कालीमाटीमा तरकारी किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ बजारको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने कतिपय तरकारीको मूल्य बढेको छ। डल्ले च्याउको मूल्य बढ्दा आज भन्टा, प्याजसहितका तरकारीको मूल्य भने घटेको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको…

