Banijya News

समाचार

नेपालमा प्रत्यक्ष बैदेशीक लगानी ३ खर्ब ३३ अर्ब पुग्यो

नेपालमा प्रत्यक्ष बैदेशीक लगानी ३ खर्ब ३३ अर्ब पुग्यो

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १२.७ प्रतिशतले बढेर ३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको ‘नेपालको एफडीआई […]

रबरको गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

रबरको गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् । नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो । नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् । उनलाई…


  • काठमाडौँमा जेनेरेसन जी को प्रदर्शन: संसद भवनभित्र प्रवेश, अश्रुग्यास प्रहार

    काठमाडौँमा जेनेरेसन जी को प्रदर्शन: संसद भवनभित्र प्रवेश, अश्रुग्यास प्रहार

    भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा उत्रेका जेनेरेसन जी (जेन जी) का युवाहरूले संघीय संसद भवनभित्र प्रवेश गरेपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। प्रहरीको घेरा तोड्दै र गेटबाट माथि चढेर उनीहरू संसद भवनभित्र छिरेका हुन्। प्रदर्शनकारीको भीड बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजी गर्दै माइतीघर…

  • धादिङको काउले भाइनयार्ड रिसोर्टले आइपीओ निष्काशन गर्ने

    धादिङको काउले भाइनयार्ड रिसोर्टले आइपीओ निष्काशन गर्ने

    धादिङको शान्त र आकर्षक पहाडी क्षेत्रमा अवस्थित काउले भाइनयार्ड रिसोर्ट प्रा.लि. ले सर्वसाधारणमा प्राथमिक शेयर (IPO) निष्काशन गर्ने तयारी थालेको छ । यसका लागि रिसोर्टले मुक्तिनाथ क्यापिटल लिमिटेड लाई संस्थागत परामर्शदाता नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौतामा रिसोर्टका निर्देशक इन्द्रबिर महर्जन र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज…

  • रिभर फल्स पावरको शतप्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला

    रिभर फल्स पावरको शतप्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला

    रिभर फल्स पावर लिमिटेडले आज भदौ २३ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। यस अनुसार कम्पनीले ७० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित…

  • ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ

    उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको 'जेनजी' पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन्। सामाजिक संजालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका छन्। उनले उक्त निर्णयको विरोधमा जेनजी पुस्ताले निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको ऐक्यबद्धता रहेको पनि जनाए। हालै खाडी मुलुकहरु, युरोप…

  • सिटि होटलको हकप्रद सेयर आजदेखि निष्कासन

    सिटि होटलको हकप्रद सेयर आजदेखि निष्कासन

    सिटि होटल लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँबराबरको ८० प्रतिशत अर्थात १ः०.८० अनुपातमा रु.१०० अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन…

  • प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

    प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

    प्रभु बैंक लिमिटेडले ९ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ९ लाख ३१ हजार ८६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त…

  • फाइभजी सेवा विस्तारमा अलमलमा टेलिकम कम्पनि, १५ अर्ब बढी लगानी चाहिने

    फाइभजी सेवा विस्तारमा अलमलमा टेलिकम कम्पनि, १५ अर्ब बढी लगानी चाहिने

    नेपालमा पाँचौँ पुस्ता (फाइभजी) सेवा विस्तारको सरकारी योजना घोषणा भए पनि सेवाप्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेल ठूलो लगानीका कारण अन्योलमा परेका छन्। काठमाडौं उपत्यका र ठूला सहरमा फाइभजी सेवा सुरु गर्न झन्डै १५ अर्ब रुपैयाँभन्दा बढी लगानी लाग्ने देखिएपछि उनीहरूले तत्काल सेवा सुरु गर्न गाह्रो हुने बताएका छन्। सरकारको…

  • सामाजिक सञ्जाल बन्दले अर्थतन्त्रमा धक्का: गत वर्षमात्रै भित्रिएको थियो साढे तीन अर्ब

    सामाजिक सञ्जाल बन्दले अर्थतन्त्रमा धक्का: गत वर्षमात्रै भित्रिएको थियो साढे तीन अर्ब

    नेपाल सरकारले केही सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै मुलुकको अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सामाजिक सञ्जालबाट मात्रै करिब ३ अर्ब ५३ करोड रुपैयाँ विदेशी मुद्रा नेपाल भित्रिएको थियो। सरकारको पछिल्लो निर्णयले यो आम्दानीको स्रोत एकाएक बन्द भएको छ। सरकारले नेपालमा…

  • तामाखानी पुनःसञ्चालन गर्न अन्वेषण थालियो

    तामाखानी पुनःसञ्चालन गर्न अन्वेषण थालियो

    म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् । मालिका गाउँपालिका– वडा नं ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ…

  • होटल व्यवसायमा भारतीय पर्यटक मुख्य आधार बन्दै

    होटल व्यवसायमा भारतीय पर्यटक मुख्य आधार बन्दै

    बाँकेमा अर्बौँ लगानी भएको होटल व्यवसायका लागि भारतीय पर्यटक मुख्य आधार बन्दै गएका छन् । पछिल्लो पटक यहाँ सञ्चालनमा आएका क्यासिनोमा आउने भारतीय पर्यटकले होटल व्यवसायलाई चलायमान बनाएको होटल एशोसियन (हान) बाँकेका उपाध्यक्ष केशव न्यौपानेले बताए । उनले भारतीय पर्यटकको नेपालमा सहज आगमन र सत्कारमा ध्यान दिन सके होटल व्यवसायमा…

Scroll to Top