Banijya News

समाचार

बैंकहरुले निर्माण क्षेत्रमा बढाए कर्जा लगानी, कुन बैंकको कति ?

बैंकहरुले निर्माण क्षेत्रमा बढाए कर्जा लगानी, कुन बैंकको कति ?

लामो समयदेखि आर्थिक मन्दीको चपेटामा परेको नेपालको निर्माण क्षेत्र विस्तारै चलायमान बन्न थालेको छ । अर्थतन्त्रका सूचकहरूमा क्रमिक सुधार देखिन […]

अमेरिकाले ‘डीपोर्ट’ गरेका १९ जना आइपुगे काठमाण्डौ

अमेरिकाले ‘डीपोर्ट’ गरेका १९ जना आइपुगे काठमाण्डौ

अमेरिकाले देश निकाला (डीपोर्ट) गरेका थप १९ जना नेपाली हिजो साँझ काठमाण्डौ आइपुगेका छन् । डीपोर्ट भएर नेपाल आउनेमा दुई जना महिला र १७ पुरुष छन् । उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए…


  • सरकारको निर्देशन अनुसार एनसेलले बन्द गर्‍यो दर्ता नभएका सामाजिक सञ्जाल

    सरकारको निर्देशन अनुसार एनसेलले बन्द गर्‍यो दर्ता नभएका सामाजिक सञ्जाल

    एनसेल आजियाटा लिमिटेडले सरकारको निर्देशन अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार कम्पनीले आफ्नो इन्टरनेट सेवामार्फत यस्ता सञ्जाल नचल्ने व्यवस्था गर्ने जानकारी दिएको हो। 'सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषदको भदौ ९ गतेको र सञ्चार मन्त्रालयको भदौ १९ गतेको मन्त्रिस्तरीय बैठकको निर्णय अनुसार दर्ता…

  • Default Image

    एनआइबीएल एस क्यापिटलको ३ म्युचुअल फण्डको लाभांश घोषणा

    एनआईएमबी एस क्यापिटलले सञ्चालन गरेको ३ वटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेका छ।योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको सञ्चालक समितिको बैठकले एनआईबीएल ग्रोथ फन्ड, मेगा म्युचुअल फन्ड–१ र एनआईबिएल समृद्धि फन्ड–२ को लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरु करसहित एनआईबीएल ग्रोथ फन्डमा १० प्रतिशत…

  • अफर नै अफरसँगै टाटा मोटर्सको ‘प्रि–फेस्टिभ फियस्टा’ सुरु

    अफर नै अफरसँगै टाटा मोटर्सको ‘प्रि–फेस्टिभ फियस्टा’ सुरु

    टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा।लि।ले नजिकिँदै गरेको चार्डपर्वलाई लक्षित गर्दै ‘प्रि ( फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम भाद्र २० र २१ (सेप्टेम्बर ५ र ६) दुई दिन सञ्चालन हुनेछ। यस अवसरमा ग्राहकहरूले टाटाका नयाँ इलेक्ट्रिक मोडल तथा आईसिई (ICE)…

  • Default Image

    मुक्तिनाथ क्यापिटलले ९ प्रतिशत नगद लाभांश दिने

    मुक्तिनाथ क्यापिटल लिमिटेडले नगद लाभांश घोषणा गरेको छ। यस क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित ९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सस्थाले लाभांश प्रस्ताव पेश गर्न असोज १० गते साधारण सभा बोलाएको छ ।सभा आरण्य बुटिक होटल एन्ड रेष्टुरेन्ट प्रालि, काठमाडौंमा अपराह्न ४…

  • एभरेष्ट बैंकले २० प्रतिशत लाभांश दिने

    एभरेष्ट बैंकले २० प्रतिशत लाभांश दिने

    एभरेष्ट बैंकले बम्पर लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट चुक्तापुँजीको बम्पर लाभांश दिने भएको हो । प्रस्तावित लाभांशमध्ये १४ प्रतिशत नगद (बोनस सेयरमा लाग्ने कर प्रयोजनसहित) र ६ प्रतिशत बोनस सेयर दिइनेछ । बैंकको बिहीबार अपराह्न बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको छ ।…

  • नेपाल पुनर्बीमा कम्पनीको तेस्रो त्रैमासको नाफा ६.२९ प्रतिशतले वृद्धि

    नेपाल पुनर्बीमा कम्पनीको तेस्रो त्रैमासको नाफा ६.२९ प्रतिशतले वृद्धि

    नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (साउनदेखि चैतसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणले कम्पनीको नाफा तथा बीमाशुल्क आर्जन दुवैमा सकारात्मक प्रगति देखाएको छ। समीक्षा अवधिसम्म कम्पनीले ५४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले ५१…

  • माछापुच्छ्रे बैंकले दशैं अघि नै सेयर धनीलाई लाभांश दिने

    माछापुच्छ्रे बैंकले दशैं अघि नै सेयर धनीलाई लाभांश दिने

    गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा पहिला लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंक लिमीटेडले यो वर्ष आफ्ना सेयरधनीलाई दशैं अघि नै लाभांश दिने भएको छ । दशैंअघि नै घोषित लाभांश वितरणको उद्देश्यले बैंकले असोज १० गतेका लागि आफ्नो २७ औं वार्षिक साधारणसभा बोलाएको छ । सभा होटल पोखरा ग्रान्डमा बिहान ११ बजे…

  • सर्वसाधारणका लागि झापा इनर्जीको आईपीओ खुला

    सर्वसाधारणका लागि झापा इनर्जीको आईपीओ खुला

    झापा इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ बिक्रीमा ल्याएको हो। यसअघि कम्पनीले कुल निष्काशनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र १५…

  • निफ्राद्वारा ६.३१ प्रतिशत लाभांश घोषणा

    निफ्राद्वारा ६.३१ प्रतिशत लाभांश घोषणा

    नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१–८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। बैंकका अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। । हाल बैंकको चुक्ता पुँजी…

  • सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, प्रतितोला कति ?

    सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, प्रतितोला कति ?

    सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्य तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन भने सुुन तोलामा दुई लाख सात हजार ९०० रुपैयाँमा…

Scroll to Top