Banijya News

बैंक

ग्लोबल आइएमई बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने

ग्लोबल आइएमई बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको […]

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनी रविन्द्रमान सिंह प्रधानको नाममा रहेको १४ लाख ४४ हजार ८४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य १०६ रुपैयाँ तोकिएको छ । विद्यमान व्यवस्थाबमोजिम उक्त सेयर विद्यमान संस्थापक सेयरधनीलाई नै बिक्री गर्नुपर्ने…


  • सिटिजन्स बैंकको वार्षिकोत्सवमा नवौँ इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न

    सिटिजन्स बैंकको वार्षिकोत्सवमा नवौँ इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न

    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। फागुन २९ गते शुक्रबारदेखि फागुन ३० गते शनिबारसम्म काठमाडौँमा आयोजित दुईदिने प्रतियोगितामा व्यवस्थापन समूहअन्तर्गत ८ टिमका गरी बैंकका विभिन्न विभाग तथा शाखाका ८४ जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।…

  • वाणिज्य बैंकहरूको नाफामा सामान्य गिरावट

    वाणिज्य बैंकहरूको नाफामा सामान्य गिरावट

    चालू आर्थिक वर्षको माघ मसान्तसम्म देशका २० वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५.४ प्रतिशतले कम हो । साउनदेखि माघसम्मको अवधिमा १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने बाँकी १० बैंकको नाफा घटेको छ ।…

  • आज २८ दिनका लागि २० अर्ब झिक्दै राष्ट्र बैंक

    आज २८ दिनका लागि २० अर्ब झिक्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम झिक्दै आएको छ । सोही क्रममा आज २८ दिनका लागि २० अर्ब रुपैयाँ झिक्न लागेको राष्ट्र बैंकले जनाएको…

  • चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ?

    चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ?

    नेपालका वाणिज्य बैंकहरूले चैत महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम औसत ब्याजदर फागुन महिनाको तुलनामा सामान्य रूपमा घटेको देखिएको छ। केही बैंकहरूले दर घटाएपछि समग्र औसत दरमा कमी आएको हो भने अधिकांश बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता…

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ…

  • निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४ प्रतिशतले बृद्धि

    निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४ प्रतिशतले बृद्धि

    बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४ प्रतिशतले बृद्धि भएको छ । माघ मसान्तसम्म यस्तो कर्जा ४ प्रतिशतले बढेर ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। माघसम्म कुल निक्षेप ६ प्रतिशत अर्थात् ४ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँले बढेर ७६ खर्ब ९७ अर्ब ५९…

  • सात महिनामा साढे १२ खर्ब रेमिट्यान्स भित्रियो

    सात महिनामा साढे १२ खर्ब रेमिट्यान्स भित्रियो

    चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आव २०८२/८३ को सात महिना (२०८२ माघसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह…

  • तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब निक्षेप खिच्दै

    तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब निक्षेप खिच्दै

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको हो। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोल (अक्सन) प्रणालीबाट निर्धारण गरिनेछ। यसअन्तर्गत संकलित रकमको साँवा तथा…

  • Default Image

    यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको…

Scroll to Top