Banijya News

समाचार

सामाजिक सञ्जाल बन्दले अर्थतन्त्रमा धक्का: गत वर्षमात्रै भित्रिएको थियो साढे तीन अर्ब

सामाजिक सञ्जाल बन्दले अर्थतन्त्रमा धक्का: गत वर्षमात्रै भित्रिएको थियो साढे तीन अर्ब

नेपाल सरकारले केही सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै मुलुकको अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत […]

होटल व्यवसायमा भारतीय पर्यटक मुख्य आधार बन्दै

होटल व्यवसायमा भारतीय पर्यटक मुख्य आधार बन्दै

बाँकेमा अर्बौँ लगानी भएको होटल व्यवसायका लागि भारतीय पर्यटक मुख्य आधार बन्दै गएका छन् । पछिल्लो पटक यहाँ सञ्चालनमा आएका क्यासिनोमा आउने भारतीय पर्यटकले होटल व्यवसायलाई चलायमान बनाएको होटल एशोसियन (हान) बाँकेका उपाध्यक्ष केशव न्यौपानेले बताए । उनले भारतीय पर्यटकको नेपालमा सहज आगमन र सत्कारमा ध्यान दिन सके होटल व्यवसायमा…


  • मध्यपुरथिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा

    मध्यपुरथिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा

    मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा)ले इतिहासमा पहिलो पटक भक्तपुर नगरको परिक्रमा गरेको छ । यसवर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठको इच्छाअनुसार जिब्रो छेड्ने जात्राले भक्तपुर नगरपालिकामा अवस्थित दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर…

  • सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध ’जेनजी’ को आज प्रदर्शन

    सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध ’जेनजी’ को आज प्रदर्शन

    सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको विरोधमा युवा पुस्ता (जेनजी) आज सडकमा उत्रिने भएका छन् । युवाहरूले भ्रष्टाचारविरुद्ध पनि आवाज उठाउँदै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका हुन् । सामाजिक सञ्जाल प्लेटफर्ममा अभ्यस्त यस पुस्ताले आज बृहत् प्रदर्शन गर्न लागेको हो । सामाजिक सञ्जालको पहुँच बन्द गर्ने सरकारको…

  • सोह्र श्राद्ध आजदेखि विधिवत् आरम्भ

    सोह्र श्राद्ध आजदेखि विधिवत् आरम्भ

    प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदैछ। आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा उल्लेख छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिए। आश्विन…

  • दूधकोसी–४ जलविद्युत् आयोजना बनाउन दुई कम्पनि छनोट

    दूधकोसी–४ जलविद्युत् आयोजना बनाउन दुई कम्पनि छनोट

    प्रस्तावित ४७ मेगावाट क्षमताको दूधकोसी–४ जलविद्युत् आयोजना बनाउन भियोमा हाइड्रोपावर लिमिटेड र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड जेभी छनोट भएका छन् । प्रतिस्पर्धाबाट अग्रिम बढी रकम (अप फ्रन्ट कस्ट) कबोल गरेका भियोमा र सानिमा मिडिल जेभीले आयोजना बनाउन पाएका हुन् । सानिमा मिडिलले आयोजनाको विकासकर्ता भियोमा हाइड्रोपावरमा ६ प्रतिशत स्वपुँजी…

  • जेनजीको प्रदर्शनमा बालेन समर्थन, भन्छन्ः म जान मिल्दैन

    जेनजीको प्रदर्शनमा बालेन समर्थन, भन्छन्ः म जान मिल्दैन

    जेनजी पुस्ताले गर्ने आन्दोलनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समर्थन जनाएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफ्नो समर्थन जेनजी पुस्ताको आन्दोलनमा रहेको उल्लेख गरेका छन्। तर उमेर हदबन्दीका कारण आफू आउन नमिल्ने बताएका छन्। ‘भोलीको र्‍याली स्पष्ट स्वस्फूर्तरूपमा जेनजीको हो। उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि…

  • सूचीकृत कम्पनीहरूलाई लगानी महत्वको जानकारी दिन नेप्सेको निर्देशन

    सूचीकृत कम्पनीहरूलाई लगानी महत्वको जानकारी दिन नेप्सेको निर्देशन

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई समयसीमा तोकेर प्रतिसेयर आम्दानी, लाभांश प्रस्ताव लगायतका लगानी महत्वको जानकारी दिन निर्देशन जारी गरेको छ। कम्पनीहरूले दिएको यस्तो जानकारी नेप्सेको वेबसाइटमार्फत् सार्वजनिक हुँदै आएको छ। आर्थिक वर्ष समाप्त भएको पाँच महिना भित्र लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन बुझाउनु पर्ने भएको छ। प्रतिसेयर…

  • विभागले चाडपर्व लक्षित बजार अनुगमनमा कडाइ गर्ने

    विभागले चाडपर्व लक्षित बजार अनुगमनमा कडाइ गर्ने

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनमा कडाइ गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रोशन ज्ञवालीले उपभोक्ता संरक्षण परिषद् र केन्द्रीय बजार अनुगमन समितिबाट भएका निर्णयहरू सार्वजनिक गर्दै बजारमा सुशासन कायम गर्न विभाग प्रतिबद्ध रहेको जानकारी दिए । उनका अनुसार उपभोक्ता…

  • बीसीसीआईले पाँच वर्षमै कमायो एक खर्ब ४६ अर्ब भारु

    बीसीसीआईले पाँच वर्षमै कमायो एक खर्ब ४६ अर्ब भारु

    भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को कुल बैंक मौज्दात २ खर्ब ६ अर्ब ८६ कराेड भारतीय रुपैयाँ पुगेको छ । बीसीसीआईले पछिल्लो ५ वर्षमा मात्रै १ खर्ब ४६ अर्ब २७ कराेड भारु कमाएको एक रिपोर्टलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएको छ । गएको आर्थिक वर्ष २०२३/२४ मा मात्र बीसीसीआईले…

  • अहिलेसम्मकै ठूलो ब्ल्याक होल टक्कर पत्ता लगाएको वैज्ञानिकहरूको दाबी

    अहिलेसम्मकै ठूलो ब्ल्याक होल टक्कर पत्ता लगाएको वैज्ञानिकहरूको दाबी

    वैज्ञानिकहरूले अन्तरिक्षमा अहिलेसम्मकै ठूलो ब्ल्याक होल टक्कर पत्ता लगाएको बताएका छन् । अमेरिकी वैज्ञानिकहरूले गुरुत्वाकर्षण तरङ्ग सूचकहरू प्रयोग गरेर दुई वटा ब्ल्याक होलको टक्कर पत्ता लगाएको बताएका हुन् । गएको वर्ष नोभेम्बरमा रेकर्ड गरेको टक्करका वैज्ञानिक निष्कर्षहरू बेलायतमा केही दिनअघि आयोजित अन्तर्राष्ट्रिय सामान्य सापेक्षता र गुरुत्वाकर्षण सम्मेलनमा प्रस्तुत गरिएका कतारी…

  • विजय मेटल इन्डष्ट्रिजको व्यापारमा गिरावट

    विजय मेटल इन्डष्ट्रिजको व्यापारमा गिरावट

    विजय मेटल इन्डष्ट्रिजको व्यापार गत आर्थिक वर्षमा घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ८ करोड १० लाख रुपैयाँले घटेको हो । कम्पनीले सन् २०२४ मा ६७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ भने ८ करोड १० लाख रुपैयाँले कम व्यापार…

Scroll to Top