Banijya News

समाचार

जेन–जी पुस्ताको प्रदर्शनमा १३ जनाको मृत्यु, ८५ बढीलाई गोली

जेन–जी पुस्ताको प्रदर्शनमा १३ जनाको मृत्यु, ८५ बढीलाई गोली

जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ […]

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ५ अर्ब माथि

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ५ अर्ब माथि

सोमबार सेयर बजार २७ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३५.९९ अंक घटेको हो । यो गिरावटपछि बजार २६७२ मा कायम भएको छ । यस दिन कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ५ अर्ब २३ करोडको भयो ।…


  • जेन–जी पुस्ताको प्रदर्शनमा ८ जनाको मृत्यु, ८५ बढी घाइते

    जेन–जी पुस्ताको प्रदर्शनमा ८ जनाको मृत्यु, ८५ बढी घाइते

    जेन–जी पुस्ताको प्रदर्शनमा ८ जनाको मृत्यु भएको छ । काठमाण्डुको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेड हुँदा ३ जना प्रदर्शनकारीको निधन भएको छ । आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको छ । प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत २ घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने…

  • जेनजीको प्रदर्शन अराजक बनेपछि संसद भवन सेनाको नियन्त्रणमा

    जेनजीको प्रदर्शन अराजक बनेपछि संसद भवन सेनाको नियन्त्रणमा

    नयाँ बानेश्वरस्थित संसद भवन क्षेत्रमा ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेनाको नियन्त्रणमा आएको छ । आज बिहानदेखि माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा उत्रिए पछि संसद भवन सुरक्षाका लागि नेपाली सेनाले नियन्त्रण लिएको हो ।…

  • प्रहरीको अश्रुग्यास सिभिल अस्पतालको इमर्जेन्सीमै

    प्रहरीको अश्रुग्यास सिभिल अस्पतालको इमर्जेन्सीमै

    सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । केहीबेरअघि प्रहरीले लगातार अश्रुँग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्यास प्रहारका कारण उक्त क्षेत्र तनावपूर्ण छ । अहिले त्यहाँको भिड तितरवितर भएको छ । नयाँ बानेश्वर क्षेत्रमा जेनजीहरूले गरेको प्रदर्शन उग्र बनेको छ । दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न…

  • प्रहरीको गोली लागेर उपत्यकामा पाँच जनाको मृत्यु, पोखरामा एक घाइते

    प्रहरीको गोली लागेर उपत्यकामा पाँच जनाको मृत्यु, पोखरामा एक घाइते

    जेन्जीको प्रदर्शनको क्रममा पाँच जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागि राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । केहीलाई गोली लागेको छ । अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा…

  • सिंहदरबार र राष्ट्रपति कार्यालयलगायत संवेदनशील क्षेत्रमा कर्फ्यु

    सिंहदरबार र राष्ट्रपति कार्यालयलगायत संवेदनशील क्षेत्रमा कर्फ्यु

    जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कर्फ्यु लाग्ने क्षेत्र विस्तार गरेको छ । 'जेन जी' पुस्ताका कारण दिउँसो नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको कार्यालयले फेरि अर्को सूचना निकालेर शीतल निवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु लगाएको हो । यसअघि प्रशासनले माइतीघर,…

  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित देशभर जेनजीको प्रदर्शन भएका छन् । उक्त प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर २ जना प्रदर्शनकारीको…

  • जेन-जी आन्दोलनमा प्रहरीको गोली लागेर थप दुई जनाको मृत्यु

    जेन-जी आन्दोलनमा प्रहरीको गोली लागेर थप दुई जनाको मृत्यु

    आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा थप दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा तिन जनाले ज्यान गुमाएका हुन् । मृत्यू हुनेहरुको पहिचान खुलेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको प्रहरी स्रोतले पुष्टि गर्यो । अर्का एक प्रदर्शनकारी संसद भवनको…

  • नेपालमा प्रत्यक्ष बैदेशीक लगानी ३ खर्ब ३३ अर्ब पुग्यो

    नेपालमा प्रत्यक्ष बैदेशीक लगानी ३ खर्ब ३३ अर्ब पुग्यो

    नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १२.७ प्रतिशतले बढेर ३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको 'नेपालको एफडीआई सर्वेक्षण प्रतिवेदन २०२३/२४' अनुसार विद्युत् तथा उत्पादन क्षेत्र विदेशी लगानीको प्रमुख गन्तव्य बन्दै गएको छ। राष्ट्र बैंकले ८६७ मध्ये ५०४ कम्पनीको सर्वेक्षणबाट तयार पारेको प्रतिवेदनले नेपालमा विदेशी लगानीको प्रवृत्तिलाई उजागर…

  • जेन–जीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

    जेन–जीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

    जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । आज जे–जीको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । आज माइतीघरमा भएको जेनजी प्रदर्शन सिंहदरबार, संसद् भवनलगायत सरकारी केन्द्रीय कार्यालयहरूमा केन्द्रित बनेपछि जिल्ला प्रशासन…

  • रबरको गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

    रबरको गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

    नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् । नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो । नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् । उनलाई…

Scroll to Top