Banijya News

मनोरञ्जन

‘महाअवतार नरसिंह’ : एक आधुनिक एनिमेसन र पौराणिक कथाको संगम

होम्बाले फिल्म्सको नयाँ एनिमेटेड चलचित्र ‘महाअवतार नरसिंह’ ले भारतीय एनिमेसनलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गरेको छ। निर्देशक अश्विन कुमारको यो […]

अभिनेत्री केकी अधिकारीले गरिन् कपाल मुण्डन

अभिनेत्री केकी अधिकारीले कपाल मुण्डन गरेको फोटो सार्वजनिक गरेकी छिन् । अधिकारीले नयाँ फिल्मका लागि कपाल मुण्डन गरेकी हुन् । आफ्नो कपाल मुण्डन गरेपनी के कारणले कपाल मुण्डन गरेको खुलाएकी छैनन् । केकीले तस्वीर इन्स्टाग्रामको स्टोरीमार्फत सार्वजनिक गरेकी छन् । उनले अभिनय गरिरहेको ‘बोक्सीको घर’को छायांकन अन्तिम चरणमा पुगेको छ…


  • Default Image

    पोखराकी एलिना गुरुङ नेपाल स्टारको विजेता

    काठमाडौं । सांगितिक रियालिटी शो वाइवाइ नेपाल स्टारको पहिलो सिजनको विजेता पोखराकी एलिना गुरुङ बनेकी छन् । नेपाल टेलिभजनको प्रस्तुतिमा प्रशारण भएको शोको अन्तिम प्रतिस्पर्धा माघ १७ गते बेलुकी सकिएको हो । अन्तिम प्रतिस्पर्धामा पोखराकी एलिना गुरुङ पहिलो सिजनको उपाधि विजेता घोषणा भइन् ।

  • Default Image

    कति गरिन नायिका श्वेता खड्काले दोस्रो विबाहमा खर्च ?

    फिल्म कहाँ भेटिएलाबाट नेपाली चलचित्रमा डेब्यू गरेकी नायिका श्वेता खड्काले आफ्नो दोस्रो विवाह धुमधामसँग गरेकी छिन् । पहिलो पति नायक श्रीकृष्ण श्रेष्ठको मृत्यु पश्च्यात एक्लै जीबन बिताईरहेकी नेत्री श्वेताले नेपाली समाजलाई राम्रो पाठ दिदै दोस्रो विवाह गरिन् । चलचित्र क्षेत्रका नायक श्रीकृष्ण श्रेष्ठ सँग वि.स. २०१४ मा विबाह गरेकी थिइन्…

  • Default Image

    लाँखौ घाटा बेहार्दै गायक हिमाल सागर

    ०७ असोज, काठमाण्डौ । देश विदेशमा हुने कार्यक्रमका स्टेजमा व्यस्त हुने गायक मध्ये हिमाल सागर पनि एक हुन् । तर यतिबेला विश्वव्यापी महामारीको रुप लिएको कोरोनाको कारण हिमाल सागर घरमै चुपचाप बस्न बाध्य छन् । जसका कारण उनले लाँखौको घाटा वेहोर्नु परेको बताएका छन् । विगत १७ वर्षदेखि गायनमा सक्रिय…

  • Default Image

    संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैबाहिक जीवनमा बाँधिए

    असार १९, काठमाडांै । संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैबाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार परिवारका सदस्य र सीमित आफन्तको उपस्थितिमा काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा उनिहरुको विहे सम्पन्न भएको हो । अर्जुनले वैशाखमा नै बिहे गर्ने सोच बनाएका थिए । तर कोरोना भाइरसका कारण भएको लक डाउनका कारण अर्जुन…

  • Default Image

    सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ सित्तैमा हेर्न पाइने

    असार १७, काठमडौं ।बलिउड चर्चित अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ सित्तैमा हेर्न पाईने भएको छ । सुशान्त सिंहको अन्तिम फिल्मका निर्माताले उनका फ्यानका लागि स्पेसल सरप्राइज दिने भएका हुन् । सुसान्तको आत्महत्याबाट भएको निधनबाट उनका शुभचिन्तक तथा उनका फ्यान धेरै दुःखी भएको भन्दै उनले निर्माताले यस्तो घोषणा…

  • Default Image

    सुशान्तको मृत्युले विक्षिप्त बनेकी भाउजूको मृत्यु

    एजेन्सी – बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनले विक्षिप्त बनेकी भाउजु सुधा देवीको निधन भएको छ । आइतबार आत्महत्या गरेका सुशान्तकी भाउजूको बिहारको पूर्णिया जिल्लास्थित पैतृक गाउँमा निधन भएकोहो । देवरको निधनको खबर सुनेकी सुधा सुधा देवी विक्षिप्त थिइन् । सोमवार अपराह्न मुम्बईमा जब सुशान्तको दाहसंस्कार हुँदै थियो तब गाउँमा भाउजुले…

  • Default Image

    नेपाली हिट गीतकी गुमनाम गायिका बबिना किराँती

    बबिना किराँतीको पहिलो एल्बम चरी भए भुरुरु… बजारमा आएको छ । किराँती संगीत क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर उदाउदै गरेको एक बहुप्रतिभाशाली कलाकार हुन् । पप र रक गितलाई आफ्नै शैलिमा न्याय गर्न सक्ने उनको खुबीलाई सबै दर्शकहरुले रुचाएका छन् । आफ्नो छुट्टै पहिचान स्थापित गरेका बबिनाले यस गित मार्फत…

  • Default Image

    लकडाउनमा ‘फुलबुट्टे चोली’ भिडियो सार्बजनिक

    गायिका बेनिशा पौडेल र गायक जीवेश सिंह गुरुङको आवाजमा समावेश ‘फुलबुट्टे चोली’ बोलको गीतको भिडियो लकडाउनको समय सार्वजनिक भएको छ । भीम ढकालको शब्द रहेको यो गीतमा दिपक शर्माको संगीत छ । यो गीतको भिडियोमा साहिल प्रजापति, कुशल विष्ट, सुनिसा बजगाँई र जीवेशको मोडलिङ छ ।

  • Default Image

    पहिलो टिकटक प्रतियोगिताः गायक ताराबीरले मोडेल गुनगुनलाई मुटुमा सजाएर राखेपछि…

    नेपालमा पहिलो पल्ट टिकटक प्रतियोगिता शुरु भएको छ । लकडाउनमा घरमै बस्नुपर्ने अवस्था आएपछि टिकटक पारखीहरुलाई लक्ष्ति गर्दे प्रतियोगिता शुरु भएको हो । चार चरणमा विभाजन गरेर खेलाईएको प्रतियोगितामा भिवर्स, लाईक र कमेन्टको आधारमा विजेता घोषणा गरिने छ । प्रतियोगितका बिजेताले प्रमाणपत्र सहित ११ हजार १ सय ११ रुपैया नगद…

Scroll to Top