आलियासँग विवाह गर्लान् अभिनेता रणवीरले ?
बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट छिट्टै वैवाहिक बन्धनमा बाँधिदै छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता रणवीरले यसबारे खुलासासमेत गरेका हुन् । रणवीर आलियासँग छिट्टै विहे गर्ने बताए पनि मिति भने खुलाउन चाहेनन् । ’म विहेको मिति नै मिडियामा सार्वजनिक गर्न चाहनन्। आशा गरौ त्यो छिट्टै पूरा होस्,’…

