सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिसीईओमा फर्शुराम मरासिनी नियुक्त
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा फर्शुराम मरासिनी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको भाद्र १८ गते बसेको वैठकको निर्णयानुसार मरासिनीलाई शुक्रबारदेखि लागु हुनेगरी डिसीईओ पदमा नियुक्त गरिएको हो । कम्पनीका अनुसार मरासिनीलाई भदौ १९ गते देखि लागु हुने गरी ४ वर्षको लागि नायब प्रमुख कार्यकारी…

