Banijya News

मनोरञ्जन

नेपाली हिट गीतकी गुमनाम गायिका बबिना किराँती

बबिना किराँतीको पहिलो एल्बम चरी भए भुरुरु… बजारमा आएको छ । किराँती संगीत क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर उदाउदै गरेको […]

पहिलो टिकटक प्रतियोगिताः गायक ताराबीरले मोडेल गुनगुनलाई मुटुमा सजाएर राखेपछि…

नेपालमा पहिलो पल्ट टिकटक प्रतियोगिता शुरु भएको छ । लकडाउनमा घरमै बस्नुपर्ने अवस्था आएपछि टिकटक पारखीहरुलाई लक्ष्ति गर्दे प्रतियोगिता शुरु भएको हो । चार चरणमा विभाजन गरेर खेलाईएको प्रतियोगितामा भिवर्स, लाईक र कमेन्टको आधारमा विजेता घोषणा गरिने छ । प्रतियोगितका बिजेताले प्रमाणपत्र सहित ११ हजार १ सय ११ रुपैया नगद…


  • Default Image

    ‘म यस्तो गीत गाउँछु २’ प्रर्दशन रोकिनुको कारण रहेछ यस्तो

    २३ फागुन, काठमाडौँ । फागुन ३० गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रर्दशनमा नआउने भएको छ । चीनबाट फैलिएको कोरोना भाइरस विश्वव्यापि रुपमा फैलिदै गर्दा त्यसको संक्रमण नेपालमा पनि बढ्न सक्ने त्रासका कारण प्रर्दशन स्थगित गरिएको हो । शुक्रवार निर्माण कम्पनीले एक विज्ञप्ती जारी गर्दै फिल्म…

  • Default Image

    रेखा र दयाहाङको ‘नीरफूल’ चैत ७ मा

    फाल्गुन २१, काठमाडौं । अभिनेत्री रेखा थापा र अभिनेता दयाहाङ राईको मुख्य अभिनय रहेको चलचित्र ‘नीरफुल’को रिलिज डेट सरेको छ । फागुन ३० मा रिलिज हुने भनिएको उक्त चैत ७ गतेलाई सारीएको हो । निर्देशक फूलमान वलले निर्देशन गरेको फिल्म ‘नीरफूल’ यसअघि फागुन २३ मा रिलिज डेट तोकिएको थियो ।…

  • Default Image

    मोडल खुस्बु ओलीलाई दुई वर्षको जेल सजाय

    लेनदेन विवादमा मोडल खुस्बु ओलीलाई काठमाडौँ जिल्ला अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । तिर्नु पर्ने रकम नतिरेको भन्दै जिल्ला अदालतले शुक्रबार दुई वर्षको कैद सजाय सुनाएको हो । सप्तरीको राजविराज–८ का गोपाल कटुवाल र मोडल खुस्बु ओलीबिच लेनदेन विवाद थियो । विगतमा सम्बन्ध राम्रो रहेका उनीहरुले एकअर्कासँग रकम…

  • Default Image

    ‘सेन्टि भाईरस’को एक हप्तामा ३ करोडको ब्यापार

    फागुन १५,काठमाडौं । गत शुक्रबार देखि प्रर्दशनमा आएको चलचित्र सेन्टि भाईरस भोली देखि दोस्रो हप्तामा प्रवेश गर्देछ । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङगशाला सहयोगार्थ निर्माण गरिएको उक्त चलचित्र सेन्टि भाईरसले पहिलो हप्तामा नै ३ करोडको हारहारीमा व्यापार गर्न सफल भएको छ । कलाकारिता हुँदै सामाजिक कार्यमा क्षेत्रमा होमिएको हास्यजोडी सिताराम…

  • Default Image

    चलचित्र ‘सेन्टि भाईरस ’ को कलेक्सन २ करोड बढी

    १३ फागुन, काठमाण्डौ । यस वषर््ा बनेका उत्कृष्ट चलचित्र मध्ये ‘सेन्टि भाईरस ’ ले बक्स अफिसमा आशलाग्दो उपस्थिति देखाएको छ । शुक्रबार देखि प्रर्दशनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ले दुई दिनमा २ करोड भन्दा बढीको व्यापार गरेको छ । गौतम वुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ बनाईएको चलचित्र ‘सेन्टिभाईरस’ रामबाबु गुरुङ…

  • Default Image

    प्रियंका र आयुष्मानको विवाहको मिति फेरी सारियो

    फागुन १२, काठमाडौं । दुई पटकनै इन्गेजमेन्ट गरिसकेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवहको साइत फेरी सरेको छ । यस अगाडि पनि पटक पटक विवाह गर्ने हल्ला चलाएपनि उनीहरुको विवाह इन्गेजमेन्ट भएको लामो समय सम्म हुन सकेको छैन् । यो नवजोडीले आफैनै विवाहको मिति फागुन १७ गते…

  • Default Image

    दर्शक रुवाउदै, समाजको यथार्थ केलाउँदै ‘आमा ’

    १२ फागुन, काठमाण्डौ । आमा र छोरीको भावनात्मक सम्बन्ध, नेपाली समाजको क्रुर यर्थाथ बोकेको वैदेशिक रोजगार, आमाको सन्तानप्रतिको त्याग अनि आमाप्रति सन्तानको प्रेम तथा मानवीयता लोप हुँदै गएको हाम्रो सामाजिक परिवेशको कठोर चित्रण गरिएको नेपाली चलचित्र आमामा फिल्मकर्मीले दृश्यचित्र मार्फत् लाखौ दर्शकलाई समाजको यथार्थसहित दर्शकको मन जित्न सफल भएका छन्…

  • Default Image

    आफ्नी आमासँग जानुहोस् निःशुल्क हेर्नुहोस् “आमा”

    ०८ फागुन, काठमाण्डौ । चलचित्र प्रदर्शन प्रचारताका चलचित्र निर्माण टिमले विभिन्न घोषणा तथा अफर ल्याउनृ गर्छन् । सोही ट्रेन्डलाई पछ्याउदै प्रदर्शनको संघारमा रहेको चलचित्र ‘आमा’ यूनिटले पनि यस्तै फरक घोषणा गरेको छ । “आमा” चलचित्र निर्माण टिमले काठमाडौंका केही सिनेमा घरमा आफ्नो आमासँग जाँदा निःशुल्क फिल्म हेर्न पाउने व्यवस्था गरेको…

  • Default Image

    फिल्म फेस्टिभलमा ‘बुलबुल’ ले पायो सर्वाधिक अवार्ड

    ०६ फागुन, काठमाण्डौ । विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘बुलबुल’ ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ६ वटा विधामा अवार्ड जितेको छ । सोमवार समापन भएको फेस्टिभलमा चलचित्र ‘बुलबुल’ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेत्री, जुरी अवार्ड पुरुष र महिला विधामा अवार्ड प्राप्त गरेको हो । नेपालको तर्फबाट अस्कार…

  • Default Image

    ‘गल्ली ब्वाय’ ले पायो सर्वोत्कृष्ट चलचित्र अवार्ड

    ०५ फागुन, काठमाण्डौ । शनिबार गुवाहाटीमा भएको फिल्मफेयर अवार्डमा ‘गल्ली ब्वाय’ ले सर्वोत्कृष्ट चलचित्र लगायत १० वटा अवार्ड हात पारेको छ ।उक्त अवार्ड प्रतियोगितालाई बलिउडको प्रतिष्ठित अवार्ड प्रतियोगिता मानिन्छ । उक्त अवार्ड प्रतियोगिताशोमा ‘गल्ली ब्वाय’ का लागि जोया अख्तरले सर्वोत्कृष्ट निर्देशक, रणवीर सिंहले सर्वोत्कृष्ट अभिनेता र आलिया भट्टले सर्वोत्कृष्ट अभिनेत्रीको…

Scroll to Top