Banijya News

मनोरञ्जन

टिकटकले तीन महिनामा हटायो २८ लाख नेपाली भिडियो

टिकटकले तीन महिनामा हटायो २८ लाख नेपाली भिडियो

टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन निरन्तर प्रतिबद्धता जनाउँदै २०२५ तेस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको […]

भारतीय कलाकार प्रदीप रावत अभिनीत गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज

भारतीय कलाकार प्रदीप रावत अभिनीत गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज

यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरिएको छ । परदेशीन लागेको कुरालाई प्रस्ट्याएको गीतमा भारतीय कलाकार प्रदीप रावतको अलावा पल शाह, बिपना थापा, साइग्रेस पोखरेल,उषा उप्रेती,सिम्रन पन्त लगायतलाई देख्न सकिन्छ । किरण परियारको स्वर रहेको गीतमा अभि…


  • फस्टाउँदै क्यासिनो, मौलाउँदै काठमाडौंको लक्जरी हस्पिटालिटी क्षेत्र

    फस्टाउँदै क्यासिनो, मौलाउँदै काठमाडौंको लक्जरी हस्पिटालिटी क्षेत्र

    गत साता मात्र बलिउडका दुई चर्चित फिल्मी कलाकार सञ्जय दत्त र सन्नी लियोनी नेपाल आए । उनीहरुलाई तारे होटलमा खोलिएका क्यासिनो उद्घाटन गर्न विशेष अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । यस क्रममा अभिनेता दत्तले काठमाडौंको केशरमहलस्थित चार तारे होटल बाराही काठमाडौंमा सञ्चालनमा आएको क्यासिनो बादशाहको उद्घाटन गरेका थिए । यस्तै,…

  • प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी आइपुग्यो

    प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी आइपुग्यो

    दिल्लीमा निधन भएका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार सिलिगुडीस्थित बागडोगरा विमानस्थल ल्याइएको छ । विमानस्थलमा दार्जिलिङका भाजपाका सांसद राजु विष्टसहित मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दिवङ्गत तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । गोर्खा शहीद सेवा समितिका राष्ट्रिय अध्यक्ष एन्ड्र्यु गुरुङका अनुसार तामाङको पार्थिव शरीर विमानस्थलबाट दार्जिलिङ…

  • हिन्दी चलचित्रको दुनियाँमा वर्षा राउतको प्रवेश

    हिन्दी चलचित्रको दुनियाँमा वर्षा राउतको प्रवेश

    अभिनेत्री वर्षा राउतले हिन्दी चलचित्रमा डेब्यु गर्दैछिन् । उनले रिमझिम गिरे सावन’ नामको हिन्दी कथानक चलचित्रमा मुख्य भूमिकाका लागि निर्माण पक्षसँग सम्झौता गरेकि छन्।” ‘रिमझिम गिरे सावन’मा यस चलचित्रलाई बंगाली चलचित्रका निर्देशक अर्नब पलले निर्देशन गर्नेछन् । यसअघि उनले ‘तान्त्रिक’, ‘मेघमल्लार’ लगायत चलचित्र निर्देशन गरेका थिए । उनले ‘वृष्टि तोमाके…

  • चलचित्र ‘एक्लो’ को सातै दिनको कमाई ४३ लाख

    चलचित्र ‘एक्लो’ को सातै दिनको कमाई ४३ लाख

    अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘एक्लो’ले पहिलो साता ५० लाखको व्यवसाय पनि गर्न असफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको फिल्मको शनिबारसम्मको बक्सअफिस रिपोटमा फिल्मले ४३ लाख २५ हजार ४ सय ९८ ग्रस कमाई गर्न सफल भएको छ । फिल्मको टिकट भने १३ हजार ११ वटा मात्र…

  • गायक प्रशान्त तामाङको निधन

    गायक प्रशान्त तामाङको निधन

    गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको बताइएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार, दिल्लीस्थित आफ्नै निवासमा आज उनको निधन भएको हो । इन्डियन आइडल विजेता तामाङ नेपालमा उत्तिकै चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीतहरु चर्चित छन् । ‘आगो पिएर बाँच्ने’,…

  • प्रभासको “द राजा साब” प्रदर्शनलाई लिएर लफडा सुरु

    प्रभासको “द राजा साब” प्रदर्शनलाई लिएर लफडा सुरु

    प्रभासको फिल्म द राजा साब को विशेष शोमा टिकट दरको विषयलाई लिएर हैदरावादका थिएटरमा विवाद भयो।टिकट दर वृद्धिको सरकारी आदेश समयमै नआउँदा शो ढिलाइ हुँदा फ्यानहरू आक्रोशित भए र थिएटरमा हङ्गामा गरे।द राजा साबु हिन्दी तेलुगु तमिल, कन्नड र मलयालम भाषामा रिलिज भएको छ, जसमा प्रभास मुख्य भूमिकामा छन्।मुम्बई ।…

  • चलचित्र ‘एक्लो’ दोस्रो सातामा पुग्दा कति गर्यो व्यवसाय ?

    चलचित्र ‘एक्लो’ दोस्रो सातामा पुग्दा कति गर्यो व्यवसाय ?

    फिल्म ‘एक्लो’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर गत १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आएका यो फिल्म आज बिहीबारबाट दोस्रो सातामा प्रवेश गरेको हो । फिल्मले पहिलो साता ठिकठिकै व्यवसाय गरे पनि दोस्रो साता प्रवेश गर्न सफल भएको हो । फिल्मका निर्माता विनोद…

  • “लाग्छ सरमै”– “म्याक्स बाबु”को नयाँ गीत सार्वजनिक

    “लाग्छ सरमै”– “म्याक्स बाबु”को नयाँ गीत सार्वजनिक

    उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं म्याक्स बाबुले नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन्। रचना रिमालले स्वर दिएको उनको ‘लाग्छ सरमै’ बोलको गीत दर्शक श्रोतामाझ आएको हो । सार्वजतिक गीत ‘लाग्छ सरमै’कै भिडियोमा नायिका गरिमा शर्मासँग म्याक्स बाबुले अभिनय गरेका छन् । कला र सिर्जनशीलतालाई जीवन यात्रासँग…

  • ‘को–हजबेन्ड’ पेरिसमा छनोट

    ‘को–हजबेन्ड’ पेरिसमा छनोट

    विश्व चर्चित नेपाली वृत्तचित्र ‘को–हजबेन्ड’ (सहायक श्रीमान) फ्रान्सको पेरिसमा आयोजना हुने १२औँ एथ्नोग्राफिक चलचित्र महोत्सवमा छनोट भएको छ । निर्देशक गणेश पाण्डेद्वारा निर्देशन गरिएको उक्त वृत्तचित्र (डकुमेन्ट्री फिल्म) पेरिसमा हुने चलचित्र महोत्सवमा छनोट भएको हो । अमेरिकामा रहेको चलचित्रको आधिकारिक वितरण संस्था डकुमेन्ट्री एजुकेसनल रिसोर्सेजले उक्त वृत्तचित्र महोत्सवका लागि छनोट…

  • क्रिकेटर करण केसीले गरे वर्षा बस्नेतसँग ‘इन्गेजमेन्ट’

    क्रिकेटर करण केसीले गरे वर्षा बस्नेतसँग ‘इन्गेजमेन्ट’

    नेपाली राष्ट्रिय टोलीका बलर करण केसीले सञ्चारकर्मी वर्षा बस्नेतसँग इन्गेजमेन्ट गरेको सार्वजनिक गरेका छन्। लामो समयदेखि दुवै जना प्रेम सम्बन्धमा रहे पनि औपचारिक रूपमा भने दुवैले बोलेका थिएनन्। नयाँ वर्षको दिन बस्नेतले औठी लगाएको तस्बिर सार्वजनिक गरे पनि थप केही खुलाएकी थिइनन्। शुक्रबार करण केसीले भने वर्षासँग इन्गेजमेन्ट गरेको भन्दै…

Scroll to Top