Banijya News

समाचार

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा छिरे प्रदर्शनकारीहरू

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा छिरे प्रदर्शनकारीहरू

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज पुन: देशभर प्रदर्शन […]

प्रदर्शनकारीद्धारा प्रचण्ड निवासमा आगजनी

प्रदर्शनकारीद्धारा प्रचण्ड निवासमा आगजनी

ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका अधिकृतले बताए । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।


  • काठमाडौँमा अर्को आदेश नभएसम्म कर्फ्यू जारी

    काठमाडौँमा अर्को आदेश नभएसम्म कर्फ्यू जारी

    काठमाडौं जिल्लामा आज बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु चक्रपथभित्रको सम्पूर्ण क्षेत्रलाई लक्षित गरिएको छ । कर्फ्यु अवधिमा अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी,…

  • बेथितिविरुद्धको प्रदर्शनमा १९ जनाको ज्यान गयो, ४२२ जना घाइते

    बेथितिविरुद्धको प्रदर्शनमा १९ जनाको ज्यान गयो, ४२२ जना घाइते

    बेथितिविरुद्ध जेनजी युवाहरूले गरेको प्रदर्शनका क्रममा भएको झडपमा देशभर १९ जनाको ज्यान गएको छ भने ४२२ जना घाइते भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ८ बजेसम्मको तथ्यांकअनुसार यो विवरण सार्वजनिक गरेको हो। मन्त्रालयको पछिल्लो अपडेटअनुसार, सबैभन्दा बढी घाइतेहरू काठमाडौं उपत्यकाका अस्पतालहरूमा भर्ना भएका छन्। मृतकको संख्या पनि काठमाडौंस्थित…

  • गृहमन्त्री दिए रमेश लेखकले राजीनामा

    गृहमन्त्री दिए रमेश लेखकले राजीनामा

    गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्। पछिल्लो विवरण अनुसार आज साँझ ८ बजेसम्म देशभरिका विभिन्न अस्पतालहरूमा ४२२ जना घाइते भएका छन् भने १९ जनाको ज्यान गएको पुष्टि भएको छ। सबैभन्दा धेरै घाइते सिभिल सेवा अस्पतालमा…

  • ट्रमा सेन्टरमा प्रहरी हवलदारसहित ५४ जना घाइतेको उपचार हुँदै (नामावलीसहित)

    ट्रमा सेन्टरमा प्रहरी हवलदारसहित ५४ जना घाइतेको उपचार हुँदै (नामावलीसहित)

    सोमबार दिउँसो भएको जेनजीको प्रदर्शनका क्रममा घाइते भएकामध्ये ५४ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। अस्पतालले दिएको विवरणअनुसार, ती सबै घाइतेहरू गोली लागेका हुन्। एकजना परिचय नखुलेका घाइते पनि ट्रमामा उपचाररत छन्। ट्रमा सेन्टरमा उपचारका लागि पुगेका ८ जनाको मृत्यु भएको छ। १. निकेश रिजाल, बर्दिया (२३ वर्ष) २. हरि…

  • ‘जेनजी’को प्रदर्शन : मृत्यु हुनेको संख्या १७ पुग्यो

    ‘जेनजी’को प्रदर्शन : मृत्यु हुनेको संख्या १७ पुग्यो

    हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ । प्रहरीले दिएको जानकारीअनुसार काठमाडौंको…

  • जेन जी आन्दोलन प्रभावः चल्न थाल्यो फेसबुक

    जेन जी आन्दोलन प्रभावः चल्न थाल्यो फेसबुक

    काठमाडौंमा जेन जीको आन्दोलन चर्किएसँगै फेसबुक खुल्न थालेको छ । अधिकांश आइएसपीहरुले आज फेसबुक खुला गरेका हुन् । देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन् । यद्यपि, कम्पनीहरूले भने यो विषयमा कुनै पनि औपचारिक जानकारी गराएका छैनन् । सरकारले दर्ता हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाल…

  • जेन–जी पुस्ताको प्रदर्शनमा १३ जनाको मृत्यु, ८५ बढीलाई गोली

    जेन–जी पुस्ताको प्रदर्शनमा १३ जनाको मृत्यु, ८५ बढीलाई गोली

    जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण…

  • आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

    आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

    प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको सोमवार बसेको बैठकले उक्त निर्देशन दिएको हो। बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरूलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरु राख्न र गृह प्रशासनलाई संयमता अपनाई आन्दोलनका क्रममा उच्च सतर्कता अपनाउन निर्देशन दिने निर्णय गरेको…

  • सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ५ अर्ब माथि

    सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ५ अर्ब माथि

    सोमबार सेयर बजार २७ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३५.९९ अंक घटेको हो । यो गिरावटपछि बजार २६७२ मा कायम भएको छ । यस दिन कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ५ अर्ब २३ करोडको भयो ।…

Scroll to Top