लेबलिङ र एमआरपी अनुगमनले व्यवसायीमा त्रास, चेम्बर अफ कमर्सको आपत्ति
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै बजार अनुगमनलाई तीव्र बनाउँदै नेपालमा उत्पादित तथा आयातित वस्तुहरूमा लेबलिङ र अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख अनिवार्य गरेको छ। विभागको यो एक्कासी सक्रियता पछि व्यवसायीहरूमा व्यापक असन्तुष्टि र त्रास फैलिएको छ। अर्थतन्त्र सुस्त अवस्थामा रहँदा व्यवसायीहरूलाई चेतावनी र जरिवानाको माध्यमबाट नियन्त्रण गर्ने प्रयास…

