Banijya News

मनोरञ्जन

‘निक जोनसकी पत्नी’ लेखिएको भन्दै भड्किइन् प्रियंका चोपडा

बलिउड अभिनेत्री प्रियंका चोपडालाई एक रिपोर्टमा ‘निक जोनसको पत्नी’ भनेर लेखिएपछि उनी भड्किएकी छन् । प्रियंकाले शेयर गरेको स्क्रिनशटमा लेखेकी […]

अन्जु पन्तको स्वर रहेको ‘मखमली’ सार्वजनिक (भिडियो सहित)

गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘मखमली’ सार्वजनिक भएको छ । लक्की सिटौलाको संगीत र रहेको गीत गायनमा अञ्जुलाई लक्कीले नै पुरुष आवाज दिएका छन् । गितको शब्द भने विनोद केसीको रहेको छ । गीतको भिडियोमा भने मोडल सुदर्शन भट्टराई तथा सगुन शाहीलाई देख्न सकिन्छ । https://www.youtube.com/watch?v=WfARStmHTv4&t=89s


  • Default Image

    कमेडी च्याम्पियन भरतमणिलाई अभिनन्दन

    राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल प्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताए । अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको उल्लेख…

  • Default Image

    मनोज गजुरेलले गरे दोस्रो बिहे

    वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा लामो सन्देश राख्दै आफूले बिहे गरेको सार्वजनिक गरेका छन् । पहिलो पत्नी मिना ढकालसँग कानूनी रुपमा ४ वर्ष अघि सम्बन्ध विच्छेद गरेका उनले सोमबार नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेका छन् । उनले संजालमा…

  • Default Image

    ‘महाअवतार नरसिंह’ : एक आधुनिक एनिमेसन र पौराणिक कथाको संगम

    होम्बाले फिल्म्सको नयाँ एनिमेटेड चलचित्र 'महाअवतार नरसिंह' ले भारतीय एनिमेसनलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गरेको छ। निर्देशक अश्विन कुमारको यो कृतिले विष्णुपुराणमा आधारित हिरण्यकशिपु र प्रह्लाद को पौराणिक कथालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। यो चलचित्रले भक्ति, विश्वास र दुष्टमाथि असलको विजयको कथालाई आधुनिक पुस्ताका लागि आकर्षक तरिकाले देखाएको छ।…

  • Default Image

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा गणना शुरु

    चैत २०, कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीवारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिंगे गैँडा गणना गर्ने कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ । निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन ओटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण…

  • Default Image

    अभिनेत्री केकी अधिकारीले गरिन् कपाल मुण्डन

    अभिनेत्री केकी अधिकारीले कपाल मुण्डन गरेको फोटो सार्वजनिक गरेकी छिन् । अधिकारीले नयाँ फिल्मका लागि कपाल मुण्डन गरेकी हुन् । आफ्नो कपाल मुण्डन गरेपनी के कारणले कपाल मुण्डन गरेको खुलाएकी छैनन् । केकीले तस्वीर इन्स्टाग्रामको स्टोरीमार्फत सार्वजनिक गरेकी छन् । उनले अभिनय गरिरहेको ‘बोक्सीको घर’को छायांकन अन्तिम चरणमा पुगेको छ…

  • Default Image

    पोखराकी एलिना गुरुङ नेपाल स्टारको विजेता

    काठमाडौं । सांगितिक रियालिटी शो वाइवाइ नेपाल स्टारको पहिलो सिजनको विजेता पोखराकी एलिना गुरुङ बनेकी छन् । नेपाल टेलिभजनको प्रस्तुतिमा प्रशारण भएको शोको अन्तिम प्रतिस्पर्धा माघ १७ गते बेलुकी सकिएको हो । अन्तिम प्रतिस्पर्धामा पोखराकी एलिना गुरुङ पहिलो सिजनको उपाधि विजेता घोषणा भइन् ।

  • Default Image

    कति गरिन नायिका श्वेता खड्काले दोस्रो विबाहमा खर्च ?

    फिल्म कहाँ भेटिएलाबाट नेपाली चलचित्रमा डेब्यू गरेकी नायिका श्वेता खड्काले आफ्नो दोस्रो विवाह धुमधामसँग गरेकी छिन् । पहिलो पति नायक श्रीकृष्ण श्रेष्ठको मृत्यु पश्च्यात एक्लै जीबन बिताईरहेकी नेत्री श्वेताले नेपाली समाजलाई राम्रो पाठ दिदै दोस्रो विवाह गरिन् । चलचित्र क्षेत्रका नायक श्रीकृष्ण श्रेष्ठ सँग वि.स. २०१४ मा विबाह गरेकी थिइन्…

  • Default Image

    लाँखौ घाटा बेहार्दै गायक हिमाल सागर

    ०७ असोज, काठमाण्डौ । देश विदेशमा हुने कार्यक्रमका स्टेजमा व्यस्त हुने गायक मध्ये हिमाल सागर पनि एक हुन् । तर यतिबेला विश्वव्यापी महामारीको रुप लिएको कोरोनाको कारण हिमाल सागर घरमै चुपचाप बस्न बाध्य छन् । जसका कारण उनले लाँखौको घाटा वेहोर्नु परेको बताएका छन् । विगत १७ वर्षदेखि गायनमा सक्रिय…

  • Default Image

    संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैबाहिक जीवनमा बाँधिए

    असार १९, काठमाडांै । संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैबाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार परिवारका सदस्य र सीमित आफन्तको उपस्थितिमा काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा उनिहरुको विहे सम्पन्न भएको हो । अर्जुनले वैशाखमा नै बिहे गर्ने सोच बनाएका थिए । तर कोरोना भाइरसका कारण भएको लक डाउनका कारण अर्जुन…

Scroll to Top