Banijya News

समाचार

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलबीच साझेदारी भएको छ । यस साझेदारीमार्फत, बैंकका कार्डवाहकहरूले यस होटलमा कोठा बुकिङ […]

एसिया क्षेत्रको बाढी बीमा बजार वार्षिक करिब २०प्रतिशतले  बढ्ने

एसिया क्षेत्रको बाढी बीमा बजार वार्षिक करिब २०प्रतिशतले बढ्ने

एसिया प्रशान्त क्षेत्रको बाढी बीमा बजार वार्षिक औसत करिब २० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। एलाइड मार्केट रिसर्चले सन् २०२३ देखि सन् २०३२ सम्म बाढी बीमा बजार वार्षिक औसत १९.७ प्रतिशतले बढ्ने अनुमान गरेको हो। यो वृद्धि बढ्दो सचेतनाबाट हासिल हुने रिसर्चले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनमा वैश्विक बाढी…


  • नेपालले भारत र बंगलादेशमा दैनिक साढे ९ सय मेगावाट बिजुली निर्यात गर्दै

    नेपालले भारत र बंगलादेशमा दैनिक साढे ९ सय मेगावाट बिजुली निर्यात गर्दै

    नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा गरी दैनिक साढे नौ सय मेगावाटको हाराहारी बिजुली बेच्न थालेको छ। आन्तरिक खपतबाट बचेको बिजुली अन्तर्राष्ट्रिय बजारमा बेचेर प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै १७ अर्ब ४६ करोड रुपैयाँको आम्दानी गरेको छ। प्राधिकरणले भारतमा ११ सय २५ मेगावाट र बंगलादेशमा ४० मेगावाट गरी कुल ११…

  • पोखरा विमानस्थलबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुने

    पोखरा विमानस्थलबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुने

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो-पोखरा-पारो चार्टर उडान गर्न लागेको हो । युनिभर्सल टुर्स एण्ड ट्राभल (युटिटी)ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि ४ वटा चार्टर उडान गर्ने जनाएको छ । असोज १२, १६, २० र २४ गते उडान गर्ने गरी तालिकासमेत तय…

  • Default Image

    हिमालयन सेक्युरिटिजले साधारणसभामा ८ प्रतिशत नगद लाभांश पारित गर्ने

    हिमालयन सेक्युरिटिज लिमिटेडले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले असोज ९ गते सभा बोलाउने निर्णय गरेको हो । सभा काठमाडौंको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि आयोजना हुनेछ । सभामा आव २०८१/८२ को मुनाफबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित)…

  • आईजीपी खापुङलाई दर्ज्यानी चिह्न

    आईजीपी खापुङलाई दर्ज्यानी चिह्न

    नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। आजै उनी प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हाल्ने तयारी छ। सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको…

  • भायानेटको ब्राण्ड एम्बासडरमा सुशान्त केसी

    भायानेटको ब्राण्ड एम्बासडरमा सुशान्त केसी

    इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशनले गायक तथा गीतकार सुशान्त केसीलाई ब्राण्ड एम्बासडर घोषणा गर्दै ‘इन्टरनेट फर ड्रिमर्स’ अभियानको सुरूआत गरेको छ। यस अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल माध्यमबाट केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने लक्ष्य राखेको छ। यो अभियान डिजिटल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा अन्तक्र्रियात्मक…

  • नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ : डा. कोइराला

    नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ : डा. कोइराला

    नेपाली काँग्रेस नेता डा शशाङ्क कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन हुन सक्ने बताएका छन्। नेपाली काँग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बुधबार बिर्तामोडमा आयोजित ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रम उनले नेपालमा खेतीयोग्य जमिनको आधारमा ३० करोड…

  • ऋणलाई अनुदान जसरी बाँड्दा वित्तीय अनुशासन गुम्छः उर्जामन्त्री

    ऋणलाई अनुदान जसरी बाँड्दा वित्तीय अनुशासन गुम्छः उर्जामन्त्री

    ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले जनताले आफ्नै सहभागितामा विद्युत् व्यवस्थापन गरेर अन्धकार हटाएको कार्य प्रशंसनीय रहेको बताएका छन् । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज, नेपालको ८औँ साधारणसभामा बोल्दै मन्त्री खड्काले समाजको यस योगदानलाई सरकारले निरन्तर सहयोग गर्दै आएको र यसलाई अझ व्यवसायिक ढंगले अघि बढाउन जरुरी…

  • फोनमा चर्को स्वरले बोले वा आनावश्यक खोके तीन लाख जरिवाना

    फोनमा चर्को स्वरले बोले वा आनावश्यक खोके तीन लाख जरिवाना

    नेपाल प्रहरीले फोन कल गर्दा आवाज कम गर्न अनुरोध गरेको छ। ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक सूचना निकालेको हो। ध्वनि प्रदूषणका कारण खास गरी गर्भवती महिला, मुटु रोगी एवम् वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्नुका…

  • उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    उपकार लघुवित्त वित्तीय संस्थाले १ लाख ८९ हजार बढी कित्ता सेयर आज भदौ १९ गतेबाट बिक्रीमा राखेको छ। बाँकेको कोहलपुरस्थित महिला उपकार मञ्चको नाममा रहेको संस्थाको १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा…

  • जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन म्याद आज सकिँदै

    जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन म्याद आज सकिँदै

    जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । यस हकप्रदमा भदौ ४ गतेसम्म आवेदन दिन पाइने व्यवस्था रहेको भएपनि मागबमोजिम आवेदन नपरेपछि कम्पनीले म्याद थप गरेको थियो ।…

Scroll to Top