Banijya News

समाचार

मेयर हर्क साम्पाङ प्रती समर्पित गीत सार्वजनिक

मेयर हर्क साम्पाङ प्रती समर्पित गीत सार्वजनिक

धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ प्रती समर्पित नयाँ गीत सार्वजनिक भएको छ। गीतकार तथा ब्रिटिश गोर्खा आर्मीका सदस्य केशव राईको […]

कोशी प्रदेशमा चार सय ८७ सहकारी निष्क्रिय सूचीमा

कोशी प्रदेशमा चार सय ८७ सहकारी निष्क्रिय सूचीमा

कोशी प्रदेशमा कार्यालयको नियमन क्षेत्राधिकारभित्र पर्ने चार सय ८७ सहकारी संस्था निष्क्रिय सूचीमा परेका छन् । त्यसमध्ये सबैभन्दा धेरै झापामा १३१ रहेका छन् भने मोरङमा ६७, सुनसरीमा ६२, इलाममा ४७, उदयपुर र तेह्रथुममा २६–२६ सहकारी निष्क्रिय सूचीमा रहेका छन् । त्यसैगरी, सोलुखुम्बुमा १२, ओखलढुङ्गामा २१, खोटाङमा १७, सङ्खुवासभामा १३, भोजपुर…


  • सयपत्री हाईड्रोपावरलाई हकप्रद निष्कासन गर्न पूर्वस्वीकृति

    सयपत्री हाईड्रोपावरलाई हकप्रद निष्कासन गर्न पूर्वस्वीकृति

    सयपत्री हाईड्रोपावर लिमिटेडलाई विद्युत नियमन आयोगले चुक्तापूँजीको ७४ प्रतिशत हकप्रद निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ । आयोगले कम्पनीलाई उल्लेखित अनुपातमा हकप्रद निष्कासनका लागि भदौ २० गते पूर्वस्वीकृति दिएको हो । कम्पनीको २०८१ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको…

  • बैंकिङ्ग प्रणालीबाट २५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीबाट २५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ्ग प्रणालीमार्फत २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा…

  • सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले विकल्प खोज्ने

    सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले विकल्प खोज्ने

    सत्तासाझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल बन्दका विषयमा विकल्प खोज्ने भएको छ । आइतबार (भदौ २२) बिहान काठमाडौंको बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकबाट यस्तो निर्णय गरिएको हो । सामाजिक सञ्जाल बन्दका विषयमा सरकारसँग छलफल गरी विकल्प खोज्ने निर्णय गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

  • लगनखेलका अवैध संरचनामा महानगरको डोजर

    लगनखेलका अवैध संरचनामा महानगरको डोजर

    लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना ललितपुर महानगरपालिकाले भत्काएको छ। आइतबार बिहान ३ वटा डोजर सहित सो क्षेत्रमा पुगेका नगर प्रहरीले वडा नं. ५ लगनखेलमा रहेको सरकारी जग्गा कित्ता नं. १०५ क्षेत्रफल १७-०-०-० जग्गामा निर्माण गरिएको संरचना भत्काएको हो। नगरपालिकाले ३५ दिने सूचना टाँस गरेर दिइएको समयसीमा…

  • अवितरित हकप्रद सेयर लिलाम प्रक्रियामार्फत बिक्री गर्दै एशियन लाइफ

    अवितरित हकप्रद सेयर लिलाम प्रक्रियामार्फत बिक्री गर्दै एशियन लाइफ

    एशियन लाइफ इन्स्योरेन्सले आज भदौ २२ गतेदेखि अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्दैछ। कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा निष्कासन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर बिक्री गर्न लागेको हो। इन्स्योरेन्सले संस्थापक समूहतर्फबाट ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख…

  • नेपाल माइक्रो इन्स्योरेन्सको लकइन अवधि आजबाट सकिँदै

    नेपाल माइक्रो इन्स्योरेन्सको लकइन अवधि आजबाट सकिँदै

    नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १२ हजार ५०० कित्ता सेयरको लकइन अवधि आज भदौ २२ गतेबाट सकिने भएको छ । कम्पनीले जारी पूँजी ७५ करोडको ३० प्रतिशतको २२ करोड ५० लाखको २२ लाख ५० हजार कित्ता आइृपीओ निष्कासन गरेकोमा सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता…

  • जेनजी पुस्ताले भोलि सन्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्ने

    जेनजी पुस्ताले भोलि सन्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्ने

    जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्। सामाजिक सञ्जाल बन्दको विरोधमा र भ्रष्टाचारविरूद्ध उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन्। माइतीघर मण्डलमा भदौ २३ गते बिहान ११ बजे प्रदर्शन हुनेछ। विद्यार्थीहरू पोशाक लगाएर परिचय पत्रसहित कम्तीमा एउटा किताबसहित माइतीघर मण्डलमा…

  • मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा

    मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा

    भक्तपुरको मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुली दिगुभैरव डबलीबाट बेलुका ७ बजे शुरु हुन्छ । यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनेछन् । उनले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप काँधमा बोकी दिगु भैरवलाई तीनपटक परिक्रमा गरेपछि…

  • ‘आरबीबी फोकस–४०’ मा आवेदन दिन म्याद थप

    ‘आरबीबी फोकस–४०’ मा आवेदन दिन म्याद थप

    आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘आरबीबी फोकस–४०’का इकाइ खरिदका लागि आवेदन दिने म्याद थपिएको छ। योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङले गत भदौ १८ गतेदेखि उक्त योजनाका इकाइ बिक्री खुला गरेको थियो। यो योजनाको निष्कासन बन्द छिटोमा भदौ २२ गते भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेको खण्डले अब असोज १ गतेसम्म…

  • सुनचाँदीको भाउमा फेरी नयाँ रेकर्डः सुन कतिमा हुँदैछ कारोबार

    सुनचाँदीको भाउमा फेरी नयाँ रेकर्डः सुन कतिमा हुँदैछ कारोबार

    सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड बनेको छ । सुन आज तोलामा एक हजार छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको दुई लाख १२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । पछिल्लो हप्ता सुनले लगातार कीर्तिमान बनाएको छ । अस्ति शुक्रवार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँ बढेर…

Scroll to Top