Banijya News

समाचार

बीसीसीआईले पाँच वर्षमै कमायो एक खर्ब ४६ अर्ब भारु

बीसीसीआईले पाँच वर्षमै कमायो एक खर्ब ४६ अर्ब भारु

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को कुल बैंक मौज्दात २ खर्ब ६ अर्ब ८६ कराेड भारतीय रुपैयाँ पुगेको छ । […]

विजय मेटल इन्डष्ट्रिजको व्यापारमा गिरावट

विजय मेटल इन्डष्ट्रिजको व्यापारमा गिरावट

विजय मेटल इन्डष्ट्रिजको व्यापार गत आर्थिक वर्षमा घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ८ करोड १० लाख रुपैयाँले घटेको हो । कम्पनीले सन् २०२४ मा ६७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ भने ८ करोड १० लाख रुपैयाँले कम व्यापार…


  • म्युचुअल फण्डमार्फत नेपाली पुँजी बजारमा ५८ अर्ब लगानी

    म्युचुअल फण्डमार्फत नेपाली पुँजी बजारमा ५८ अर्ब लगानी

    नेपालको पुँजी बजारमा म्युचुअल फण्ड अर्थात् सामूहिक लगानी कोषको उपस्थिति तीव्र रूपमा बढ्दै गएको छ । साना र सीमित ज्ञान भएका लगानीकर्ताका लागि सुरक्षित तथा व्यवस्थित लगानीको माध्यम बनेको म्युचुअल फण्डले हाल ५८ अर्ब ९५ करोड ९० लाख रुपैयाँभन्दा बढी रकम परिचालन गरी सेयर बजार तथा अन्य वित्तीय उपकरणमा लगानी…

  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि

    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि

    आज साताको पहिलो कारोबार दिन शेयर बजार दोहारो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेप्से ११ दशमलव ३२ अंकले घटेर २७ सय ८ दशमलव ४५ को बिन्दुमा कायम भएको छ । आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ कम्पनीको शेयर मूल्य घटेको छ…

  • एभरेस्ट बैंकको सीईओमा सुदेश खालिङको निरन्तरता

    एभरेस्ट बैंकको सीईओमा सुदेश खालिङको निरन्तरता

    एभरेस्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङले निरन्तरता पाएका छन् । सीईओ खालिङको चारवर्षे कार्यकाल आउँदो असोज ७ गतेदेखि सकिँदै छ । असोज ८ गतेदेखि लागु हुने गरी पुनः चार वर्षका निम्ति उनलाई नियुक्त गरिएको हो । आइतबार (भदौ २२) बसेको सञ्चालक समितिको बैठकबाट आउँदो कार्यकालका निम्ति उनलाई निरन्तरता…

  • जेन जि पुस्ताको आन्दोलनलाई दुर्गा प्रसाईको साथ

    जेन जि पुस्ताको आन्दोलनलाई दुर्गा प्रसाईको साथ

    भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जाल बन्दको विरोधमा जेएनजी पुस्ताले गर्ने आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि साथ दिने भएका छन् । जेनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका बेला प्रसाईंले पनि उक्त अभियानमा साथ रहने घोषणा गरेका हुन् । आइतबार फेसबुक पेजमा लेख्दै प्रसाईंले…

  • म्याग्दीबाट करिब एक अर्बको आलु र सुन्तला बिक्री

    म्याग्दीबाट करिब एक अर्बको आलु र सुन्तला बिक्री

    गत आर्थिक वार्षिकमा यहाँबाट करिब एक अर्ब रूपैयाँको आलु र सुन्तला बिक्री भएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट ६० करोड रूपैयाँको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो। केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठसय २० हेक्टर क्षेत्रफलमा उत्पादन…

  • सोल्टी होटलले वीरगञ्जमा ‘सोल्टी वेस्टेण्ड रिसोर्ट्स’ सञ्चालनमा ल्याउने

    सोल्टी होटलले वीरगञ्जमा ‘सोल्टी वेस्टेण्ड रिसोर्ट्स’ सञ्चालनमा ल्याउने

    नेपालको अग्रणी लक्जरी आतिथ्य ब्रान्ड सोल्टी होटल्स एण्ड रिसोर्ट्सले मधेश प्रदेशको प्रमुख औद्योगिक तथा व्यावसायिक सहर वीरगञ्जमा आफ्नो उपस्थिति विस्तार गर्दै नयाँ होटल ‘सोल्टी वेस्टेण्ड रिसोर्ट्स, वीरगञ्ज’ सञ्चालन गर्ने भएको छ। होटल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटल्स एण्ड रिसोर्ट्सका उपाध्यक्ष सुदर्शन चापागाईं र हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडका अध्यक्ष…

  • दसैँको सामान बोकेका १५ सय कन्टेनर अझै चिनियाँ क्षेत्रमा मै

    दसैँको सामान बोकेका १५ सय कन्टेनर अझै चिनियाँ क्षेत्रमा मै

    रसुवा र तातोपानी नाका अवरुद्ध भएपछि दसैँ, तिहार र जाडो महिनाका लागि ल्याइएका फलफूल र कपडाका १५ सयभन्दा बढी कन्टेनर चिनियाँ क्षेत्रमा अड्किएका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार रेडिमेड, इलेक्ट्रोनिक्स, हाइड्रोका सामान बोकेका कन्टेनर खासा, न्यालम, केरुङ, दिङ्री र ल्हासामा अड्किएका छन् । दसैँका लागि भनेर ल्याइएका…

  • मेयर हर्क साम्पाङ प्रती समर्पित गीत सार्वजनिक

    मेयर हर्क साम्पाङ प्रती समर्पित गीत सार्वजनिक

    धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ प्रती समर्पित नयाँ गीत सार्वजनिक भएको छ। गीतकार तथा ब्रिटिश गोर्खा आर्मीका सदस्य केशव राईको शब्दमा तयार भएको यो गीतको शीर्षक हो ‘हर्क साम्पाङ आए अब देशको विकास हुन्छ’। सार्वजनिक भएको केही समयमै गीतले दर्शक र श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइसकेको छ। यस गीतलाई वरिष्ठ गायक…

  • विकास बैंकहरूको निष्क्रिय कर्जा दुई वर्षमै २७ अर्ब नाघ्यो

    विकास बैंकहरूको निष्क्रिय कर्जा दुई वर्षमै २७ अर्ब नाघ्यो

    विकास बैंकहरुमा निष्क्रिय कर्जा बढेको छ । विकास बैंकहरुको पछिल्लो दुई आर्थिक वर्षको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी विवरणको तुलनात्मक अध्ययनले निष्क्रिय कर्जा बढेको देखाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८१/८२ मा विकास बैंकहरूको कुल निष्क्रिय कर्जा २६ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यो रकम…

  • कोशी प्रदेशमा चार सय ८७ सहकारी निष्क्रिय सूचीमा

    कोशी प्रदेशमा चार सय ८७ सहकारी निष्क्रिय सूचीमा

    कोशी प्रदेशमा कार्यालयको नियमन क्षेत्राधिकारभित्र पर्ने चार सय ८७ सहकारी संस्था निष्क्रिय सूचीमा परेका छन् । त्यसमध्ये सबैभन्दा धेरै झापामा १३१ रहेका छन् भने मोरङमा ६७, सुनसरीमा ६२, इलाममा ४७, उदयपुर र तेह्रथुममा २६–२६ सहकारी निष्क्रिय सूचीमा रहेका छन् । त्यसैगरी, सोलुखुम्बुमा १२, ओखलढुङ्गामा २१, खोटाङमा १७, सङ्खुवासभामा १३, भोजपुर…

Scroll to Top