिँदै, फाइनान्सको खरेन्द्रपुर शाखाले चैत ८…


  • चार खर्ब नाघ्यो वाणिज्य बैंकहरुको चुक्ता पुँजी

    चार खर्ब नाघ्यो वाणिज्य बैंकहरुको चुक्ता पुँजी

    वाणिज्य बैंकहरुको चुक्ता पुँजी ४ खर्ब रुपैयाँ भन्दा धेरै पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुको पुँजी माघ महिनामा ४ खर्ब २ अर्ब ७२ करोड ८१ लाख रुपैयाँ पुगेको हो । गत वर्षको यस अवधिसम्म बैंकहरुको पुँजी ३ खर्ब ८४ अर्ब ९२ करोड ८२ लाख रुपैयाँ…

  • कामना बैंक र अशोका रिर्सोटबीच सम्झौता

    कामना बैंक र अशोका रिर्सोटबीच सम्झौता

    कामना सेवा विकास बैंकले चितवन, भरतपुरस्थित अशोका रेसोर्ट प्रा.लि.तथा होटल अशोकासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकले उक्त सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ…

  • एभरेष्ट बैंकद्वारा २०८३ सालको क्यालेन्डर अनावरण

    एभरेष्ट बैंकद्वारा २०८३ सालको क्यालेन्डर अनावरण

     एभरेष्ट बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्वका विषयवस्तुहरूलाई समेटेर आफ्नो कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ । आफ्नो यसै गौरवमय परम्परालाई निरन्तरता दिने क्रममा बैंकले वि.सं. २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । यस वर्षको क्यालेन्डरमा उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको र महादेशीय दृष्टिकोणले समेत…

  • तरलता व्यवस्थापन गर्न बजारबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    तरलता व्यवस्थापन गर्न बजारबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आइतबार (चैत ८) हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत…

  • पर्यटन क्षेत्रमा बैंकहरुको लगानी दुई खर्ब २५ अर्ब, कुनकाे लगानी कति ?

    पर्यटन क्षेत्रमा बैंकहरुको लगानी दुई खर्ब २५ अर्ब, कुनकाे लगानी कति ?

    नेपालका वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा गर्ने लगानीमा उत्साहजनक वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८१ को माघ महिनाको तुलनामा २०८२ को सोही अवधिसम्म आइपुग्दा पर्यटन सेवा कर्जामा ४.१२ प्रतिशतले वृद्धि भएको छ। तथ्याङ्कअनुसार २०८१ माघमा २० वटा वाणिज्य बैंकहरूले कुल २ खर्ब १६ अर्ब ७४ करोड रुपैयाँ पर्यटन क्षेत्रमा प्रवाह गरेका…

  • प्रभु बैंक लिमिटेडको “ग्लोबल मनि विक – २०२६” प्रभातफेरी कार्यक्रम संचालन

    प्रभु बैंक लिमिटेडको “ग्लोबल मनि विक – २०२६” प्रभातफेरी कार्यक्रम संचालन

    प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा “Smart Money Talks” भन्ने मूल नाराका साथ “ग्लोबल मनि विक–२०२६” अन्र्तगत प्रभातफेरी कार्यक्रमको मिति २०८२ चैत्र ०६ गते आयोेजना गरी मनाईएको छ । उक्त कार्यक्रममा प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित बैंकका उच्च पधादीकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।…

  • नेपालको ठेक्का प्रक्रिया दक्षिण एसियाकै सुस्त

    नेपालको ठेक्का प्रक्रिया दक्षिण एसियाकै सुस्त

    नेपालमा सरकारी परियोजनाको ठेक्का प्रक्रिया दक्षिण एसियामा सबैभन्दा सुस्त रहेको छ। विश्व बैंकको ‘नेपाल क्यापिटल एक्सपेन्डिचर बोटलनेक एनलाइसिस २०२५’ प्रतिवेदन अनुसार, नेपालमा ठेक्का प्रक्रिया सुरु हुँदै ठेकेदार चयनसम्म औसतमा २३१ कार्य दिन लाग्ने गरेको देखिएको छ, जुन दक्षिण एसियाली मुलुकहरूको औसत १९२ दिनभन्दा ३९ दिन बढी हो। यस अध्ययनमा सन्…

  • बैंकमा पैसा थुप्रिएको छ, कर्जा प्रवाह गर्न सकेका छैनौँ : कोइराला

    बैंकमा पैसा थुप्रिएको छ, कर्जा प्रवाह गर्न सकेका छैनौँ : कोइराला

    नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले अहिले बैंकिङ प्रणालीमा ठुलो परिमाणमा निक्षेप भए पनि कर्जा विस्तारको गति कमजोर रहेको बताएका छन् । नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले हाल बैंकहरूसँग करिब ७७ खर्ब रुपैयाँ निक्षेप रहेको बताएका हुन् । अध्यक्ष कोइरालाले सो मध्येबाट बैंकहरुले ५८ खर्ब रुपैयाँ जति…

  • वाणिज्य बैंकहरूद्धारा १५ अर्ब ७३ करोड कर्जा प्रवाह, सिडी रेसियो कति ?

    वाणिज्य बैंकहरूद्धारा १५ अर्ब ७३ करोड कर्जा प्रवाह, सिडी रेसियो कति ?

    चालू आर्थिक बर्ष ०८२/८३ को फागुन महिनामा वाणिज्य बैंकहरूको कर्जाप्रवाह १५ अर्ब ७३ करोड रुपैयाँले बढेको छ । गत माघ मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जाप्रवाह ५१ खर्ब ५७ अर्ब २२ करोड रुपैयाँ थियो । फागुन मसान्तसम्ममा त्यो ५१ खर्ब ७२ अर्ब ९५ करोड रुपैयाँ पुगेको नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकले देखाएको हो ।…

Scroll to Top