Banijya News

समाचार

१० बैंकको सम्पत्ति गुणस्तर परीक्षण बङ्गलादेशी कम्पनीले गर्ने, यसरी गरिन्छ परीक्षण !

१० बैंकको सम्पत्ति गुणस्तर परीक्षण बङ्गलादेशी कम्पनीले गर्ने, यसरी गरिन्छ परीक्षण !

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षण गर्ने जिम्मेवारी बंगलादेशको ढाकास्थित हौलादार युनुस एन्ड कम्पनी नामक चार्टर्ड एकाउन्टेन्ट्सलाई दिएको […]

को हुन् रुपन्देहीमा रास्वपाले उम्मेदवार बनाएका लेखजंग थापा ?

को हुन् रुपन्देहीमा रास्वपाले उम्मेदवार बनाएका लेखजंग थापा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार पार्टीको सचिवालय बैठकले ९ जना आकांक्षीहरूमध्येबाट उहाँलाई छनोट गरेको हो। मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ उनी राजनीतिमा होमिएका हुन् । थापा गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट…


  • प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्ने

    प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्ने

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनमा भइरहेको सांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दैछन्। चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि भदौ १४ गते चीन पुगेका प्रधानमन्त्री ओलीले सम्मेलनमा सहभागी विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटघाट पनि गरिरहेका छन्। आज उनी रुसी…

  • अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर

    अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर

    नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर छ। आज पनि अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो। विगत…

  • सिडेनको अध्यक्षमा झा निर्वाचित

    सिडेनको अध्यक्षमा झा निर्वाचित

    नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा झा सिडेनको अध्यक्षमा निर्वाचित भएका हुन्। मतदान शनिबार भए पनि अन्तिम परिणाम आइतबार आएको हो। निर्वाचन समितिले साँझ पाँच बजे मतदानको परिणाम घोषणा गर्ने बताइएको छ। सिडेनका निवर्तमान महासचिव रहेका झा…

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो, डिजेल र मट्टीतेलको कति ?

    पेट्रोलियम पदार्थको मूल्य घट्यो, डिजेल र मट्टीतेलको कति ?

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट समायोजनसहितको नयाँ मूल्य प्राप्त भएपछि निगमले मूल्य समायोजन गरेको हो । पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ । नयाँ बिक्री मूल्यअनुसार डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः १४२ रुपैयाँ ५० पैसा, १४४…

  • भिजिट भिसा प्रकरणमा छानबिन नभए सडक आन्दोलन गर्ने चेतावनी

    भिजिट भिसा प्रकरणमा छानबिन नभए सडक आन्दोलन गर्ने चेतावनी

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्। आइतवार झापामा सञ्चारकर्मीमाझ उनले आफूले उक्त माग सम्बोधन नभएसम्म निरन्तर संसद् अवरुद्ध गर्ने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित आफ्नो पार्टी सडक आन्दोलनमा जाने चेतावनी…

  • विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन

    विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन

    प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत अन्य निर्माणाधीन आयोजना सम्पन्न गर्न सहजकर्ताको सक्रिय भूमिकामा प्रस्तुत हुन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले जलविद्युत् आयोजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा त्यसले औँल्याएका विषयबाट उत्पन्न समस्या समाधानका निम्ति यस्तो निर्देशन दिएको हो…

  • एमालेकाे बहिष्कारपछि हर्क साम्पाङले अल्पमतबाटै गरे बजेट पारितको घोषणा

    एमालेकाे बहिष्कारपछि हर्क साम्पाङले अल्पमतबाटै गरे बजेट पारितको घोषणा

    समय घर्केपछि पेश गरिएको धरान उप महानगरपालिकाको बजेट एमालेको बहिष्कारबीच कार्यपालिकामा अल्पमतबाट अनुमोदन भएको दाबी गरिएको छ । धरान कार्यपालिकामा एमालेको बहुमत छ । असार १० गतेसम्म बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएपनि आन्तरिक किचलोले धरानको बजेट २ महिना ढिला भइसकेको छ । अहिले मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, कांग्रेस,…

  • हिमालयन बैंकको एफपीओ नेप्सेमा सूचीकृत

    हिमालयन बैंकको एफपीओ नेप्सेमा सूचीकृत

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंकको एफपीओ सूचीकृत भएको छ। आज आइतबार हिमालयन बैंकले हालै जारी गरेको एफपीओ नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता सेयर थपिएको छ।

  • १ असोजदेखि कोशी, मधेश र सुदूरपश्चिममा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारी

    १ असोजदेखि कोशी, मधेश र सुदूरपश्चिममा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारी

    चौतर्फी आलोचनाका बाबजुद सरकारले इम्बोस्ड नम्बर प्लेट जडानलाई तीव्रता दिइरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड सवारी नम्बर प्लेट जडान कार्यलाई देशभर विस्तार गर्ने भएको छ। विभागले विभिन्न प्रदेशका नाैवटा कार्यालय तोकेर क्रमशः जडान गरिरहेको छ। विभागका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली…

  • एक महिनामै ३२ करोड रुपैयाँको अलैंची निर्यात

    एक महिनामै ३२ करोड रुपैयाँको अलैंची निर्यात

    चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३२ करोड १७ लाख ६१ हजार रुपैयाँको अलैंची निर्यात भएको छ । मूल्यका आधारमा गत आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा ९९.५४ प्रतिशतले अलैंची निर्यात बढेको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको साउनमा भारतमा मात्रै अलैंची निर्यात भएको छ ।…

Scroll to Top