विदेशमा शाखा खोल्न कानुनी बाटो खुले पनि हिच्किचाए बिमा कम्पनीहरू
नेपालका लाखौँ नागरिक वैदेशिक रोजगारी, अध्ययन र व्यवसायका लागि विश्वका विभिन्न मुलुकमा रहेका छन् । तीमध्ये धेरैजसो नेपाली निश्चित क्षेत्र वा शहरहरूमा बाक्लो रूपमा बसोबास गर्छन्, जहाँ नेपाली समुदायको उपस्थिति उल्लेख्य हुन्छ । यस्ता क्षेत्रहरू नेपाली बिमा कम्पनीहरूका लागि सम्भाव्य बजार हुन सक्छन् । त्यहाँ पुगी नेपालीलाई लक्षित बिमा सेवा…

