Banijya News

समाचार

राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग

राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग

तुलसीपुरका होटल व्यवसायीले राति ११ः०० बजेसम्म होटल खोल्न पाउनुपर्ने माग राखेका छन् । कोरोनापछि होटल व्यवसायमा मन्दी आएकाले राति ११ः०० […]

कजारियाले ल्यायो चाडपर्वलक्षित योजना, स्मार्टवाच र सिंगापुर क्रुज जित्ने अवसर

कजारियाले ल्यायो चाडपर्वलक्षित योजना, स्मार्टवाच र सिंगापुर क्रुज जित्ने अवसर

कजारिया टायल्सले “कजारिया संगै गृहप्रवेश, घुमौं देश विदेश” नामक उपभोक्ता योजना घोषणा गरेको छ । यस चाडपर्वको अवसरमा, ग्राहकहरूले दैनिक लक्की ड्र मार्फत आकर्षक दयब्त स्मार्टवाच जित्ने मौका पाउनेछन् । साथै, बम्पर उपहार स्वरूप सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज पनि जित्न सकिनेछ । कजारिया टायल्सले घर सजावट तथा पुनर्निर्माणलाई अझ…


  • एसवाई प्यानलले आईपीओ निष्कासन गर्ने बोर्डबाट पायो अनुमति

    एसवाई प्यानलले आईपीओ निष्कासन गर्ने बोर्डबाट पायो अनुमति

    एसवाई प्यानल लिमिटेडले आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डबाट भदौ १७ गते अनुमति पाएको हो । धितोपत्र बोर्डले कम्पनीलाई ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको रु. १०० अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओृ…

  • महत्त्वपूर्ण भुक्तानी प्रणालीको छनोट र नियमनका लागि राष्ट्र बैंकद्धारा नयाँ फ्रेमवर्क जारी

    महत्त्वपूर्ण भुक्तानी प्रणालीको छनोट र नियमनका लागि राष्ट्र बैंकद्धारा नयाँ फ्रेमवर्क जारी

    नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्त्वपूर्ण भएका भुक्तानी प्रणाली (एसआईपीएस) को पहिचान तथा नियमनका लागि कार्यढाँचा ल्याएको छ ।देशको भुक्तानी प्रणालीलाई थप सुदृढ, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्यसहित राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले उक्त ढाँचा सार्वजनिक गरेको हो। आर्थिक गतिविधि र वित्तीय मध्यस्थताका लागि अपरिहार्य पूर्वाधारको रूपमा भुक्तानी प्रणाली रहँदै…

  • आठ अर्ब चार करोड बराबरको ट्रेजरी बिल नविकरण गर्दै सरकार

    आठ अर्ब चार करोड बराबरको ट्रेजरी बिल नविकरण गर्दै सरकार

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ८ अर्ब ४ करोडको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण…

  • भदौ ३० देखि ४६ जिल्लामा सहुलियत पसल सञ्चालन हुने, यी ठाउँमा खुल्दैछन् !

    भदौ ३० देखि ४६ जिल्लामा सहुलियत पसल सञ्चालन हुने, यी ठाउँमा खुल्दैछन् !

    आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएका हुन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा…

  • विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर उच्च हुने गरी सहयोग गर्ने

    विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर उच्च हुने गरी सहयोग गर्ने

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा उनीहरूले अर्थतन्त्र, सहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल गरे। अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय…

  • नाडाको विशेष साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यालयको निर्देशन

    नाडाको विशेष साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यालयको निर्देशन

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बोलाएको साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । सभा गर्न लागिएको कारणसहित आवश्यक कागजात लिएर ७ दिनभित्र कार्यालयमा उपस्थित हुन नाडालाई भनिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत जनक कोइरालाका अनुसार नाडाले बोलाएको विशेष साधारण सभा गैरकानूनी भएको भन्दै…

  • आफैँ सडक मर्मतमा जुटे समाजसेवी जोशी

    आफैँ सडक मर्मतमा जुटे समाजसेवी जोशी

    कैलालीको बर्दगोरीया गाउँपालिका–६ मा वर्षा यामले भत्काएको सडक महिनौँसम्म मर्मत नहुँदा यात्रु, विद्यार्थी र किसानले दैनिक सास्ती सहनुपरेको छ । स्थानीय सरकार र सम्बन्धित निकायको बेवास्ता बिच अन्ततः समाजसेवी तथा युवा व्यवसायी खेम जोशी आफैँ मैदानमा उत्रिएका छन्। जोशीपुर–भजनी सडक खण्डका हजारौँ खाल्डाखुल्डीले विद्यार्थी बोकेका सवारी साधनदेखि एम्बुलेन्ससम्म जोखिमपूर्ण यात्रामा…

  • एक खर्ब ४० अर्ब पुग्यो सेयर धितो कर्जा, ऋण विस्तारमै रोकिँदै आधा दर्जन बैंक

    एक खर्ब ४० अर्ब पुग्यो सेयर धितो कर्जा, ऋण विस्तारमै रोकिँदै आधा दर्जन बैंक

    नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो (मार्जिन) कर्जाको मात्रा एक खर्ब ४० अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आव २०८०/८१ मा यस्तो कर्जा ९० अर्ब रुपैयाँ मात्र रहेकामा यस वर्ष ५६ प्रतिशतले वृद्धि भएको हो। समग्र कर्जा प्रवाह ८.४ प्रतिशत…

  • टोयोटाले ६ महिनामा बेच्यो ५१ लाख कार

    टोयोटाले ६ महिनामा बेच्यो ५१ लाख कार

    जापानी अटोमोबाइल जाइन्ट टोयोटाले सन् २०२५ को जनवरीदेखि जुन अन्तिमसम्मा ५१ लाख ५९ हजार युनिट कार बिक्री गरेको तथ्यांक बाहिर आएको छ । बढ्दो विद्युतीय कारको क्रेज देखिएको नेपाली आँखाबाट टोयोटा ६ महिनाको सेल्स धेरैलाई पत्यार नलाग्न सक्छ । विश्व अटोमोबाइलको एक्लो लिडर देखिएको टोयोटाले अघिल्लो वर्षको ६ महिनाको तुलनामा…

  • खुलामुखी योजना एन आई ३१ को इकाई बाँडफाँड

    खुलामुखी योजना एन आई ३१ को इकाई बाँडफाँड

    नबिल बैंक लिमिटेड कोष प्रबर्द्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको योजना व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फण्ड अन्तर्गतको एन आई ३१ नामक खुलामुखी योजनाको इकाई बाँडफाँड भएको छ। यो योजनाको इकाई भदौ १६ गते बिहान १०ः०० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय, नक्साल काठमाडौंमा बाँडफाँट गरिएको…

Scroll to Top