‘कश्यप’बाट फिल्ममा डेब्यू गर्दै टिकटकर आभा ढुंगाना
टिकटकबाट चिनिएकीआभा ढुंगाना फिल्म ‘कश्यप’बाट फिल्ममा डेब्यू गर्दैछिन् । निर्देशक दिनेश खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो । अडिसनबाट उनलाई छनोट गरिएको निर्माताले जनाएका छन् । उनको प्रतिभा तथा पर्फमेन्सलाई ध्यानमा राखेर फाइनल गरिएको जनाइएको छ । आभाले यस फिल्मको लागि एक्सन दृश्यको प्रशिक्षण लिइरहेकी छन्…

