Banijya News

समाचार

एक खर्ब ४० अर्ब पुग्यो सेयर धितो कर्जा, ऋण विस्तारमै रोकिँदै आधा दर्जन बैंक

एक खर्ब ४० अर्ब पुग्यो सेयर धितो कर्जा, ऋण विस्तारमै रोकिँदै आधा दर्जन बैंक

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो (मार्जिन) कर्जाको मात्रा एक खर्ब […]

खुलामुखी योजना एन आई ३१ को इकाई बाँडफाँड

खुलामुखी योजना एन आई ३१ को इकाई बाँडफाँड

नबिल बैंक लिमिटेड कोष प्रबर्द्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको योजना व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फण्ड अन्तर्गतको एन आई ३१ नामक खुलामुखी योजनाको इकाई बाँडफाँड भएको छ। यो योजनाको इकाई भदौ १६ गते बिहान १०ः०० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय, नक्साल काठमाडौंमा बाँडफाँट गरिएको…


  • हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन

    हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन

    पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ सङ्कलन भएको जनाएको छ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष…

  • चिया श्रमिकले अब दैनिक पारिश्रमिक न्यूनतम ५ सय ६५ पाउने

    चिया श्रमिकले अब दैनिक पारिश्रमिक न्यूनतम ५ सय ६५ पाउने

    नेपाल चिया उत्पादक सङ्घ र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ पटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि सङ्गठनहरूबीच मजदुरको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने सहमति भएको बताए । नेपाल चिया उत्पादक सङ्घको भद्रपुरस्थित कार्यालयमा सोमबार भएको…

  • यस वर्ष निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्ष नै कायम गर्ने सहमति

    यस वर्ष निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्ष नै कायम गर्ने सहमति

    अन्ततः सरकार र सत्तापक्ष यस वर्षदेखि निजामती कर्मचारीको अवकाश उमेर ५९ वर्ष कायम गर्नुपर्ने अडानबाट पछि हटेका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको मङ्गलवार बिहान बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समितिमा यस अघि सहमति भइसकेको विधेयक पारित भएको वर्षमा ५८ वर्षमा अवकाश उमेर राख्नेमा सरकार…

  • एक वर्षमै एक खर्ब बढी लगानीसहित ११ ठूला उद्योग दर्ता

    एक वर्षमै एक खर्ब बढी लगानीसहित ११ ठूला उद्योग दर्ता

    नेपालको औद्योगिक क्षेत्रमा पछिल्लो एक वर्षभित्र उल्लेखनीय उत्साह देखिएको छ। साउन २०८१ देखि साउन २०८२ सम्मको अवधिमा मात्रै ५ अर्ब रूपैयाँभन्दा बढी पुँजी भएका ११ वटा ठूला उद्योग दर्ता भएका छन्। यी उद्योगहरूको कुल पुँजी १ खर्ब २६ अर्ब रुपैयाँभन्दा बढी रहेको उद्योग विभागले जनाएको छ। दर्ता भएका उद्योगमध्ये सबैभन्दा…

  • सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

    सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

    नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । सोमबारको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो । आइतबारदेखि…

  • धौलागिरि लघुवित्तको लक इन अवधि भदौ १९ गते सकिँदै

    धौलागिरि लघुवित्तको लक इन अवधि भदौ १९ गते सकिँदै

    धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि भदौ १९ गते समाप्त हुने भएको छ। उक्त मितिमा संस्थाको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो । खप्तड लघुवित्तसँग मर्जरमा गएको संस्थाको मर्जरपश्चात संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १ हजार कित्ता र…

  • पछिल्लो एक महिनामा साढे ८८ हजार पर्यटकले गरे नेपाल भ्रमण

    पछिल्लो एक महिनामा साढे ८८ हजार पर्यटकले गरे नेपाल भ्रमण

    गएको एक महिनामा ८८ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट महिना अर्थात असार १५ देखि साउन १५ सम्म ८८ हजार ६ सय ८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । यो गएको वर्षको यही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । सबैभन्दा बढी ४०…

  • सनराइज होल्डिङ्गस्ले २४ लाख कित्ता सेयर निष्काशन गर्ने

    सनराइज होल्डिङ्गस्ले २४ लाख कित्ता सेयर निष्काशन गर्ने

    सनराइज होल्डिङ्गस्ले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । कम्पनीले रु.१०० अंकित दरका २४ लाख कित्ता २४ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख…

  • दसैँका लागि आजदेखि अनलाइनबाट खसीबोका बुकिङ

    दसैँका लागि आजदेखि अनलाइनबाट खसीबोका बुकिङ

    दसैँका लागि आजदेखि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा च्यांग्रा अनलाइनबाटै बुकिङ गर्न सकिने व्यवस्था गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाग प्रमुख अनन्तराज पौडेलले दसैँलाई लक्षित गरेर बुकिङ प्रणाली बनाएको जानकारी दिए । “हाम्रो अनलाइनमा गएर…

  • सर्वसाधारणका लागी आईपीओ ल्याउँदै सागर डिष्टिलरी

    सर्वसाधारणका लागी आईपीओ ल्याउँदै सागर डिष्टिलरी

    सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ सार्वजनिक गर्ने मिति तय गरेको छ। कम्पनीले भदौ २५ गतेदेखि साधारण जनता लक्षित प्राथमिक सेयर निष्काशन गर्न लागेको हो। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको १ लाख ४५ हजार २०० कित्ता सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ। जारी पूँजी ७२ करोड…

Scroll to Top