Banijya News

मनोरञ्जन

पल शाह ‘यानीमाया’को निर्माणमा, ‘मोहर’को प्रचार रोकियो

पल शाह ‘यानीमाया’को निर्माणमा, ‘मोहर’को प्रचार रोकियो

अभिनेता पल शाह आफ्नो नयाँ चलचित्र ‘यानीमाया’ को निर्माण तयारीमा जुटेका छन्। यसका लागि उनी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मोहर’ […]

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको स्रोतले जानकारी दिएको छ । बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल,…


  • भुवन केसीलगायत चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश

    भुवन केसीलगायत चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश

    अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि कांग्रेस प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । स्थानीय तहको निर्वाचनको संघारमा चर्चित कलाकारहरु पार्टी प्रवेश गरेका…

  • नेपाली योग प्रशिक्षक खड्काले बनाए विश्व कीर्तिमान

    नेपाली योग प्रशिक्षक खड्काले बनाए विश्व कीर्तिमान

    नेपाली योग प्रशिक्षक विक्रम खड्काले ३ घण्टा ५० मिनेटसम्म वृक्षासनमा बसेर विश्व कीर्तिमान बनाएका छन् । बिहीबार लायन्स क्लब अफ काठमाडौं च्याम्पियनले आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । यसअघि उक्त कीर्तिमान भारतका सनत रथको नाममा थियो । उनको एक घण्टा ६ मिनेट ५५ सेकेण्डको…

  • Default Image

    ‘ए मेरो हजुर ४’ले ३ दिनमा २ करोड ५० लाख गर्यो कलेक्सन

    नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रल ‘ए मेरो हजुर ४’ले बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ । झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ले प्रदर्शनको ३ दिनको कलेक्सन देशभरबाट २ करोड ५० लाख माथि गरेको छ । पहिलो दिन, देशभरबाट ८८ लाख कलेक्सन गरेको चलचित्रले प्रदर्शनको दोस्रो दिन…

  • Default Image

    कमेडी फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक

    कमेडी  फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ ।  यो फिल्म वैशाख २३ गते हलमा रिलिज गर्ने तयारीमा छ । फिल्ममा सरोज खनाल, प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी , राजाराम पौडेल, किरण केसी, सुशील पोखरेल, सुरेन्द्र केसी, लगायतको अभिनय छ । यो कोरोना महामारीपछिको पहिलो कमेडी फिल्म …

  • Default Image

    आना गायक सुशान्त केसीसँग प्रेम सम्बन्धमा

    अभिनेत्री आना शर्मा गायक सुशान्त केसीसँग प्रेम सम्बन्धमा भएको बजारमा चर्चा छ ।  आना  फिल्मसँगै निजी जीवनका कारण पनि चर्चामा रहन्छिन् । सोनम शेर्पासँग ब्रेकअप भएपछि आना गायक सुशान्त केसीसँग अफेयरमा रहेको  बजारमा हल्ला  छ। दुवैले केही महिनादेखि डेट गरिरहेको  हल्ला  छ  । सन् २०२२ को न्यु इयर सेलिब्रेसन गर्न…

  • Default Image

    आलियासँग विवाह गर्लान् अभिनेता रणवीरले ?

    बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट छिट्टै वैवाहिक बन्धनमा बाँधिदै छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता रणवीरले यसबारे खुलासासमेत गरेका हुन् । रणवीर आलियासँग छिट्टै विहे गर्ने बताए पनि मिति भने खुलाउन चाहेनन् । ’म विहेको मिति नै मिडियामा सार्वजनिक गर्न चाहनन्। आशा गरौ त्यो छिट्टै पूरा होस्,’…

  • Default Image

    प्रकाश सपुतको नयाँ गीत, युट्युबबाट हटाउन चेतावनी

    पटक पटक बिवादमा तानिएका गायक प्रकाश सपुतको नयाँ गीत पीर रिलिज भएको २४ घण्टा पनि नबित्दै फेरि विवादमा तानिएको छ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला युट्युबको ट्रेन्डिङमा रहेको छ । तर, गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलोचना…

  • Default Image

    एमाले प्रवेश गर्दै नायिका करिश्मा

    यसअघि डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आबद्ध भएकी नायिका करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् । करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको जानकारी दिइन् । छलफल अगाडि बढेको…

  • Default Image

    गीतकार राजेन्द्र थापालाई ‘दीर्घ साधना सम्मान’

    राजधानीमा अयोजना  गर्न लागेको ‘नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१’ मा गीतकार राजेन्द्र थापालाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिने भएको छ । गीतकार थापाले लेखेका ‘पोहोर साल खुशी फाट्दा’, ‘पर लैजाउ फूलहरु’, ‘क्या दामी’, ‘याद गर्न पनि’, ‘गाला रातै’, ‘पहिलो नम्बर’लगायतका गीत लोकप्रिय छन् । आयोजकले गायक रामप्रसाद खनाललाई ‘म्यूजिक…

  • Default Image

    मिस तामाङ माघमा, शुरु भयो अडिसन

    काठमाडौं : यस वर्षको मिस तामाङ सौन्दर्य प्रतियोगिता माघ २२ गते हुने भएको छ। ‘मिस तामाङ २०२२’का सहभागी हुन चाहनेहरुको लागिअडिसन शनिवारबाट शुरु भएको आयोजक मम्स् इन्टरनेसनल नेपालले जनायो। काठमाडौंको दरबारमार्गस्थित लिक्वर लाउन्जमा शनिवार २७ जना तामाङ युवतीहरु अडिसनमा सहभागी भए। मिस तामाङ २०१२ सुमी मोक्तान, मिस तामाङ २०२१ सफलता थिङ…

Scroll to Top