Banijya News

मनोरञ्जन

“लाग्छ सरमै”– “म्याक्स बाबु”को नयाँ गीत सार्वजनिक

“लाग्छ सरमै”– “म्याक्स बाबु”को नयाँ गीत सार्वजनिक

उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं म्याक्स बाबुले नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन्। रचना रिमालले स्वर […]

क्रिकेटर करण केसीले गरे वर्षा बस्नेतसँग ‘इन्गेजमेन्ट’

क्रिकेटर करण केसीले गरे वर्षा बस्नेतसँग ‘इन्गेजमेन्ट’

नेपाली राष्ट्रिय टोलीका बलर करण केसीले सञ्चारकर्मी वर्षा बस्नेतसँग इन्गेजमेन्ट गरेको सार्वजनिक गरेका छन्। लामो समयदेखि दुवै जना प्रेम सम्बन्धमा रहे पनि औपचारिक रूपमा भने दुवैले बोलेका थिएनन्। नयाँ वर्षको दिन बस्नेतले औठी लगाएको तस्बिर सार्वजनिक गरे पनि थप केही खुलाएकी थिइनन्। शुक्रबार करण केसीले भने वर्षासँग इन्गेजमेन्ट गरेको भन्दै…


  • मिसेस हिमालयन नेपाल २०२५ को ताज प्रनितालाई

    मिसेस हिमालयन नेपाल २०२५ को ताज प्रनितालाई

    अंग्रेजी सम्वत् सन् २०२५ को अन्तिम दिन यसपटकको मिसेस हिमालयन नेपाल सम्पन्न भएको छ । बुधबार राजधानीको ज्यापु प्रज्ञा भवनमा आयोजित सो विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगितामा प्रनिता क्षेत्रीले ताज पहिरिन सफल भइन् । कार्यक्रमको फस्ट रनर अपमा परदेशी श्रेष्ठ र सेकेण्ड रनर अपमा पारु थापा हुन सफल भएका थिए। हिमालयन…

  • Default Image

    ब्लकबस्टर ‘परान’ बन्दा अरुले कति कमाए

    सन् २०२५ मा प्रदर्शनमा आएका चलचित्रहरुमध्ये केहीले राम्रो कमाए भने केही चलचित्रले लगानीसमेत उठाउन सकेनन् । चलचित्र विकास बोर्डका अनुसार, जनवरी १ देखि डिसेम्बर १९ सम्म नेपाली हलहरूमा स्वदेशी र विदेशी गरी एक सय ५४ वटा फिल्म प्रदर्शनमा आएका थिए । तीमध्ये नेपाली बक्स अफिसमा सबैभन्दा बढी व्यापार गर्ने फिल्म…

  • नोरा फतेही कार दुर्घटनामा पर्दा टाउकोमा चोट

    नोरा फतेही कार दुर्घटनामा पर्दा टाउकोमा चोट

    बलिउड अभिनेत्री तथा चर्चित डान्सर नोरा फतेही शनिबार दिउँसो भयानक कार दुर्घटनामा परेकी छन् । दुर्घटनाका कारण उनको टाउकोमा चोट लागेको छ । तर, चोटका बाबजुद पनि उनले शनिबार साँझ एक कन्सर्टमा आफ्नो प्रस्तुति दिएकी छिन् । नोरा ‘सनबर्न फेस्टिभल’मा डेभिड गुएटाको कन्सर्टमा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेकी हुन्…

  • नायिका पूजा शर्माले प्रेमी युद्ध बानियाँसँग कसिन लगनगाँठो

    नायिका पूजा शर्माले प्रेमी युद्ध बानियाँसँग कसिन लगनगाँठो

    नेपाली फिल्मकी चर्चित नायिका तथा निर्मात्री पूजा शर्माले प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कसेकी छन्। उनीहरुले आफ्नो ६ वर्ष लामो प्रेम सम्बन्धलाई शनिबार वैवाहिक बन्धनमा परिणत गरेका हुन्। उनीहरूको विवाह समारोह शनिबार भक्तपुरस्थित एक रिसोर्टमा रूपमा सम्पन्न भएको हो। विवाहमा समारोहमा पारिवारिक सदस्य, निकट आफन्त तथा सिने वृत्तका सीमित व्यक्तित्वहरूको उपस्थिति…

  • आज स्वर सम्राट नारायण गोपालको ३५औं स्मृति दिवस

    आज स्वर सम्राट नारायण गोपालको ३५औं स्मृति दिवस

    आज स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको ३५औं स्मृति दिवस मनाइँदैछ । १९९६ साल असोज १८ गते काठमाण्डौको किलागलमा जन्मीएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो । आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका उहाँले स्वर सम्राटको उपाधि पाएका छन् । २०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उत्तीर्ण गरेपछि…

  • चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने

    चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने

    जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली चलचित्र ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ। निर्माण पक्षका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। मिति घोषणा सँगै चलचित्रको शीर्षक डिजाइन पनि सार्वजनिक गरिएको छ। मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समीर राईको निर्माण रहेको…

  • बलिउड अभिनेता धर्मेन्द्रको निधन

    बलिउड अभिनेता धर्मेन्द्रको निधन

    बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार धर्मेन्द्रका परिवारका सदस्यहरू सोमबार मुम्बईको विले पार्ले शवदाह गृह पुगेका छन् । हेमा मालिनी र उनकी छोरी इशा देओल घाटमा पुगेका बीबीसीले जनाएको छ । अभिनेता अमिताभ…

  • तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतको वृद्धि

    तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतको वृद्धि

    आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले बृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। अघिल्लो वर्षको सोही त्रयमासमा यस्तो सूचकाङ्क ३.३१ प्रतिशतले बढेको थियो। प्रदेशगत अनुसार गण्डकी प्रदेशले सबैभन्दा बढी बृद्धिदर देखाएको छ। समीक्षा अवधिमा गण्डकी प्रदेशको तलब…

  • यस वर्षकै सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    यस वर्षकै सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ…

  • श्वासप्रश्वास र निमोनियाको उपचारपछि अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

    श्वासप्रश्वास र निमोनियाको उपचारपछि अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

    बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। श्वासप्रश्वास र निमोनियाका कारण करिब तीन हप्ताअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारपछि उनी आज घर फर्किएका हुन्। यसअघि मंगलबार धर्मेन्द्रकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले मिडियामा उनको मृत्युको बारेमा गलत समाचार प्रसारित भएपछि कडा असन्तुष्टि व्यक्त गरेका थिए। तर,…

Scroll to Top