Banijya News

समाचार

मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा

मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा

भक्तपुरको मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुली दिगुभैरव डबलीबाट बेलुका ७ बजे शुरु हुन्छ । यस […]

सुनचाँदीको भाउमा फेरी नयाँ रेकर्डः सुन कतिमा हुँदैछ कारोबार

सुनचाँदीको भाउमा फेरी नयाँ रेकर्डः सुन कतिमा हुँदैछ कारोबार

सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड बनेको छ । सुन आज तोलामा एक हजार छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको दुई लाख १२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । पछिल्लो हप्ता सुनले लगातार कीर्तिमान बनाएको छ । अस्ति शुक्रवार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँ बढेर…


  • सर्वोच्चको फैसलाले २ सय बढी जलविद्युत् आयोजना अन्योलमा, जोखिममा अर्बौं लगानी

    सर्वोच्चको फैसलाले २ सय बढी जलविद्युत् आयोजना अन्योलमा, जोखिममा अर्बौं लगानी

    सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा गरिएको संशोधनलाई खारेज गरेपछि नेपालको जलविद्युत् क्षेत्रमा गम्भीर सङ्कट उत्पन्न भएको छ। सरकारले आठ महिनाअघि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूलाई संरक्षण क्षेत्रभित्र सञ्चालन गर्न दिने व्यवस्था गरेको भए पनि सर्वोच्चको संवैधानिक इजलासले उक्त संशोधन खारेज गरिदिएको छ। यसका कारण करिब २३७…

  • एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

    एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

    एनएमबि बैंक लिमिटेडले करिब ६ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। यसअघि संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यस सेयरमा तोकिएको अवधिभित्र सेयर खरिदका लागि निवेदन…

  • एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

    एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

    सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताए । तेस्रोपटक प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि…

  • प्रदूषण विवादले एक साता देखि दुई उद्योगको उत्पादन ठप्प

    प्रदूषण विवादले एक साता देखि दुई उद्योगको उत्पादन ठप्प

    सुनसरी-मोरङ औद्योगिक करिडोर अन्तर्गत मोरङको कटहरी-४, जामुनगाछीमा रहेका दुई ठूला उद्योगको उत्पादन विगत एक सातादेखि ठप्प भएको छ। उद्योगको आसपासका बस्तीभन्दा बाहिरका केही व्यक्तिले प्रदूषणको आरोप लगाउँदै अवरोध गरेपछि ग्रिन टायर उद्योग र ग्लोवल बायो इनर्जी उद्योगको उत्पादन प्रभावित भएको हो। दशकदेखि सञ्चालनमा रहेका यी दुवै उद्योगले प्रदूषण गरेको भन्दै…

  • भदौ २९ गतेदेखि आईपीओ जारी गर्दै एसवाई प्यानल

    भदौ २९ गतेदेखि आईपीओ जारी गर्दै एसवाई प्यानल

    एसवाई प्यानल लिमिटेडले यही भदौ २९ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न लागेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ १७ गते ५२…

  • एक करोड लगानीमा साबुन उद्योग सञ्चालन

    एक करोड लगानीमा साबुन उद्योग सञ्चालन

    एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका छन् । उनीहरू दुवै स्नाकोत्तर उत्तीर्ण हुन् । उानीहरूलाई समकालीन साथीहरू विदेश जाँदा तिमीहरू पनि विदेश जाऊ भनेर सल्लाह दिनेहरू नभेटिएका होइनन् । परिवारकै…

  • छ हजार ३८ मिटर अग्लो चुलु सुदूरपूर्व हिमाल आरोहरणका लागि खुला

    छ हजार ३८ मिटर अग्लो चुलु सुदूरपूर्व हिमाल आरोहरणका लागि खुला

    सरकारले चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरेको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि खुला गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । सो हिमालको कुल उचाइ छ हजार ३८ मिटर रहेको छ । सो हिमाल आरोहणका लागि जोमसोम, कागबेनी, झार्कोट, मुक्तिनाथ, थोराङला, लेडर हुँदै आधार…

  • Default Image

    नेप्सेमा बस्याल र ‘नेपाल रि’ मा पौडेल

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा हेमन्त बस्याल र नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार बस्याललाई नेप्सेको अध्यक्ष र नेपाल रिको अध्यक्षमा पौडेललाई नियुक्त गरिएको हो । पौडेल नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक हुन् । पौडेलले यसअघि…

  • खग्रास चन्द्रग्रहण लाग्ने

    खग्रास चन्द्रग्रहण लाग्ने

    आज (आइतबार) खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्दै छ । आज लाग्ने ग्रहण नेपाललगायत एसियाका अधिकांश भूभागका साथै अष्ट्रेलिया एवं अफ्रिकाबाट पनि देख्न सकिने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । यो चन्द्रग्रहण यस वर्षको दोस्रो हो तर नेपालबाट देख्न सकिने चन्द्र ग्रहणका रूपमा यस वर्षको यो पहिलो चन्द्रग्रहण हो…

  • सुनसान छ रामेछाप विमानस्थल, विमामीले पनि पाउँदैन प्लेन चढन

    सुनसान छ रामेछाप विमानस्थल, विमामीले पनि पाउँदैन प्लेन चढन

    कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान छ। यहाँको विमानस्थबाट नियमित उडान नहुँदा सुनसान भएको हो। काठमाडौँमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्वी क्षेत्रको नजिकै रहेको विमानस्थलका रूपमा रहेको यो विमानस्थल अहिले हवाइजहाजहरू नचल्दा सुनसान भएको हो। पर्यटकीय समयमा मात्र सोलुको लुक्ला जाने बेला विमानस्थलबाट उडान भर्ने गरिन्छ।…

Scroll to Top