Banijya News

समाचार

नेप्सेमा बस्याल र ‘नेपाल रि’ मा पौडेल

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा हेमन्त बस्याल र नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका […]

सुनसान छ रामेछाप विमानस्थल, विमामीले पनि पाउँदैन प्लेन चढन

सुनसान छ रामेछाप विमानस्थल, विमामीले पनि पाउँदैन प्लेन चढन

कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान छ। यहाँको विमानस्थबाट नियमित उडान नहुँदा सुनसान भएको हो। काठमाडौँमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्वी क्षेत्रको नजिकै रहेको विमानस्थलका रूपमा रहेको यो विमानस्थल अहिले हवाइजहाजहरू नचल्दा सुनसान भएको हो। पर्यटकीय समयमा मात्र सोलुको लुक्ला जाने बेला विमानस्थलबाट उडान भर्ने गरिन्छ।…


  • चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा

    चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा

    चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चेपाङ समुदायको बसोबास रहेको बागमती प्रदेश सरकारको चितवन, मकवानपुर र धादिङमा भदौ २२ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बिहीबार जारी सूचनामा न्वागी पर्वका…

  • अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ माथि, अन्यको कति ?

    अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ माथि, अन्यको कति ?

    नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर छ । आज पनि अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा छ । अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो…

  • निजामती सेवा दिवस देशभर मनाइँदै

    निजामती सेवा दिवस देशभर मनाइँदै

    मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले भोलि आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ । निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता,…

  • रास्वपाले युट्युबलाई नेपालमा दर्ताका लागि गर्‍यो आग्रह

    रास्वपाले युट्युबलाई नेपालमा दर्ताका लागि गर्‍यो आग्रह

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने तयारी गरेपछि युट्युब र गुगललाई पत्राचार गरी नेपालमा दर्ता प्रक्रियाको स्पष्टता मागेको छ। शुक्रबार पठाइएको इमेलमा रास्वपाले सरकारी निर्देशनले युट्युबजस्ता प्रमुख प्लेटफर्महरूलाई असर गर्ने र यसले लाखौं नेपाली प्रयोगकर्तामाथि गम्भीर प्रभाव पार्ने बताएको छ। रास्वपाले युट्युबले नेपालमा…

  • आज इन्द्रजात्रा पर्व मनाइँदै

    आज इन्द्रजात्रा पर्व मनाइँदै

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ। हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो…

  • बागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्ड स्टोर’ सञ्चालन

    बागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्ड स्टोर’ सञ्चालन

    बागलुङमा घ्यूको उचित तापक्रममा भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । जिल्लामा किसानको दूधको संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको बागलुङ दुग्ध सहकारी संघले स्थापना गरेको उद्योगमा २० लाखको लागतमा घ्यू कोल्ड स्टोर बनाइएको हो । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको ५०…

  • अझै ल्याउँन सकेनन् ६१ स्थानीय तहले बजेट

    अझै ल्याउँन सकेनन् ६१ स्थानीय तहले बजेट

    हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्न सकेका छैनन्। नियमानुसार, गत असार १० गते नै स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहले हालसम्म बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन्। बजेट पेस नभएका…

  • नेपालमा सामाजिक सञ्जालको सूचीकरण: एक्सले देखायो चासो, मेटाको मेलमा संशय

    नेपालमा सामाजिक सञ्जालको सूचीकरण: एक्सले देखायो चासो, मेटाको मेलमा संशय

    नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई सूचीकरण गर्ने सरकारी निर्णयपछि विभिन्न प्लेटफर्मले चासो देखाउन थालेका छन्। हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार, एक्स (X) ले मात्र आधिकारिक रूपमा सूचीकरण प्रक्रियाबारे जिज्ञासा राखेको छ। एक्स (X) ले माग्यो आवश्यक कागजातएक्सका संस्थापक एलन मस्कको कम्पनीले सूचीकरणका लागि आवश्यक पर्ने कागजातको विवरणबारे मन्त्रालयलाई…

  • तीन अस्पतालमा १२.५ अर्ब लगानी: पाटन र क्यान्सर अस्पतालको क्षमता विस्तार हुने

    तीन अस्पतालमा १२.५ अर्ब लगानी: पाटन र क्यान्सर अस्पतालको क्षमता विस्तार हुने

    नेपालमा तीनवटा प्रमुख अस्पतालहरूको क्षमता विस्तारका लागि कुल १२ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी हुने भएको छ। वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) रिपोर्टअनुसार, पाटन अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र जनकपुरको विनयतारा क्यान्सर अस्पतालमा यो लगानी हुनेछ। हाल ६०० बेड…

  • बैंकिङ प्रणालीमा थुप्रिएको पैसा तान्न राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने

    बैंकिङ प्रणालीमा थुप्रिएको पैसा तान्न राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलता (लगानीयोग्य पुँजी) तान्नका लागि नयाँ उपकरणका रूपमा ऋणपत्र (बन्ड) जारी गर्ने तयारी गरेको छ। मौद्रिक नीतिको व्यवस्था अनुसार, राष्ट्र बैंकले अहिले निक्षेप संकलन र रिभर्स रिपो उपकरणहरू प्रयोग गरिरहेकोमा अब बन्ड जारी गरेर बजारबाट पैसा खिच्ने भएको हो। राष्ट्र बैंकका कार्यकारी निर्देशक…

Scroll to Top