Banijya News

मनोरञ्जन

एमाले प्रवेश गर्दै नायिका करिश्मा

यसअघि डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आबद्ध भएकी नायिका करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् […]

मिस तामाङ माघमा, शुरु भयो अडिसन

काठमाडौं : यस वर्षको मिस तामाङ सौन्दर्य प्रतियोगिता माघ २२ गते हुने भएको छ। ‘मिस तामाङ २०२२’का सहभागी हुन चाहनेहरुको लागिअडिसन शनिवारबाट शुरु भएको आयोजक मम्स् इन्टरनेसनल नेपालले जनायो। काठमाडौंको दरबारमार्गस्थित लिक्वर लाउन्जमा शनिवार २७ जना तामाङ युवतीहरु अडिसनमा सहभागी भए। मिस तामाङ २०१२ सुमी मोक्तान, मिस तामाङ २०२१ सफलता थिङ…


  • Default Image

    ‘मेरा नाम जोकर’बाट यसरी कंगाल बने थिए राज कपूर

    मुम्बई "एबीपी लाइभ" बलिउडका ‘शो मेन’ राज कपूरको फिल्म ‘मेरा नाम जोकर’ १९७० को डिसेम्बर १८ मा रिलिज भएको थियो । फिल्ममा धर्मेन्द्र, ऋषि कपूर, मनोजकुमार, दारा सिंह र सिमी ग्रेवालजस्ता कलाकारको अभिनय थियो । तर यो फिल्म बक्सअफिसमा नराम्रोसँग फ्लप भएको थियो । फिल्मले प्रदर्शनको ५१ वर्ष पुरा गरेको…

  • Default Image

    नाटककार मल्लको निधन

    ख्यातिप्राप्त रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि अस्वस्थ उनको उपचको क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो ।ख्यातिप्राप्त रंगकर्मी एबम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माका अनुसार मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । अन्तिम संस्कार अघि साढे तीन बजेदेखि उनको पार्थिव शरीर…

  • Default Image

    ‘निक जोनसकी पत्नी’ लेखिएको भन्दै भड्किइन् प्रियंका चोपडा

    बलिउड अभिनेत्री प्रियंका चोपडालाई एक रिपोर्टमा ‘निक जोनसको पत्नी’ भनेर लेखिएपछि उनी भड्किएकी छन् । प्रियंकाले शेयर गरेको स्क्रिनशटमा लेखेकी छन्, ‘अहिले म सबैभन्दा ठूलोमध्येको एक फ्रेन्चाइजी चलचित्रको प्रमोशन गरिरहेकी छन्, तर अझै पनि मलाई ‘द वाइफ अफ’ भनिन्छ ।’ उनले अहिले पनि महिलाहरूमाथि यस्तो कसरी हुन सक्छ भन्दै प्रश्न…

  • Default Image

    केकी अभिनित ‘सिल्ली फो’को छायांकन पुरा

    काठमाडौं–अभिनेत्री केकी अधिकारीको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘सिल्ली फो’को छायांकन पुरा भएको छ । अभिनेत्री अधिकारीको शुक्रबार परेको जन्मदिनका अवसरमा नेपालगञ्ज आसपास छायांकन गरिएको फिल्मको ‘इन्डक्ल्याप’ गरिएको हो । फिल्मका निर्देशक राजबहादुर सानेले कमेडी जनरामा निर्माण भएको फिल्मले केकीलाई जन्मदिनको शुभकामना दिँदै छायांकन पुरा गरेको बताए । फिल्ममा केकीका…

  • Default Image

    अन्जु पन्तको स्वर रहेको ‘मखमली’ सार्वजनिक (भिडियो सहित)

    गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘मखमली’ सार्वजनिक भएको छ । लक्की सिटौलाको संगीत र रहेको गीत गायनमा अञ्जुलाई लक्कीले नै पुरुष आवाज दिएका छन् । गितको शब्द भने विनोद केसीको रहेको छ । गीतको भिडियोमा भने मोडल सुदर्शन भट्टराई तथा सगुन शाहीलाई देख्न सकिन्छ । https://www.youtube.com/watch?v=WfARStmHTv4&t=89s

  • Default Image

    कमेडी च्याम्पियन भरतमणिलाई अभिनन्दन

    राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल प्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताए । अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको उल्लेख…

  • Default Image

    मनोज गजुरेलले गरे दोस्रो बिहे

    वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा लामो सन्देश राख्दै आफूले बिहे गरेको सार्वजनिक गरेका छन् । पहिलो पत्नी मिना ढकालसँग कानूनी रुपमा ४ वर्ष अघि सम्बन्ध विच्छेद गरेका उनले सोमबार नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेका छन् । उनले संजालमा…

  • Default Image

    ‘महाअवतार नरसिंह’ : एक आधुनिक एनिमेसन र पौराणिक कथाको संगम

    होम्बाले फिल्म्सको नयाँ एनिमेटेड चलचित्र 'महाअवतार नरसिंह' ले भारतीय एनिमेसनलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गरेको छ। निर्देशक अश्विन कुमारको यो कृतिले विष्णुपुराणमा आधारित हिरण्यकशिपु र प्रह्लाद को पौराणिक कथालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। यो चलचित्रले भक्ति, विश्वास र दुष्टमाथि असलको विजयको कथालाई आधुनिक पुस्ताका लागि आकर्षक तरिकाले देखाएको छ।…

  • Default Image

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा गणना शुरु

    चैत २०, कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीवारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिंगे गैँडा गणना गर्ने कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ । निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन ओटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण…

  • Default Image

    अभिनेत्री केकी अधिकारीले गरिन् कपाल मुण्डन

    अभिनेत्री केकी अधिकारीले कपाल मुण्डन गरेको फोटो सार्वजनिक गरेकी छिन् । अधिकारीले नयाँ फिल्मका लागि कपाल मुण्डन गरेकी हुन् । आफ्नो कपाल मुण्डन गरेपनी के कारणले कपाल मुण्डन गरेको खुलाएकी छैनन् । केकीले तस्वीर इन्स्टाग्रामको स्टोरीमार्फत सार्वजनिक गरेकी छन् । उनले अभिनय गरिरहेको ‘बोक्सीको घर’को छायांकन अन्तिम चरणमा पुगेको छ…

Scroll to Top