Banijya News

समाचार

दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने

दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने

यसवर्ष मुस्ताङमा दसैँ लक्षित भेडाच्याङ्ग्रा पन्ध्र हजारको सङ्ख्यामा निकासी हुने प्रक्षेपण गरिएको छ । मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा […]

विदेशी लगानीकर्ताहरूको बहिर्गमन: नेपाली बैंकिङ क्षेत्रमा नयाँ चुनौती

विदेशी लगानीकर्ताहरूको बहिर्गमन: नेपाली बैंकिङ क्षेत्रमा नयाँ चुनौती

काठमाडौं। पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रबाट विदेशी लगानीकर्ताहरू धमाधम बाहिरिन थालेका छन्। पाकिस्तानको हबिब बैंक र भारतको मुत्तुट फाइनान्स लिमिटेडले नेपाली बैंकमा रहेको आफ्नो शेयर बेचेर बाहिरिने तयारीमा छन्। यसले नेपालको बैंकिङ संरचनामा मात्रै होइन, लगानीकर्ता र संस्थापक शेयरधनीहरूको रणनीतिमा समेत ठूलो असर पार्ने संकेत देखाएको छ। हबिब बैंकले हिमालयन…


  • नेपालमा उत्पादन हुने अण्डा अब ‘एन्टीबायोटिकरहित’

    नेपालमा उत्पादन हुने अण्डा अब ‘एन्टीबायोटिकरहित’

    पछिल्ला वर्षहरूमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित बनेका छन् । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोगमा रोक लगाएपछि वैकल्पिक उपायमार्फत रोग नियन्त्रण गरी अण्डा उत्पादन भइरहेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार अधिकांश पोल्ट्री फार्महरूले अब एन्टीबायोटिक प्रयोग नगरेका छन् । उनले नवलपरासीस्थित दाउन्ने एग्रो…

  • स्वावलम्बन लघुवित्तले सेयर स्वामित्व संरचना परिवर्तन गर्ने

    स्वावलम्बन लघुवित्तले सेयर स्वामित्व संरचना परिवर्तन गर्ने

    स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर स्वामित्व संरचना परिवर्तन गर्ने निर्णय गरेको छ । भदौ १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संस्थाको हाल कायम संस्थापक सेयरमध्ये ९ प्रतिशत विन्दुले हुन आउने संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गरी हालको संस्थापक र सर्वसाधारण सेयरको अनुपात ६०ः४०…

  • शिखर इन्स्योरेन्सको सञ्चालकमा अश्माङ्क कार्की नियुक्त

    शिखर इन्स्योरेन्सको सञ्चालकमा अश्माङ्क कार्की नियुक्त

    शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा अश्माङ्क कार्की नियुक्त भएका छन् । भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कार्कीलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

  • आजबाट बुंगल हाइड्रोको आईपीओमा आवेदन दिन सकिने

    आजबाट बुंगल हाइड्रोको आईपीओमा आवेदन दिन सकिने

    बुंगल हाइड्रो लिमिटेडले आज भदौ १६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड…

  • पत्रकार सम्मेलन गर्दै रास्वपा उम्मेदवार लेखजङ्ग थापा

    पत्रकार सम्मेलन गर्दै रास्वपा उम्मेदवार लेखजङ्ग थापा

    रुपन्देही क्षेत्र नं ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लेखजङ्ग थापाले पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलन आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । थापाले आगामी उपनिर्वाचनसँग सम्बन्धित रणनीति, एजेण्डा र अभियानबारे सार्वजनिक रूपमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेका हुन्…

  • जीवन बीमा कम्पनीहरूको व्यवसाय ६.०१ प्रतिशतले बढ्यो

    जीवन बीमा कम्पनीहरूको व्यवसाय ६.०१ प्रतिशतले बढ्यो

    चालू आर्थिक वर्ष ९आव० को पहिलो महीना साउनमा बीमा कम्पनीहरूको व्यवसायमा सुधार देखिएको छ । प्राधिकरणको तथ्यांकअनुसार आव २०८१\८२ को साउनको तुलनामा २०८२\८३ को साउनमा लघुबाहेकका जीवन बीमा कम्पनीहरूको व्यवसाय ६ दशमलव शून्य १ प्रतिशतले बढेको छ । चालू आवको साउनसम्ममा कम्पनीहरूले २ लाख ८४ हजार १७६ ओटा बीमालेख जारी…

  • नाडा अटोमोबाइल्स अब महासंघ बन्ने

    नाडा अटोमोबाइल्स अब महासंघ बन्ने

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल अब महासंघ बन्ने भएको छ । नाडाको २१ औँ केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षापछि नाडालाई विधानतः महासंघमा लैजाने निर्णय गरेको हो । उक्त निर्णयको प्रस्ताव यही भदौ २४ गते बोलाएको विशेष साधारण सभामा पनि राखिएको छ । नाडाको केन्द्रीय कार्यसमितिको बैठकले संघलाई महासंघमा…

  • १० बैंकको सम्पत्ति गुणस्तर परीक्षण बङ्गलादेशी कम्पनीले गर्ने, यसरी गरिन्छ परीक्षण !

    १० बैंकको सम्पत्ति गुणस्तर परीक्षण बङ्गलादेशी कम्पनीले गर्ने, यसरी गरिन्छ परीक्षण !

    नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षण गर्ने जिम्मेवारी बंगलादेशको ढाकास्थित हौलादार युनुस एन्ड कम्पनी नामक चार्टर्ड एकाउन्टेन्ट्सलाई दिएको छ । उक्त कम्पनीले नेपालका १० वाणिज्य बैंकको सम्पत्तिको विस्तृत गुणस्तर परीक्षण गर्नेछ । राष्ट्र बैंकले गत वर्ष ५ मंसिरमा वेबसाइटमार्फत आशयपत्र आह्वान गरेको थियो । आशयपत्रमा सहभागीमध्येबाट मूल्यांकनमा ७१.३४ अंक प्राप्त गर्दै…

  • घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, कति कारोबार गर्नेलाई कति दस्तुर ?

    घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, कति कारोबार गर्नेलाई कति दस्तुर ?

    घरजग्गा कारोबारलाई नियमन र पारदर्शी बनाउन सरकारले अनिवार्य रूपमा लाइसेन्स लिएर मात्रै घरजग्गा कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था २०३६ सालको मालपोत नियमावलीलाई आठौँ पटक संशोधन गरेर लागू गरिएको हो । नवीनतम संशोधनसँगै मालपोत नियमावलीको परिच्छेद–६क पछि परिच्छेद–६ख थप गरिएको छ, जसमा घरजग्गा कारोबारका लागि अनिवार्य इजाजतपत्रसम्बन्धी प्रावधान…

  • को हुन् रुपन्देहीमा रास्वपाले उम्मेदवार बनाएका लेखजंग थापा ?

    को हुन् रुपन्देहीमा रास्वपाले उम्मेदवार बनाएका लेखजंग थापा ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार पार्टीको सचिवालय बैठकले ९ जना आकांक्षीहरूमध्येबाट उहाँलाई छनोट गरेको हो। मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ उनी राजनीतिमा होमिएका हुन् । थापा गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट…

Scroll to Top