तीन उद्योगलाई एक अर्बको आईपीओ जारी गर्न बोर्डको अनुमति
धितोपत्र बोर्डले तीन उत्पादनमूलक उद्योगहरूलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले सागर डिस्टिलरी लिमिटेड, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् । तीन उद्योगले ९९ करोड ४७ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्दै छन् । सागर डिस्टिलरीले चुक्तापुँजीको २० प्रतिशत…

