Banijya News

समाचार

वाणिज्य बैंकहरुमा थपियो सात खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप

वाणिज्य बैंकहरुमा थपियो सात खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप

एक बर्षको अवधिमा वाणिज्य बैंकमा ७ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी निक्षेप थपिएको छ। हाल सञ्चालनमा दर्ता रहेका […]

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले…


  • Default Image

    अपर स्याङ्गे हाईड्रोपावरको धितोपत्र कारोबार फुकुवा

    अपर स्याङ्गे हाईड्रोपावर कम्पनी लिमिटेडको धितोपत्र कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्जले भदौ १७ गतेको निर्णयानुसार कम्पनीको धितोपत्र कारोबार फुकुवा गरेको हो । कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था पालना नगरेकोले नेप्सेद्वारा सो कम्पनीको धितोपत्र कारोबार गत भदौ १६ गते स्थगन गरिएको…

  • शेयर बजारमा आईपीओको होडबाजि, ७० बढी कम्पनी अनुमतिको पर्खाईमा

    शेयर बजारमा आईपीओको होडबाजि, ७० बढी कम्पनी अनुमतिको पर्खाईमा

    पछिल्लो समय नेपाली पुँजी बजारमा एकपछि अर्को गर्दै विभिन्न क्षेत्रका कम्पनीहरू साधारण शेयर (आईपीओ) जारी गर्ने होडमा छन् । राम्रा र सबल कम्पनीहरू मात्र नभई ‘जस्ता’ कम्पनीहरू पनि आईपीओ ल्याउने दौडमा सामेल हुन थालेका हुन् । नेपाली शेयर बजारमा आईपीओ ल्याउने लहर नै चलेको छ । बैंक तथा वित्तीय संस्था,…

  • पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा छः मन्त्री खड्का

    पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा छः मन्त्री खड्का

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले होटल व्यवसाय पर्यटनसँग प्रत्यक्षरूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यसलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर सुविधा दिने विषयमा सरकार लागि परेको बताएका छन् । मंगलबार जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालसहितको टोलीले दिएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै ऊर्जामन्त्री खड्काले पर्यटन र होटल व्यवसाय देशको…

  • भारतलाई बेच्ने तेल झनै सस्तो बनाउँदै रुस

    भारतलाई बेच्ने तेल झनै सस्तो बनाउँदै रुस

    रूसबाट किन्ने कच्चा तेलमा भारतले चाँडै नै थप छुट पाउने देखिएको छ । अमेरिकाले भारतबाट आउने सामानमाथि लगाएको अतिरिक्त भन्सार महसुल लगाएर भारतलाई दबाब दिइरहेकै समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो राहत दिन लागेका हुन् । भारतले पहिला देखि नै रुससँग छुट मूल्यमा तेल किनिरहेको छ । मिडिया रिपोर्टहरूका अनुसार,…

  • प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

    प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

    प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८० औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख/सरकार प्रमुखलाई स्वागत गरेका थिए । प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवा भोजमा सरिक भए । जनवादी गणतन्त्र…

  • आरबिबि फोकस ४० को इकाई आजदेखि निष्कासन

    आरबिबि फोकस ४० को इकाई आजदेखि निष्कासन

    आबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेले आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई निष्कासन गरेको छ । कम्पनीले आजदेखि सार्वजनिक निष्काशन गरेको हो। आरबिबि मर्चेन्ट बैंकिङ्गले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड आरबिबि फोकस ४० को इकाई बिक्रीमा ल्याउन लागेको…

  • एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण

    एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण

    एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ मा अवस्थित श्री अमर जैन विद्यालमा आयोजना गरिएको एक कार्यक्रमबीच विद्यार्थीहरुलाई स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पुर्याउने आफ्नो प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरेको हो । बैंकले शिक्षालाई…

  • एचएलआई लार्ज क्याप फन्डका इकाइ खरिदका लागि आवेदन दिने म्याद थपियो

    एचएलआई लार्ज क्याप फन्डका इकाइ खरिदका लागि आवेदन दिने म्याद थपियो

    हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फन्डका इकाइ खरिदका लागि आवेदन दिने थपिएको छ। हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेस्टमेन्ट बैंकरले गत भदौ १५ गतेदेखि उक्त योजनाका इकाइहरु बिक्री खुला गरेको थियो। यसमा आज भदौ १८ गतेसम्म आवेदन दिन म्याद रहेकोमा मागबमोजिम आवेदन नपरेपछि यस…

  • १४ जीवन बीमा कम्पनीहरुले आर्जन गरे साढे १९ अर्ब बीमा शुल्क

    १४ जीवन बीमा कम्पनीहरुले आर्जन गरे साढे १९ अर्ब बीमा शुल्क

    जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो महिनामा झण्डै तीन लाख जीवन बीमालेख जारी गरेका छन् । १४ जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको पहिलो महिना कुल दुई लाख ८४ हजार एक सय ७६ बीमालेख जारी गरी १९ अर्ब ६५ करोड ३३ लाख ५५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।…

  • प्रभु बैंकलाई अन्तर्राष्ट्रिय सम्मान

    प्रभु बैंकलाई अन्तर्राष्ट्रिय सम्मान

    प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडले प्रतिष्ठित "Euromoney Award for Excellence 2025" अन्तर्गत 'Nepal's Best Digital Bank for SMEs' को उपाधि प्राप्त गरेको छ। यो सम्मान हालै सिङ्गापुरमा आयोजित एक समारोहमा प्रदान गरिएको बैंकले जनाएको छ । यो उपलब्धिले साना तथा मझौला उद्यम लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु…

Scroll to Top