Banijya News

समाचार

फोनमा चर्को स्वरले बोले वा आनावश्यक खोके तीन लाख जरिवाना

फोनमा चर्को स्वरले बोले वा आनावश्यक खोके तीन लाख जरिवाना

नेपाल प्रहरीले फोन कल गर्दा आवाज कम गर्न अनुरोध गरेको छ। ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै काठमाडौँ […]

जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन म्याद आज सकिँदै

जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन म्याद आज सकिँदै

जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । यस हकप्रदमा भदौ ४ गतेसम्म आवेदन दिन पाइने व्यवस्था रहेको भएपनि मागबमोजिम आवेदन नपरेपछि कम्पनीले म्याद थप गरेको थियो ।…


  • शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन

    शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन

    शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९ गते) देखि १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्तापूँजी बराबरका १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो । हकप्रदमा आवेदन दिने अन्तिम…

  • सरकारले दिएको म्यादभित्र दर्ता हुन आएनन् सामाजिक सञ्जाल

    सरकारले दिएको म्यादभित्र दर्ता हुन आएनन् सामाजिक सञ्जाल

    सूचीकरणका लागि मन्त्रिपरिषद्बाट निर्णय गर्दा पनि फेसबुक, एक्सजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय टेक कम्पनीले बेवास्ता गरेका छन् । बुधबारसम्म सूचीकरण गर्नुपर्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दा पनि ती कम्पनी सम्पर्कमै नआएको मन्त्रालयले जानकारी दिएको छ । बुधबार कार्यालय समय साँझ ५ बजेसम्म सामाजिक सञ्जाल सूचीकरणसम्बन्धी नयाँ…

  • देशको वैदेशिक व्यापार १८.८ प्रतिशतले वृद्धि भई १६६.९७ अर्व

    देशको वैदेशिक व्यापार १८.८ प्रतिशतले वृद्धि भई १६६.९७ अर्व

    चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार १८.८ प्रतिशतले वृद्धि भई १ खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । यो वृद्धि विशेषगरी निर्यातमा भएको भारी उछालका कारण सम्भव भएको हो । साउन…

  • बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम

    बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम

    गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा भएको कार्यक्रममा नेपाल गुणस्तर चिह्न, अन्तरराष्ट्रिय गुणस्तर सङ्गठन (आईएसओ) प्रमाणपत्र तथा विभागअन्तर्गतका कार्यालयले प्रदान गर्ने सेवाबारे जानकारी दिइएको थियो । विभागका निर्देशक पारसमणि यादवले नेपाल गुणस्तर चिह्न र आइएसओ प्रमाणपत्र तथा जिल्ला गुणस्तर तथा…

  • कति छ विदेशी मुद्राको विनिमय दरको मूल्य ?

    कति छ विदेशी मुद्राको विनिमय दरको मूल्य ?

    नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर…

  • दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने अदालतको आदेश

    दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने अदालतको आदेश

    सामाजिक सञ्जाल तथा अनधिकृत ओटीटी एप्समार्फत विदेशी विज्ञापनसहितका सामग्रीको प्रसारण रोक्न माग गरिएको मुद्दामा सर्वोच्च अदालतले करिब पाँच वर्षपछि परमादेश जारी गरेको छ। न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले सोमबार तीन वटा रिट निवेदनको एकैपटक सुनुवाइ गर्दै आदेश दिएको हो। सन् २०२१ जनवरी (२०७७ पुस) मा अधिवक्ता…

  • ‘सङ्घीयताको सफल कार्यान्वयन भएन : मन्त्री पाण्डे

    ‘सङ्घीयताको सफल कार्यान्वयन भएन : मन्त्री पाण्डे

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीकृत मानसिकता नै सङ्घीयताको सफल कार्यान्वयनको मुख्य चुनौती भएको बताएका छन् । पोखरा विश्वविद्यालयद्वारा बुधबार आयोजित १० वर्षको सङ्घीय यात्रा, अभ्यास र उपलब्धि विषयक (प्रादेशिक सरकारको दृष्टिकोणमा सङ्घीयताको कार्यान्वयन) कार्यशालाको उद्घाटन गर्दै उनले संविधानमा लेखिएका अधिकारका सन्दर्भमा आवश्यक कानुन नबन्नु, गर्नुपर्ने कामको पहिचान नहुनु आदिले…

  • कात्तिक मसान्तसम्म भुक्तानीको सहमति सँगै रोकियो दूध किसानको आन्दोलन

    कात्तिक मसान्तसम्म भुक्तानीको सहमति सँगै रोकियो दूध किसानको आन्दोलन

    दूध किसानहरूले सुरु गरेको आन्दोलन रोकिएको छ । बुधबार आन्दोलनरत सङ्घ संस्था र सरकारबिच कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम…

  • आईजीपी दीपक थापाले पाए अवकाश

    आईजीपी दीपक थापाले पाए अवकाश

    प्रहरी महानिरीक्षक (आईजीपी) थापाले अवकाश पाएका छन् । प्रहरीको ३० वर्षे सेवा अवधिका कारण थापाले आजदेखि अवकाश पाएका हुन् । उनीसँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरीले पनि अवकाश पाएका छन् । आईजीपी थापासहित एआईजीद्वय गिरी र तामाङलाई नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममार्फत…

  • प्रधानमन्त्री ओली स्वेदश प्रस्थान

    प्रधानमन्त्री ओली स्वेदश प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी मंगलबार स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते त्यसतर्फ गएकामा भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका…

Scroll to Top