Banijya News

मनोरञ्जन

मोडल खुस्बु ओलीलाई दुई वर्षको जेल सजाय

लेनदेन विवादमा मोडल खुस्बु ओलीलाई काठमाडौँ जिल्ला अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । तिर्नु पर्ने रकम नतिरेको भन्दै […]

चलचित्र ‘सेन्टि भाईरस ’ को कलेक्सन २ करोड बढी

१३ फागुन, काठमाण्डौ । यस वषर््ा बनेका उत्कृष्ट चलचित्र मध्ये ‘सेन्टि भाईरस ’ ले बक्स अफिसमा आशलाग्दो उपस्थिति देखाएको छ । शुक्रबार देखि प्रर्दशनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ले दुई दिनमा २ करोड भन्दा बढीको व्यापार गरेको छ । गौतम वुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ बनाईएको चलचित्र ‘सेन्टिभाईरस’ रामबाबु गुरुङ…


  • Default Image

    प्रियंका र आयुष्मानको विवाहको मिति फेरी सारियो

    फागुन १२, काठमाडौं । दुई पटकनै इन्गेजमेन्ट गरिसकेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवहको साइत फेरी सरेको छ । यस अगाडि पनि पटक पटक विवाह गर्ने हल्ला चलाएपनि उनीहरुको विवाह इन्गेजमेन्ट भएको लामो समय सम्म हुन सकेको छैन् । यो नवजोडीले आफैनै विवाहको मिति फागुन १७ गते…

  • Default Image

    दर्शक रुवाउदै, समाजको यथार्थ केलाउँदै ‘आमा ’

    १२ फागुन, काठमाण्डौ । आमा र छोरीको भावनात्मक सम्बन्ध, नेपाली समाजको क्रुर यर्थाथ बोकेको वैदेशिक रोजगार, आमाको सन्तानप्रतिको त्याग अनि आमाप्रति सन्तानको प्रेम तथा मानवीयता लोप हुँदै गएको हाम्रो सामाजिक परिवेशको कठोर चित्रण गरिएको नेपाली चलचित्र आमामा फिल्मकर्मीले दृश्यचित्र मार्फत् लाखौ दर्शकलाई समाजको यथार्थसहित दर्शकको मन जित्न सफल भएका छन्…

  • Default Image

    आफ्नी आमासँग जानुहोस् निःशुल्क हेर्नुहोस् “आमा”

    ०८ फागुन, काठमाण्डौ । चलचित्र प्रदर्शन प्रचारताका चलचित्र निर्माण टिमले विभिन्न घोषणा तथा अफर ल्याउनृ गर्छन् । सोही ट्रेन्डलाई पछ्याउदै प्रदर्शनको संघारमा रहेको चलचित्र ‘आमा’ यूनिटले पनि यस्तै फरक घोषणा गरेको छ । “आमा” चलचित्र निर्माण टिमले काठमाडौंका केही सिनेमा घरमा आफ्नो आमासँग जाँदा निःशुल्क फिल्म हेर्न पाउने व्यवस्था गरेको…

  • Default Image

    फिल्म फेस्टिभलमा ‘बुलबुल’ ले पायो सर्वाधिक अवार्ड

    ०६ फागुन, काठमाण्डौ । विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘बुलबुल’ ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ६ वटा विधामा अवार्ड जितेको छ । सोमवार समापन भएको फेस्टिभलमा चलचित्र ‘बुलबुल’ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेत्री, जुरी अवार्ड पुरुष र महिला विधामा अवार्ड प्राप्त गरेको हो । नेपालको तर्फबाट अस्कार…

  • Default Image

    ‘गल्ली ब्वाय’ ले पायो सर्वोत्कृष्ट चलचित्र अवार्ड

    ०५ फागुन, काठमाण्डौ । शनिबार गुवाहाटीमा भएको फिल्मफेयर अवार्डमा ‘गल्ली ब्वाय’ ले सर्वोत्कृष्ट चलचित्र लगायत १० वटा अवार्ड हात पारेको छ ।उक्त अवार्ड प्रतियोगितालाई बलिउडको प्रतिष्ठित अवार्ड प्रतियोगिता मानिन्छ । उक्त अवार्ड प्रतियोगिताशोमा ‘गल्ली ब्वाय’ का लागि जोया अख्तरले सर्वोत्कृष्ट निर्देशक, रणवीर सिंहले सर्वोत्कृष्ट अभिनेता र आलिया भट्टले सर्वोत्कृष्ट अभिनेत्रीको…

  • Default Image

    आँचल र प्रियंकाको विहेको मिति तय

    ०३ फागुन, काठमाण्डौ । नेपाली सिने जगतका दुई चर्चित अभिनेत्री आँचल शर्मा र प्रियंका कार्कीको विहेको मिति तय भएको छ । प्रियंकाको फागुन १५ गते विवाह हुने पक्का भएको छ भने आँचलको विवाह फागुन २९ मा पक्का भएको छ । प्रियंकाले नायक तथा मोडल आयुष्मान देशराजसँग लगनगाँठो कस्न लागेकी हुन्।…

  • Default Image

    पशुपति शर्माले ल्याए ‘लुट्न सके लुट’ भाग– २

    ०२ फागुन, काठमाण्डौ । बहुचर्चित लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भाग २ गीत ल्याएका छन् । शर्माले “जता नी चोर” बोलको शर्माको उक्त गीत बिहीबार मात्रै युट्युबमा सार्वजनिक गरेका हुन् । “जता नी चोर” गीतको रचना संगीत पनि गायक शर्मा आफैंले गरेका हुन् । एरेन्ज केशब बडुले गरेका छन्…

  • Default Image

    लिम्बू फिल्म अवार्ड सम्पन्न

    ०१ फागुन, २०७६, काठमाण्डौ । लिम्बू फिल्म तथा म्युजिक भिडियोको ‘एफएलएफ अवार्ड २०७६’ राजधानीमा सम्पन्न भएको छ । उक्त अवार्ड कार्यक्रममा सातवटा लिम्बू फिल्म सहभागी २० वटा म्युजिक भिडियो सहभागी रहेका थिए । कार्यक्रममा सातवटा लिम्बु फिल्म तर्फको अवार्ड निर्देशक सागर केरुङ, नायक भीम तुम्बाहम्फे, नायिका पुष्पा लिम्बू, गायक मणि…

  • Default Image

    बिहे नै नगरी छोरी जन्माइन् यी बलिउड नायिकाले

    ०१ फागुन, २०७६, काठमाण्डौ । बलिउड नायिका कल्की कोलचिनले विवाहै नगरी छोरी जन्माएकी छिन् । ३६ वर्षीय कल्कीले गोवाको एक अस्पतालमा छोरी जन्माएकी हुन् । उनी इटलीका गाय हर्षबर्गसँग प्रेममा रहेपनि बिहे भने गरेकी छैनन् । उनको पहिलो विवाह सन् २०११ मा चर्चित फिल्म निर्माता अनुराग कश्यपसँग भएको थियो ।…

  • Default Image

    सलमान खानको पनि उधारो तिर्न बाँकी ?

    २६ माघ, काठमाडौं । बलिउडका चर्चित अभिनेता सलमान खानलाई बलिउडमा सबैभन्दा बढी कमाउने कलाकारको उपमा दिइन्छ । उनका प्रत्येक फिल्मले एक सय करोडभन्दा बढी कमाउने गरेको समाचार पनि बेलाबखत आइरहन्छ । यति हुँदा हुँदै पनि उनले कसैको उधारो तिरेका छैनन् भन्दा जो कोहीलाई विश्वास नलाग्न सक्छ । हो, वर्षमा अर्ब…

Scroll to Top