Banijya News

समाचार

एचएलआई लार्ज क्याप फन्डका इकाइ खरिदका लागि आवेदन दिने म्याद थपियो

एचएलआई लार्ज क्याप फन्डका इकाइ खरिदका लागि आवेदन दिने म्याद थपियो

हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फन्डका इकाइ खरिदका लागि आवेदन दिने थपिएको छ। हिमालयन लाइफ […]

प्रभु बैंकलाई अन्तर्राष्ट्रिय सम्मान

प्रभु बैंकलाई अन्तर्राष्ट्रिय सम्मान

प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडले प्रतिष्ठित "Euromoney Award for Excellence 2025" अन्तर्गत 'Nepal's Best Digital Bank for SMEs' को उपाधि प्राप्त गरेको छ। यो सम्मान हालै सिङ्गापुरमा आयोजित एक समारोहमा प्रदान गरिएको बैंकले जनाएको छ । यो उपलब्धिले साना तथा मझौला उद्यम लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु…


  • रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषिकार्य क्षेत्र सात स्थानीय तहमा विस्तार

    रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषिकार्य क्षेत्र सात स्थानीय तहमा विस्तार

    राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषिकार्यक्षेत्र घोडाघोडी र भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, तथा बर्दगोरिया गाउँपालिकासहित सात स्थानीय तहमा विस्तार भएको छ। कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरतप्रसाद कँडेलका अनुसार विश्व बैंकको ऋण सहयोगमा तेस्रो चरणको कार्यक्रम कार्यान्वयन हुँदैछ। यो कार्यक्रमअन्तर्गत १८ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ। आयोजना…

  • विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

    विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

    अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्रयाकिङ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना आज जारी गरेको हो । विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नयाँ प्रणालीको विकास…

  • एकैदिन २ हजारले बढ्यो सुनको भाउ

    एकैदिन २ हजारले बढ्यो सुनको भाउ

    बुधबार पनि सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २ हजारले बढेको हो । हिजो २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च…

  • बीमकले शेयरमा ५० प्रतिशत लगानी थप्न पाउने, बजारमा कस्तो प्रभाव पर्ला ?

    बीमकले शेयरमा ५० प्रतिशत लगानी थप्न पाउने, बजारमा कस्तो प्रभाव पर्ला ?

    नेपाल बीमा प्राधिकरणले एकीकृत निर्देशिका बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२ जारी गरेसँगै बीमा क्षेत्रबाट शेयर बजारमा हुने लगानी बढ्ने भएको छ। बीमकले सूचीकृत धितोपत्र बजारमा गर्न सक्ने लगानीको सीमा बढाएर १० बाट १५ प्रतिशत पुर्‍याइएको छ। यसबाट शेयर बजारमा सूचीकृत कम्पनीको शेयरमा बीमा कम्पनीको लगानी अहिलेको भन्दा थप ५० प्रतिशत…

  • नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

    नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

    भाषा आयोगले गाडीमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको जनाउँदै भाषा आयोगले गाडीको नम्बर प्लेट अङ्ग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको हो । संविधानले नचिनेको…

  • डब्ल्यूटीओका महासचिवद्वारा विश्व व्यापार प्रणाली सुदृढ गर्न आह्वान

    डब्ल्यूटीओका महासचिवद्वारा विश्व व्यापार प्रणाली सुदृढ गर्न आह्वान

    विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महानिर्देशक डा. ङ्गोजी ओकोंजो–इवेलाले विश्व व्यापार प्रणालीलाई अझ बलियो र दिगो बनाउनुपर्नेमा जोड दिएका छन् । स्लोभेनियामा आयोजित ब्लेड रणनीतिक मञ्च (Bled Strategic Forum) को २०औँ संस्करणमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । डा. ओकोंजो–इवेलाले विश्व व्यापार प्रणाली अहिले अस्थिर सन्तुलनमा रहेको बताउँदै, “हाल…

  • पर्यटन व्यवसायी रामप्रसाद सापकोटा ‘युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५’ बाट सम्मानित

    पर्यटन व्यवसायी रामप्रसाद सापकोटा ‘युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५’ बाट सम्मानित

    पर्यटन क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदानका लागि हिमालयन सोसिएल जर्नीका अध्यक्ष तथा सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटा 'युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५' बाट सम्मानित भएका छन् । नेपालको पर्यटन प्रवर्द्धनमा उनको सक्रियता र योगदानको कदर गर्दै नेचर इन्टरनेशनल पिस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा थाइल्यान्डको बैंककमा आयोजित एक…

  • राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग

    राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग

    तुलसीपुरका होटल व्यवसायीले राति ११ः०० बजेसम्म होटल खोल्न पाउनुपर्ने माग राखेका छन् । कोरोनापछि होटल व्यवसायमा मन्दी आएकाले राति ११ः०० बजेसम्म खोल्न पाउनुपर्ने उनीहरुको माग छ । तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत भन्छन्, “कोरोनापछि सबैतिरको व्यापार ठप्प छ, झन् होटल व्यवसायी मारमा छन्, यस्तो बेला होटललाई हेर्ने दृष्टिकोण…

  • अमेरिकाले थप ३७ जना नेपालीलाई गर्‍यो निष्कासन

    अमेरिकाले थप ३७ जना नेपालीलाई गर्‍यो निष्कासन

    अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो। उनीहरू बुधबार चार्टर्ड जहाजबाट काठमाडौं आइपुग्दैछन्। ३७ जना नेपालीलाई निष्कासन गरिएको बारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ। अध्यागमन स्रोतका अनुसार भोलि साढे २ बजेतिर…

  • कजारियाले ल्यायो चाडपर्वलक्षित योजना, स्मार्टवाच र सिंगापुर क्रुज जित्ने अवसर

    कजारियाले ल्यायो चाडपर्वलक्षित योजना, स्मार्टवाच र सिंगापुर क्रुज जित्ने अवसर

    कजारिया टायल्सले “कजारिया संगै गृहप्रवेश, घुमौं देश विदेश” नामक उपभोक्ता योजना घोषणा गरेको छ । यस चाडपर्वको अवसरमा, ग्राहकहरूले दैनिक लक्की ड्र मार्फत आकर्षक दयब्त स्मार्टवाच जित्ने मौका पाउनेछन् । साथै, बम्पर उपहार स्वरूप सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज पनि जित्न सकिनेछ । कजारिया टायल्सले घर सजावट तथा पुनर्निर्माणलाई अझ…

Scroll to Top