Banijya News

समाचार

आज कुन विदेशी मुद्राको मूल्य कति ?

आज कुन विदेशी मुद्राको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ […]

प्रचण्ड–माधवबीचको एकता हुने भएको हो ? भित्री खेल यस्तो

प्रचण्ड–माधवबीचको एकता हुने भएको हो ? भित्री खेल यस्तो

आफ्नै पार्टीभित्रको आन्तरिक किचलो झेलिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताबारे पटक–पटक छलफल हुँदै आएको छ। तर, यी छलफलहरू ठोस निष्कर्षमा पुग्न सकेका छैनन्। दुवै पार्टीभित्र माओवादी र एकीकृत समाजवादीबीच मात्र नभएर बृहत् वाम एकता नै गर्नुपर्ने आवाज बलियो भइरहेका…


  • फेसबुकको मातृसंस्था मेटाले नेपालमा दर्ता प्रक्रियाबारे सरकारसँग माग्यो विवरण

    फेसबुकको मातृसंस्था मेटाले नेपालमा दर्ता प्रक्रियाबारे सरकारसँग माग्यो विवरण

    सिंगापुरबाट सामाजिक सञ्जाल फेसबुकको सञ्चालक कम्पनी मेटाले नेपालमा आफ्नो प्लेटफर्म दर्ता गर्नका लागि सरकारसँग सम्पर्क गरेको छ। मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार, मेटाका सिंगापुरस्थित एक कर्मचारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका स्वकीय सचिव शालिग्राम पराजुलीसँग फोन सम्पर्क गरेका हुन्। यस क्रममा ती कर्मचारीले नेपालमा दर्ता र सूचीकरण प्रक्रियाका लागि…

  • शक्ति र रवाफको आडमा काठमाडौं सडकमा आउने प्रयासमा सुबोध देवकोटा

    शक्ति र रवाफको आडमा काठमाडौं सडकमा आउने प्रयासमा सुबोध देवकोटा

    सरकारले ‘उत्कृष्ट’ कर्मचारी भन्दै सडक डिभिजन नुवाकोट प्रमुख सुबोध देवकोटालाई पुरस्कृत गरिरहेको बेला, सामाजिक सञ्जालमा उनी मातहतको बालाजु–ककनी सडक खण्डको दुर्दशाको फोटो र भिडियो भाइरल भइरहेको थियो। ती फोटो र भिडियो हेर्दा यस्तो लाग्छ, त्यो सडक काठमाडौंको नभई कुनै विकट ठाउँको हो, जहाँ सरकारले बजेट नै पठाएको छैन। तर, यथार्थ…

  • नेपालमा फेसबुकलगायत सामाजिक सञ्जाल बन्द हुँदा कस्तो असर पर्छ ?

    नेपालमा फेसबुकलगायत सामाजिक सञ्जाल बन्द हुँदा कस्तो असर पर्छ ?

    सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई कानुनअनुसार दर्ता हुन आग्रह गर्दै आए पनि ठूला कम्पनीहरूले चासो नदेखाएपछि, तिनीहरूलाई बन्द गर्ने निर्णयले देशभरि ठूलो बहस सिर्जना गरेको छ। फेसबुक, मेसेन्जर, युट्युब, ह्वाट्सएप, र एक्सजस्ता प्लेटफर्महरू नेपालको जनजीवनको अभिन्न अंग बनिसकेका छन्। यदि यी प्लेटफर्महरू बन्द भएमा यसले सामाजिक, आर्थिक, राजनीतिक र प्राविधिक क्षेत्रमा…

  • अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत “अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ, प्रादेशिक अस्पताल इकाई समिति, जनकपुरधाम” को नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ । हालसम्मको कार्यकाल सम्पन्न भई श्रम विभागमा दर्ता भइसकेको यस युनियनले विधानअनुसार निवर्तमान कार्यसमितिलाई धन्यवादसहित बिदाई गर्दै नयाँ कार्यकालका लागि कार्यसमिति गठन गरेको हो । नयाँ…

  • नेपाल नागरिकता विधेयकमा आमाको पनि बंश कायम गरिएको छः गृहमन्त्री लेखक

    नेपाल नागरिकता विधेयकमा आमाको पनि बंश कायम गरिएको छः गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमाको पनि वंश कायम हुने बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको बताए । “हामीले यो ऐतिहासिक प्रस्थान गरेका छौँ । आमाबाट पनि बंश कायम हुन्छ । आमाकै नागरिकताका…

  • रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति सभापति बनाउने कांग्रेसको तयारी

    रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति सभापति बनाउने कांग्रेसको तयारी

    नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने तयारी गरेको छ। संसदीय सुनुवाइ समिति सभापति पद भदौ १० गतेदेखि रिक्त छ। समिति सभापति रहेकी नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद ईश्वरीदेवी न्यौपाने भदौ १० गते पदबाट राजीनामा दिई सोही दिन राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा मनोनयन दर्ता गरेर निर्विरोध…

  • ओमस्टोन होटेल्सले आईपीओ निष्कासन गर्ने

    ओमस्टोन होटेल्सले आईपीओ निष्कासन गर्ने

    काभ्रेपलान्चोकको धुलिखेलस्थित दूषित थानी हिमालयन रिसोर्ट (ओमस्टोन होटेल्स लिमिटेड) ले आईपीओ निष्काशनको तयारी थालेको छ। कम्पनीले आईपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। सो सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडका प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए।…

  • एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी

    एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी

    एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलबीच साझेदारी भएको छ । यस साझेदारीमार्फत, बैंकका कार्डवाहकहरूले यस होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउने छन् । साथै, बैंकका ग्राहकहरु तथा कर्मचारीहरुले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल…

  • महालक्ष्मी विकास बैंकको चाडपर्व लक्षित योजना : क्रेडिट कार्डमार्फत टुर प्याकेज खरिद गर्न सकिने

    महालक्ष्मी विकास बैंकको चाडपर्व लक्षित योजना : क्रेडिट कार्डमार्फत टुर प्याकेज खरिद गर्न सकिने

    महालक्ष्मी विकास बैंकले आगामी चाडपर्वहरूलाई लक्षित गर्दै बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने सुविधाको सुरुवात गरेको छ । चाडपर्वहरूमा नेपालीहरू विभिन्न देशहरू घुम्न जाने प्रचलनलाई मध्यनजर गर्दै बैंकले यो योजनाको सुरुवात गरेको हो सो अन्तर्गत बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीहरूसँग…

  • एसिया क्षेत्रको बाढी बीमा बजार वार्षिक करिब २०प्रतिशतले  बढ्ने

    एसिया क्षेत्रको बाढी बीमा बजार वार्षिक करिब २०प्रतिशतले बढ्ने

    एसिया प्रशान्त क्षेत्रको बाढी बीमा बजार वार्षिक औसत करिब २० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। एलाइड मार्केट रिसर्चले सन् २०२३ देखि सन् २०३२ सम्म बाढी बीमा बजार वार्षिक औसत १९.७ प्रतिशतले बढ्ने अनुमान गरेको हो। यो वृद्धि बढ्दो सचेतनाबाट हासिल हुने रिसर्चले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनमा वैश्विक बाढी…

Scroll to Top